28 Apr
Sun

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

च्याम्पियन्स लिगको उपाधि चौथो पटक बार्सिलोनालाई

24 - Jun-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0
स्पेनिस जाइन्ट बार्सिलोनाले युरोपको प्रतिष्ठित फुटबल प्रतियेागिताको च्याम्पियन्स लिगको उपाधि जितेको छ । शनिबार राति लण्डनको बेम्बलीमा भएको फाइनलमा इग्लिस क्लब म्यानचेष्टर युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गर्दै बार्सिलानाले चौथो पटक उपाधि जितेको हो । खेल सुरु भएको करिव १० मिनेट बार्सिलाना दबाव परेको थियो । तर, लिओनन मेसीको प्ररणमादायी खेलसँगै लयमा आएको बर्सिलोनाका लागि खेलको २७ औं मिनेटमा पेडि्रकले गोल गर्दै अग्रता दिलाए । खलेको ३४ औं मिनेटमा बार्सिलानाका डिफेन्डरले गरेको गल्तीको फाइदा उठाउँदै रुनीले गोल गर्दै खेललाई बराबरीमा ल्याए । बराबरीसँगै केही हौसिएको म्यानचेष्टर युनाइटेडले पहिलो हापभर बार्सिलानालाई बराबरीमा रोक्यो । खेलको दोस्रो हातमा ५४ औं मिनेटमा स्टार खेलाडी लिओनन मिसीले सुन्दर गोल गर्दै अग्रता दोब्बर पारे । यसैगरी खेलको ६९ औं मिनेडमा डेभिड भियाले गोल गर्दै अग्रतालाई ३-१ को अवस्थामा पुर्‍याए । यसैबीच मेसी एकै सिजनमा सर्वोधिक गोल गर्ने खेलाडी पनि बनेका छन् । म्यानचेष्टर युनाइटेडविरुद्धको फाइनलमा एक गोल गर्दै उनले रियल म्याडि्रडका क्रिष्टियानो रोनाल्योले बनाएको ५३ गोलको किर्तिमानसँग बराबरी गरेका हुन्


Posted on: 2011-Jun-24

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar