27 Apr
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

ऐतिहासिक पल स् पहिलोपटक सूर्यको वायुमण्डलमा पुग्यो अन्तरिक्ष यान

1 - Jan-2022, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 १७ पुस, काठमाडौं । मानव निर्मित अन्तरिक्ष यान पहिलोपटक सूर्यको बाहिरी वायुमण्डलबाट उडान भर्न सफल भएको छ । अमेरिकी स्पेस एजेन्सी ९नासा० ले यसलाई ऐतिहासिक पल भनेको छ । पार्कर सोलार प्रोबले सूर्यको ‘कोरोना’ मा पुगेर यो उपलब्धि हासिल गरेको हो ।    यो उपलब्धि गत अप्रिल महिनामा नै हासिल गरे पनि तथ्याङ्कहरूको समीक्षापछि अहिले पुष्टि भएको हो । पार्करले सूर्य कसरी काम गर्छ भन्ने विषयमा नयाँ तथ्याङ्क हासिल गर्न सफल भएको नासाले बताएको छ ।   ‘जसरी चन्द्रमामा पुगेर वैज्ञानिकहरूलाई यो कसरी बन्यो भन्ने कुरा बुझ्न मद्दत मिल्यो, सूर्यसम्म पुग्नु पनि मानव जातिका लागि ठुलो छलाङ हो जसले हामीलाई हाम्रो सबैभन्दा नजिकको ताराको विषयमा संवेदनशील सूचना उजागर गर्न मद्दत गर्नेछ,’ नासाको हेलियोफिजिक्स विज्ञान विभागकी निर्देशक निकोला फक्सले भनिन् ।   यो अभियान तीन वर्षअघि सुरु गरिएको थियो । गत अप्रिल २८ का दिन यो अन्तरिक्ष यान सूर्यको नजिक पुगेको थियो ।    एजेन्सी


Posted on: 2022-Jan-1

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar