22 Jun
Tue

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

<<<1>>>
Show:
  • सम्झौता अनुसार काम नगर्ने निर्माण कम्पनीको दिन गए
    2017-10-11 01:56:07   |   Comments: 0

    कुनै पनि आयोजना निर्माणमा सम्झौता अनुसार काम नगर्ने ठेकेदार कम्पनी अर्थात भनौ निर्माण कम्पनीहरुको अब दिन गएको छ । सरकारले सम्झौता अनुसार काम नगर्ने कम्पनीहरुलाई कालोसुचीमा राख्ने देखि लाईसेन्स रोक्का गर्नेसम्मको कारवाही प्रकृया अगाडि बढाएपछि त्यस्ता कम्पनीहरुको दिन गएको हो । सरकारले निर्माण सञ्चार, काठमाडौं्र्र सार्बजानिक खरिद अनुगमन कार्यालय (पिपिएमओ)ले सम्झौता अनुसार काम नगर्ने विभिन्न कम्पनीहरुलाई ‘ब्ल्याक लिष्ट’मा राख्ने कामलाई निरन्तरता दिएको छ ।

  • औद्योगिक क्षेत्रमा बिद्युुतको महसुुल नबढ्ने
    2017-10-11 01:51:47   |   Comments: 0

    उद्योग व्यवसायमा प्रयोग भएको विद्युत्को महसुलदर नबढ्ने भएको छ । नेपालउद्योग परिसंघको टोलीसँगको भेटमा ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले उद्योगधन्दामा तत्काल विद्युत्को महसुल नबढाउने र उद्योगी व्यवसायीलाई कुनै अप्ठ्यारो नपारिने जानकारी दिएका हुन् ।

  • मन्त्रालयको बेवास्ताले चाईनिज ईटा उत्पादन बन्द, ५०० मजदुर बेरोजगार
    2016-02-28 03:10:20   |   Comments: 0

    महाभूकम्पले पूर्ण रुपमा क्षति पुर्याएको नेपालको पहिलो चाईनिज ईटा उत्पादन गर्ने भक्तपुर ईटा तथा टायल उद्योग प्रा.लि. संचालनमा अर्थ मन्त्रालयले चासो नदिदाँ ५०० मजदूर बेरोजगार भएका छन् । २५० रोपनी क्षेत्रफलमा फैलिएको यो उद्योग सरकारले निजीकरण गरेपछि नेपाल सरकारसंग २०६० साल पुस २२ गतेबाट वार्षिक ४० लाख रुपैया भाडा तिर्दै संचालनमा आएको यो उद्योग बैशाख १२ गतेको महाभूकम्प पछि भने पूर्ण रुपमा बन्द भएको छ ।

  • एक आर्थिक वर्षमा ६७ अर्ब रुपैयाँ लगानीका उद्योगहरु दर्ता
    2015-09-30 06:23:28   |   Comments: 0

    नेपालमा भएका उद्योगहरु बिभिन्न कारणले गर्दा चल्न नसकेर बन्द भएपनि उद्योग खोल्ने क्रम भने रोकिएको छैन । आर्थिक वर्ष २०७१÷०७२ मात्र ६७ अर्ब १८ करोड १९ लाख ९० हजार रुपैयाँ भन्दा बढी लगानीका उद्योगहरु दर्ता भएका छन् ।




<<<1>>>
Show:
download

 

Interview

शान्ति सुरक्षा कायम गर्न कसैसंग पनि सम्झौता गर्दिन
धेरे गुण्डागर्दी र अपराधिक गतिविधि हुने पर्यटकिय दृष्टिकोणले अति संवेदनशिल क्षेत्र ठमेल समेतको कार्यक्षेत्र रहेको महानगरीय प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरिक्षक सोमेन्द्र सिंह राठोर प्रहरी संगठन भित्र मात्र नभएर जनमानसमा पनि निडर तथा कर्तव्यनिष्ठ प्रहरीकोरुपमा परिचित हुनुुहुन्छ । उनी महानगरीय प्रहरी बृत लैनचौरको प्रहरी प्रमुुखकोरुपमा आएपछि आम सर्वसाधारणले शान्ति सुरक्षाको महसुस गरेकाछन । यस क्षेत्रको गुण्डागर्दी तथा असमाजिक एवम् अन्य आपाराधिक गतिविधिमा निकै कमी आएको महशुस गर्न थालिएको छ । उनै कत्र्यव्य निष्ठ प्रहरी अधिकारी राठौरसंग गरिएको समासामयिक अन्र्तवार्ताको संपादित अंश
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar