भनेको सुनेको अब बनेन त नयाँ नेपाल
काठमाडौं - राष्ट्रमा नयाँ वर्षो वजेट ल्याउने चलन भएका देशहरुले नेपालबाट वजेट सम्वन्धी नयाँ कुरा अध्ययन गर्न आफ्ना विशेषज्ञहरु काठमाडौं पठाउने भएका छन् भन्ने कुरा अर्थमन्त्रालयको नजिकको एउटा स्रोतले जनाएको छ ।
खासगरेर वजेट सदनमा पेश गर्नु अगाबै कसरी देशका व्यापारी, उद्योगपति र दलालहरुको घर दैलोमा पुर्याउन सकिन्छ भन्ने कुरामा उनीहरुले अध्ययन गर्ने भएका छन् रे ! नेपाललाई नयाँ नेपाल बनाउने क्रममा अर्थमन्त्रीले, खास गरेर प्रधानमन्त्रीको निर्देशनमा अपनाएको यो नयाँ तरिका मित्रराष्ट्रहरुले पनि अध्ययन गर्न लायक ठहर्याए पछि, भएन त नयाँ नेपाल -! धन्य तत्कालिन प्रधानमन्त्री र अर्थमन्त्री ।
Posted on: 2011-Sep-8
Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story