04 May
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

पुरुषसँग डराउँछिन प्रिती

6 - Sep-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0

 एजेन्सी- बलिउड अभिनेत्री प्रिती जिन्टा हिजोआज केटाको कुरा गर्न समेत डराउँछिन् । नेस वाडियासँग 'ब्रेकअप' भएपछि उनी यसरी कुरा गर्न डराउन थालेकी हुन् । त्यसोत 'ब्वाइप|mण्ड'सँग 'ब्रेकअप' भएपछि प्रितीले आफूलाई अहिले एक्लो महशुस गरिरहेकी छन् । उनी भन्छिन्, 'मलाई अहिले खालीपन महशुस भइरहेको छ, तैपनि मलाई अरु केटाको विषयमा कुरा गर्नै डर लाग्छ ।'

 

 
प्रितीले एक अर्न्तवार्तामा भनेकी छन्, 'अहिले म शर्ीर्फआफनो पेसा र नीजि जीवनलाई सन्तुलित गरिरहेकी छु । पछिल्लो समयमा नीजि जीवनमा बढी ध्यान दिन थालेकी छु । मैले अरुसँग धेरै कुरा गर्न समेत छोडेकी छु । किनकी मलाई यसरी कुरा गर्न पनि डर लाग्छ ।'  
 
प्रितीले पुरुषहरुसँग कुरा गर्नै बन्द गरेकी पनि बताएकी छन् । उनले भनिन्, 'मैले अहिले पुरुषसँग कुरा गर्न बन्द गरेकी छु । मैले उनलाई -नेस वाडिया) पनि भन्ने गरेकी छु, 'तिमी पनि आफ्नो पत्नीसँग राम्ररी रहनु ।' प्रितीका 'ब्वाइप|mेण्ड' नेस वाडिया, जो विवाहित हुन् ।  
 
तैपनि केही वर्षप्रिती र उनीहरुको पे्र्रम झाँगिएको थियो । प्रितीले भनेकी छन् ।उनले जब मलाई सोध्छन्, त्यतिखेर मलाई एक्लो महशुस हुन्छ  र मैले भन्ने गरेकी छु, 'अहिले तिमी विना मलाई खल्लो र फिका लागिराखेको छ ।'      

Posted on: 2011-Sep-6


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar