हायात होटलमा डुब्यो सरकारी सम्पत्ति !
2018-07-04 04:11:58 | Comments: 0
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आउँदा भारतीय व्यवसायी राधेश्याम सर्राफ सञ्चालक रहेको हायात होटलमा बास बसे । नेपालका ठूला नेताहरु मोदीलाई भेट्न त्यहीँ पुगे । तर, त्यो हायात होटल यस्तो हो, जहाँ दुई दशकदेखि नेपाल सरकारको ठूलो लगानी डुबिरहेको छ । यसबारे अहिलेसम्म कुनै मन्त्रीले चुइँक्क बोल्न सकिरहेका छैनन् ।
डुवान र पहिरो सुरु ८ जिल्ला ११ जनाको मृत्यु
2018-07-04 01:11:33 | Comments: 0
मनसुन सक्रिय भएसँगै तराईका जिल्लाहरुमा डुवान र पहाडमा पहिरो सुरु भएको छ ।
देशभर “टोलटोलमा प्रहरी अभियान कार्यक्रम २०७५ सुरु
2018-06-29 06:13:08 | Comments: 0
“गृह प्रशासन सुधार कार्य योजना २०७४ “ अनर्तगत “टोलटोलमा प्रहरी अभियान“ कार्यक्रम सम्बन्धमा आज मिति २०७५।०३।०१ गते जिल्ला प्रहरी कार्यालय पर्साको आयोजित कार्यक्रममायस कार्यालय मातहत सामुदायिक प्रहरी सेवाकेन्द्र आदर्शनगर, सामुदायिक प्रहरी सेवा केन्द्रछप्कैया, सामुदायिक प्रहरी सेवा केन्द्र मिनाबजार,सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोल रसामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीका प्रहरी कर्मचारीहरुको उपस्थितीमा कार्यक्रम सम्बन्धी आगामी कार्ययोजना बनाइ कार्यान्वयनको लागि छलफल गरिएको थियो ।
स्थानीय तहका जनप्रतिनिधिको एक वर्षस् समस्यै समस्यामा बित्यो
2018-06-29 04:47:49 | Comments: 0
‘मुख्य समस्या हामीलाई कर्मचारीको भयो । कर्मचारीहरु आउँदै आउँदैनन्, आएपनि बिचमै सरुवा भएर जान्छन् । न हामीलाई कर्मचारी भर्ना गर्ने अधिकार छ, न केन्द्र सरकारले कर्मचारी पठाउँछ ।’
गुन्डागर्दी्विरुद्ध प्रहरी अप्रेशनः आक्रामक, राधे समुहका दुई जना प्रहरी फन्दामा
2018-06-29 01:31:59 | Comments: 0
महानगरीय प्रहरी परिसर काठमाडौंले गुण्डागर्दी नियन्त्रणको लागि प्रभावकारी रुपमा कदम चालेको छ । सोही अनुरुप प्रहरीले काठमाडौंको ठमेल क्षेत्रमा सक्रिय भएर गन्डागर्दीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ
<<<9101112131415161718>>>
Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story