13 May
Mon

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

मिसेस नेपालको उपाधि रोजिनालाई

24 - Jun-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0
शनिबार काठमाडौंमा सम्पन्न ‘मिसेस नेपाल २०११’को उपाधि रोजिना गुरुङले हात पारेकी छिन् । 
 
काठमाडौंको आर्मी अफिसर्स क्लबमा सम्पन्न प्रतियोगितामा अर्चना शर्मा फस्ट रनरअप र देबी जोन भण्डारी सेकेन्ड रनरअप भएकि छिन् । ई’ प्लानेटले आयोजना गरेको यो प्रतियोगितामा देशै भरीबाट बिबाहीत २२ महिलाहरु प्रतिसप्रधामा उत्रेका थिए । प्रतियोगितामा १८ देखि ४० वर्षसम्मका महिलाहरू सहभागी थिए ।

Posted on: 2011-Jun-24

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar