03 Jun
Sat

सेवामुखी व्यवसायमा धरौटी आवस्यक छैन ।कांग्रेसका लोकप्रिय मुलुकको नेतृत्वमा सक्षमसमृद्धि र समाज रुपान्तरणमा शैक्षिक परामर्श संस्थाहरुलागु औषध नियन्त्रणमा हालसम्मकै ठूलो अप्रेशन “Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

<<<12345678910>>>
Show:
  • महिला नेतृ बस्नेतको पोखरेलसंग प्रतिस्पर्धा
    2022-08-25 07:54:24   |   Comments: 0

    नेतृ बस्नेतले बिसं २०५६ साल पशुपति बहुमुखी क्याम्पसबाट विद्यार्थी राजनीति सुरू गरी क्याम्पस इकाई कोषाध्यक्षबाट औपचारिक जिम्मेवार लिएर अगाडि बढेको थिईन । त्यसपछि पशुपति क्याम्पसबाट २०५७ मा स्वतन्त्र विद्यार्थी युनियनका कोषाध्यक्ष, २०६० मा स्वतन्त्र विद्यार्थी युनियनका उप सभापति, नेपाल विद्यार्थी संघको इकाई अध्यक्ष हुँदै २०६३ मा नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्य र २०७३ मा आएर नेपाल विद्यार्थी संघको केन्द्रिय उपाध्यक्ष सम्मको जिम्मेवारी समेत पुरा गरी सकेकी छन् । पछिल्लो पटक उनी लोकप्रिय मत ल्याएर नेपाली काँग्रेसको १३ र १४ औंै महाधिवेशन प्रतिनिधिमा छनौट भईकी थिईन ।

  • नेपाल प्रहरी श्रीमती संघ द्धारा विष्णु हरी पाण्डे सम्मानित
    2022-08-25 07:48:10   |   Comments: 0

    समारोहमा संघकी अध्यक्ष सिंहले धन्यवाद मन्तव्य व्यक्त गर्दै संघलाई आजको अवस्थासम्म पुर्यालउन विभिन्न माध्यमहरुद्वारा सहयोग उपलब्ध गराउने व्यक्ति संघ संस्थाहरु तथा सम्पूणर् सहयोगीहातहरुप्रति हार्दिक आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्तै मानवीय सहयोग र सेवाको निरन्तरताको अपेक्षा रहेको उल्लेख गरे । संघलाई थप उर्जामूलक, सेवामूलक र उपलव्धीमूलक बनाई अझ बढी मानव केन्द्रित र विस्तारित सेवा दिँदै जाने विश्वास उनले व्यक्त गरे ।

  • सरकारले शैक्षिक परामर्श संस्थाहरुको कार्यलाई प्रोत्साह गर्नुपर्छ
    2022-08-25 07:45:11   |   Comments: 0

    अहिले नेपालमा सबै क्षेत्रमा गरी चार हजार भन्दा बढी शैक्षिक परामर्श संस्थाहरु रहेका छन । यि संस्थाहरु कामको प्रकृति अनुसार बिभिन्न संघ संस्थाहरुमा आवद्ध रहेकाछन् । तर त्यसमा पनि बिद्यार्थीहरुले सबैभन्दा बढी बिश्वास गरेको संघ भनेको इक्यान नै रहेको छ । इक्यानले संघमा आवद्ध हुनुको लागि तोकेको न्युनतम मापदण्ड, आचार संहिता, सरकार मातहतका बिभिन्न नियामक निकाय आदिको आवद्धताले पनि हुन सक्छ, नेपालमा इ क्यानलाई बढी बिश्वास गरिन्छ ।

  • धरौटी कुनै पनि बिषयमा समस्याको समाधान होईन, यो लागु हुनु
    2022-08-25 07:33:17   |   Comments: 0

    मैले त भन्ने गरेको छु, लोकसेवा आयोगबाट जाँच, परिक्षा दिएर जागिर खायो, जागिर खाएपछि तैंले भ्रष्टाचार गर्न सक्छस धरौटी राख, वकिललाई लाईसेन्स दिनु अघि तैंले भ्रष्टाचार गर्न सक्छस धरौटी राख भन्ने हो । यदि होईन भने कन्सल्टेन्सी क्षेत्रले मात्र किन धरौटी राख्ने ? गलत गर्नेलाई दण्डित गर्ने नीति ल्यायोस न, सरकारले ।

  • समाज रुपान्तरणको लागि शैक्षिक परार्मश संस्थाहरुको योगदान ठुलो छ,
    2022-08-25 07:41:39   |   Comments: 0

    मेरो दक्षता, बिज्ञता र काम गर्न रुची भएको क्षेत्र नैं शैक्षिक परामर्श क्षेत्र हो । म बिगत २५ बर्ष देखि यो क्षेत्रमा आवद्ध छु । मेरो यही लामो अनुभवले भन्छ, सिंगो मुलुकको आर्थिक, सामाजिक, शैक्षिक, पारिवारिक, पुर्वाधार लगायतका समग्र क्षेत्रको रुपान्तरणको लागि शैक्षिक परार्मश संस्थाहरुको भुमिका र योगदान निकै नैं ठुलो रहेको छ ।




<<<12345678910>>>
Show:
download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar