29 Apr
Mon

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

भ्रष्टाचार

24 - Jul-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0

काठमाडौं । यतिबेला मुलकुको एकमात्र त्रिभुवन अन्तर्रर्ााट्रय विमानस्थलमा खुलेआम भ्रष्टाचार देख्न पाइन्छ । अन्तर्रर्ााट्रय विमानस्थलको रनवे उप्किएर अन्तर्रर्ााट्रय विमानहरुलाई अन्यत्रै 'डार्इभर्ट' गर्नुपर्ने र कतिपयलाई आकाशमै केही घण्टा 'होल्ड' गराइराख्नुपर्ने अवस्था सिर्जना भएको छ । कारण हो, भ्रष्टाचार । रनवे ओभरले सकिएको चार महिना नबित्दै पुनः उप्कन थालेको छ । रनवे र हेलिप्याड गरि करिब २८ करोडको ठेक्कामा २ करोडको पनि काम नगरी भ्रष्टाचार भएको अनुमान गरिएको छ । 

 

 

 
यसरी भ्रष्टाचारमा संलग्न हुनेहरुमा पर्ूव पर्यटन तथा नागरिक उड्ययन मन्त्री शरत्सिंह भण्डारी, ठेकेदार कम्पनी विरुवा आजाद एण्ड उमा र विमानस्थल सुधार आयोजनाका अधिकारीहरु रहेको बुझिएको छ ।   
 
एसियाली विकास बैंकको ऋण सहयोगमा २३ लाख ६४ हजार रुपैंयामा धावनमार्ग 'ओभर ले' गरिएको हो । चीनको निर्माण तथा डिजाइनर कम्पनीको सहकार्यमा नागरिक उड्ययन प्राधिकरण अर्न्तर्गतको विमानस्थल सुधार आयोजनाले 'ओभर ले' कार्य सम्पन्न गरेको हो । यही आयोजना अर्न्तर्गत २ करोड ७० लाख रुपैंयाको लागतमा १३ ओटा साना/ठूला -९ र ४ओटा) हेलिकप्टर पार्किङ क्षमताको हेलिप्याड निर्माण गरिएको हो ।   

Posted on: 2011-Jul-24


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar