28 Apr
Sun

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

सर्वाधिक महंगा फुटबलर बने लिओनन मेसी

24 - Jun-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0
अर्जेन्टिना तथा बार्सिलोनाका स्टार फर्वाड लिओनन मेसी यस वर्षका सर्वाधिक महंगा फुटबलर बनेका छन् । अमेरिकाको चर्चित म्यागाजिन स्पोस्टर्स इलुष्ट्रिटेडका अनुसार मेसी पोर्चुगल तथा रिडल म्याड्रिडका फर्वाड क्रिष्टियानो रोनाल्डो र इग्ल्याण्ड तथा म्यान्चेष्टर युनाइटेडका फर्वाड वायन रुनीलाई पछि पार्दै सर्वाधिक पैसा कमाउने फुटबलर बनेका हुन् । मेसीको वार्षीक कमाई ४३ दशमलव ८ मिलियान छ । यसैगरी रोनाल्डोको ३८ दशमलव ८ मिलियन तथा रुनीको वर्षीक कमाई २९ दशमलव २ मिलियन छ । यस सिजनमा उत्कृष्ट प्रदर्शन गरेका मेसीले ५३ गोल गरेका थिए ।


Posted on: 2011-Jun-24

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar