26 Apr
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

<<<12345678910>>>
Show:
  • नेपालमा अहिले सिंगो पत्रकारिता जगतलाई कमजोर बनाउने खेल भएको छ ।
    2019-07-05 03:39:22   |   Comments: 0

    पत्रकारितालाई समाजको अर्थात देशको ऐन मानिन्छ । यो ऐना सफा भएमात्र देश सुशासनयुक्त हुन्छ । देशमा भ्रष्टाचारजन्य गतिबिधीहरु कम हुन्छ । मुलुकमा आर्थिक बिकास र समृद्धि आउँछ । किनकी पत्रकारिता मात्र एउटा यस्तो माध्यम हो, जसले समाज अर्थात भनौ देशमा भएका र हुने गरेका हरेक बेथितीको बारेमा आवाज उठाउने गर्छ ।

  • आफ्नै श्रोत र साधनले भ्याउने क्षेत्रमा बिदेशी लगानी ल्याउनु हुदैन
    2019-07-03 07:03:27   |   Comments: 0

    कुनै पनि मुलुकको बिकास र समृद्धिको लागि लगानी पहिलो सर्त हो । लगानीले नै हरेक कुरालाई चलायमान बनाउछ । चाहे त्यो सिंगो मुलुकको अर्थतन्त्र होस वा उत्पादन र रोजगारी नै । यस अर्थमा हाम्रो जस्तो बिकासको गतिमा हिड्दै गरेको मुलुकको लागि लगानीको निकै नै ठुलो आवस्यकता रहेको छ

  • देशमा नै उदाहरणीय काम गर्नेहरुलाई राज्यले सम्मान गर्नसक्नु पर्छ
    2019-04-02 00:49:18   |   Comments: 0

    देशको भविष्य हाम्रै काँधमा रहेको छ । यही काँधले हामीले आफ्नो देश बोकी रहेका छौं ।

  • शान्ति र समृद्धिको लागि माया नै पहिलो सर्त
    2019-02-21 05:18:52   |   Comments: 0

    जहाँ अभाव त्यहाँ तनाव, तर जहाँ मायाँ र सद्भाव हुन्छ नि त्यहाँ अभाव र तनाव केही पनि हुदैन । मुलुकको शान्ति र समृद्धिको लागि मायाँ, आपसी भाईचारा र शर्त पहिलो शर्त हो । यो संसार मायाँमा नै अडिएको छ । यदि मायाँ नहुदो हो, संसार आज यो अवस्थामा आउने थिएन ।

  • शान्त र समुन्नत नेपालको लागि हतियार शुन्य समाज
    2019-02-01 05:28:45   |   Comments: 0

    शान्त र भयरहित समाजमा बाँच्न पाउनु आम नागरिकको नैर्सगिक अधिकार हो । यदि कसैले कुनै पनि बहानामा हतियार उठाउँछ, समाजलाई त्रसित बनाउँछ, कानुनले बन्देज गरेको हतियार सम्वन्धीत निकायको ईजाजत बिना नै राख्छ भने, त्यसले आम नागरिकको शान्तिपुर्ण र भयरहित समाजमा बाँच्न पाउने अधिकार हनन गर्छ ।




<<<12345678910>>>
Show:
download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar