शैक्षिक परामर्श क्षेत्र बिकृती मुक्त हुनुपर्छ
2023-03-10 01:46:01 | Comments: 0
चालु आर्थिक बर्षको पछिल्लो छ महिनामा यस्तो आय अर्थात रेमिटेन्स रकम २४ दशमलव तीन प्रतिशतले बढेर पाँच खर्ब ८५ अर्ब आठ करोड रुपैंयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय पाँच प्रतिशतले घटेको थियो ।
अर्थतन्त्रलाई सही ट्रया्कमा ल्याउन शैक्षिक परार्मश संस्थाहरुको भुमिका उल्लेखनीय
2023-01-30 04:18:21 | Comments: 0
अघिल्लो वर्ष यस्तो आप्रवाह छ दशमलव आठ प्रतिशतले घटेको थियो । राष्ट्र बैंकको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० को पाँच महिनामा कुल वस्तु निर्यात ३४ दशमलव छ प्रतिशतले घटेर ६७ अर्ब ३० करोड कायम भएको छ भने अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात एक सय पाँच दशमलव छ प्रतिशतले बढेको थियो ।
जनमतको सम्मान गरेर काम गर्नुहोस्
2022-12-12 06:54:25 | Comments: 0
राम्रो काम गरेर जनताको मन जित्नु पर्छ, अनि मात्र मत जित्न सकिन्छ । भनेर हुंदैन, बोलेर हुदैंन, ऐजेण्डा राम्रो बनाएर मात्र पनि हुदैन, अरुलाई गाली गरेर मात्र हुदैंन, अरुलाई कुण्ठा पोखेर मात्र हुंदैन ।
आफ्नो अमुल्य मतको सही सदुपयोग गरौं
2022-12-02 02:45:13 | Comments: 0
चुनाव कै लागि नेताहरु टोले गुण्डा, तुन्द्रे मुन्द्रे, ठेकेदार, उद्योगी, व्यापारी सबैलाई परिचालन गरेका छन् ।
मुलुकको दिगो आर्थिक बिकास समृद्धिको लागि युवाको नेतृत्व
2022-09-30 04:36:34 | Comments: 0
यो नेतृत्वले अहिले काठमाडौं महानगरपालिका रहेका अवैध संरचनाहरु हटाउने, फोहोर व्यवस्थापन गर्ने, सहरलाई कुरुप बनाईरहेको अनावस्यक होर्डिङ बोर्डहरु हटाउने, लामो समयदेखि राजश्व नतिर्ने क्यासिनो, काठमाडौं फनपार्क लगायतलाई राजश्व तिर्ने ताकेता गरिरहेको छ
<<<123456789>>>
Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story