13 May
Mon

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

भुवन केसीको चौथो विहे शहरमा बुढो विहेको चर्चा

3 - Jun-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0

केही महिना अघि नेकपा एमालेमा प्रवेश गरेर चर्चा पाएका अभिनेता भुवन केसीले तेस्रो विहे गर्ने संकेत दिएपछि फेरी चर्चा पाएका छन् । जेठी श्रमिती बिजया केसी अमेरिकामा पलायन भएपछि रजनी लामा बम्जन -सुस्मिता केसी) सँग दोस्रो विहे गरेका थिए । तर उनको सुस्मितासँग डिभोर्स भइसकेको छ । अहिले भुवन बुटिक ब्यवसायी शर्मिला डंगोलसँग प्राय भेटिन्छन् । शर्मिलालाई भुवनले आफ्नो नयाँ र्'गर्लप|mण्ड' भन्दै आएपनि सुस्मिताले भने भुवनले विहे नै गरिसकेको बताएकी छन् । तर भुवनले यसैमा मात्र चर्चा पाएका भने होइनन्, छोराको विहे गर्ने उमेरमा विहे गर्ने सुर कसेपछि चर्चा पाएका हुन् ।

 

  

 
केही समय अघि एक र्सार्वजनिक कार्यक्रममा भेटिएपछि भुवनको नयाँ गर्लप|mेण्डको चर्चा बाहिर आएको हो । कलाकार र संचारकर्मीको बाक्लो भिडमा भेटिएका भुवनले सुरुमा शर्मिलालाई लुकाउँन खोजेका थिए, तर दुनियाँको रमिते बनेपछि भुवन मुख खोल्न बाध्य भए थिए । त्यसपछि धेरै पत्रपत्रिकाले भुवन र शर्मिलाको विषयमा गसिब समाचार बनाए । उनले सबैको सामु 'सी इज माई न्यू गर्लप|mण्ड । उनी मलाई अत्यन्त माया गर्छिन् ।' भनेपछि फैलिएको हल्ला उनका पर्ूवश्रीमति सस्मिताले पनि सुनिन् । यसैको सर्न्दर्भमा सुस्मिताले भने, भुवन केटीप्रमी छन्, उनले चौथो विवाह गरे। ऋझै गर्नेछन् ।' भुवन केटी प्रेमी भएकै कारण भुवनसँग सम्बन्ध विच्छेद गरेको पनि सुस्मिताले जनाएकी छन् । 

 

 

 

करिब सात महिना अघि सुस्मितासँग पछिल्लो डिभोर्स गरेपछि श्रीमतीको अभाव महशुस गर्दै आएका भुवनको भनाइले पनि शर्मिलालाई घर भित्राइसकेको बुझिन्छ । तर आजसम्म उनले श्रीमति नै चाहिँ भनेका छैनन् । तैपनि भुवनले चौथो विवाह गरिसकेको सुस्मिताले जनाइरहेकी छन् । भुवनले अहिले च्याप्दै हिडेको  शर्मिलाको पनि यो दोस्रो विवाह हो । उनको घरमा १३ वर्षो छोरा समेत रहेको स्रोतको दावी छ । यता भुवनको पनि १६ वर्षो छोरा अनमोल छन् । जो अहिले चलचित्रमा नायक खेल्ने अभियानमा छन् । यसमा भुवनले नै साथ दिइरहेका छन् ।

 

 

 

सुस्मितासँग दर्ुइ पटक सम्बन्ध विच्छेद गरेका भुवनले शर्मिलालाई पाएपछि सुस्मिताको सम्बन्ध पहिले जस्तो फेरी नजोडिने भएको छ । सुस्मिताले पनि अब पहिले जस्ता भुवनसँग मिलापत्र नगर्ने जनाएकी छन्। सुस्मिताले आफ्नो फेसबुकबाट समेत भुवनलाई 'डिलेट' गरिसकेकीले पनि यसको पुष्टि हुन्छ । अन्य थप कुराको लागि सुस्मिताको अन्तवार्ता पढ्नु होला ।   
   


Posted on: 2011-Jun-3


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar