26 Apr
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

<<<1>>>
Show:
  • पूर्वमन्त्री बालारामको ऐतिहासिक कृति सार्वजनिक
    2015-08-10 01:32:41   |   Comments: 0

    पूर्वमन्त्री एवं राप्रपा नेपालका नेता बालाराम घर्तीमगरको संस्मरणात्मक कृति “ऐतिहासिक घटना क्रम” सार्वजनिक भएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले सो कृतिको विमोचन गर्नुभएको हो । विश्वबन्धु थापाले अध्यक्षता ग्रहण गरेको उक्त विमोचन कार्यक्रममा डा. प्रकाशचन्द्र लोहनीले विमोचित कृतिमाथि समीक्षात्मक टिप्पणी गरेका थिए ।




<<<1>>>
Show:
download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar