13 May
Mon

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

ज्यान मोटाएपछि गायिका

13 - Jul-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0
मोडलिङ र अभिनयमा सफलता हासिल गर्न नसकेपछि सुस्मिता कार्की गायनमा प्रवेश गरेकी छन् ।  सुस्मिताले केही साता अघि आफ्नो एकल स्वरमा 'मनको कुरा' नामक गीति संंग्रह वेस्टोन म्यूजिक मार्फ बजारमा ल्याएकी छन् । उनले गायन सानैदेखिको सोख भने पनि गायनमा प्रवेश गर्नुलाई धेरैले अभिनयमा असफलताको संज्ञा दिएका छन् । 
 
सुस्मिताले केही चलचित्र र म्युजिक भिडियोमा अभिनय गरेकी छन् । मोडलिङमा करिअर बनाउँने उद्देश्यले करिब चार वर्षउनले संर्घष्ा पनि गरिन् । तर संर्घष्ाकै क्रममा ज्यानले साथ नदिएपछि एबक वर्षघरमै बसिन् । उनको बढ्दो उमेरसँगै मोटाउन थालेपछि सुस्मितालाई मोठडलिङमा समेत अफर आउन छोड्यो । आफ्नो ज्यानले मोडलिङको लागि साथ नपाएको सुस्मिताले पनि स्वीकारेकी छन् । उनी भन्छिन्, 'मोटो ज्यान नभएको भए सायद म अहिले मोडलिङ र अभिनयमै ब्यस्त रहन्थेँ । गायनमा मोटो ज्यानले कुनै असर नपर्ने उनको धारणा छ । 
 
अब सुस्मिताले गायनमै बढी प्राथमिकता दिने भएकी छन् । त्यसो त अहिले पनि उनी ज्यान घटाउने प्रयत्यन गरिरहेकी छन् । त्यसको लागि खाना पिनामा ध्यान दिइरहेकी छन् । ज्यान मोटो भएपनि सुस्मिता सुन्दर छिन् । यदि उनी नमोटाएक्ी भए अहिले चलचित्र क्षेत्रमा स्थापित नायिका हुने थिइन् । 
 
सुस्मितालेे गायनमा पनि राम्रै संकेत दिएकी छन् । उनको सुन्दर अनुहार र हँसिला बोलीका कारण उनका गीतहरु मिडियामा बिकिरहेको छ । जसले गर्दा गायनमा उनले नाम कमाउँन सुरु गरेकी छन् । उडुँ उडुँ, डोली सजाउँ, मलाई माया गर्ने, यो संसार, मनको कुरा, भेट भयो लगायतका लोकपप शैलीका गीतहरु उनले गाएकी छन् । यी गीतहरु अहिले विभिन्न एफएम रेडियोमा सुन्न पाइन्छ । नायिका तथा मोडल भएकै कारण पनि सुस्मिताको गीतहरुले स्थान पाइरहेको छ ।

 


Posted on: 2011-Jul-13

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar