16 Sep
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

<<<12345678910>>>
Show:
  • बिश्व कै सर्वाधिक चर्चित फिल्म, जसले तोड्यो सबै रेकर्ड
    2018-05-21 03:30:43   |   Comments: 0

    इन्फीनिटी वार’ बिश्व कै सवैभन्दा चर्चित फिल्मकोरुपमा नामांकित भएको छ । यो फिल्मले हालसम्म सबै फिल्मको रेर्कड नै ब्रेक गरिदिएको छ

  • कहिले नमेटिने आमाको यादहरु यसरी पोखिए सहयात्रीका शव्दहरुमा
    2018-05-21 03:23:37   |   Comments: 0

    संसारमा सबै भन्दा ठुलो कुरा केही छ भने त्यो आमा । यिनै आमाहरुमा सर्मपित गीत हो, माथिका हरफहरु । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा सर्घषरत गायक,संगितकार एवं रचनाकार लेखु सहयात्रीलेमातातीर्थ औंसी अर्थात आमाको मुख हेर्नेदिनको अवसर पारेर आफ्नो आधिकारिकयुट्युव च्यानल लेखु सहयात्री मार्फत योगीत सार्वजनिक गरेका हुन ।

  • अनुष्का शर्माको यस्तो थियो अफ स्क्रिन अफेर्यस
    2018-05-21 01:26:25   |   Comments: 0

    भारतीय चलचित्र उद्योगकी निकै नै सफल नायिका अनुष्का शर्माले बैशाख महिनामा आप्नो ३० औ जन्मदिन मनाएकी छन्

  • अर्ना फेरि उठ्ने छ नेपाल प्रोजक्ट अन्तर्गत
    2018-05-20 03:07:57   |   Comments: 0

    अर्ना लाईटले सकारात्मक प्रभाव पर्ने उद्देश्य सहित फेरि उठ्नेछ नेपाल – १ (जावलाखेलमा नेपथ्यको लाइभ सहित) सन् २०१६ मा सम्पन्न गरेको थियो । दोस्रो संस्करणपोखरामा नेपथ्यको लाइभ सहित) सन् २०१७मा सम्पन्न भएको थियो भने हालै बुटबलमागत जनवरीको २७ तारिखमा सम्पन्न भएकोछ र मेची देखि महाकाली सम्म विभिन्नसांगीतिक कार्यक्रम सम्पन्न गर्ने उद्देश्यसहित अघि बढ्दै छ

  • विवादमा माहिरा
    2018-05-13 06:37:46   |   Comments: 0

    पाकिस्तानी अभिनेत्री माहिरा खान एकपटक फेरि चर्चामा आएकी छन्




<<<12345678910>>>
Show:
download

 

Interview

शान्ति सुरक्षा कायम गर्न कसैसंग पनि सम्झौता गर्दिन
धेरे गुण्डागर्दी र अपराधिक गतिविधि हुने पर्यटकिय दृष्टिकोणले अति संवेदनशिल क्षेत्र ठमेल समेतको कार्यक्षेत्र रहेको महानगरीय प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरिक्षक सोमेन्द्र सिंह राठोर प्रहरी संगठन भित्र मात्र नभएर जनमानसमा पनि निडर तथा कर्तव्यनिष्ठ प्रहरीकोरुपमा परिचित हुनुुहुन्छ । उनी महानगरीय प्रहरी बृत लैनचौरको प्रहरी प्रमुुखकोरुपमा आएपछि आम सर्वसाधारणले शान्ति सुरक्षाको महसुस गरेकाछन । यस क्षेत्रको गुण्डागर्दी तथा असमाजिक एवम् अन्य आपाराधिक गतिविधिमा निकै कमी आएको महशुस गर्न थालिएको छ । उनै कत्र्यव्य निष्ठ प्रहरी अधिकारी राठौरसंग गरिएको समासामयिक अन्र्तवार्ताको संपादित अंश
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar