हामी वैदेशिक शिक्षामा जाने बिद्यार्थीहरुलाई उच्चस्तरको परामर्श दिन्छौं
2023-01-30 04:43:49 | Comments: 0
अहिले अमेरिकाको लागि भिसा सक्सेस रेट ३५ देखि ४० प्रतिशतको हाराहारीमा रहेको छ । अष्टे्रलियाको लागि भने अहिले राम्रो छ, यसमा ६० देखि ७० प्रतिशत भिसा सक्सेस रेट रहेको छ ।
शैक्षिक परामर्श क्षेत्रमा व्यवसायीक मर्यादा कायम गर्न अलायन्स आवस्यक छ
2022-12-12 06:52:16 | Comments: 0
अहिले धेरै व्यवसायी साथीहरुले शैक्षिक परामर्श संस्थाहरुको हकमा धरौटी आवस्यक नपर्ने बताउँदै आएका छन, तर मलाई त्यस्तो लाग्दैंन । यो क्षेत्रमा व्यवस्थीत र मर्यादित बनाउनकाको लागि पनि धरौटी सम्वन्धी व्यवस्था कार्यान्वयन हुनु पर्छ ।
यो क्षेत्रलाई व्यवस्थीत, मर्यादित र जिम्वेवार बनाउन सबैले व्यवसायीक मर्यादा कायम गर्नु पर्छ
2022-12-12 06:49:16 | Comments: 0
बिगतमा नक्कली म्यारिज सर्टिफिकेट, नक्कली बैंक व्यालेन्स, नक्कली सम्पती भ्यालुएसन आदि कागजपत्रको आधारमा पनि अष्टे्रलिया गएका थिए । अब भने यस्ता कागजातको आधारमा अष्टे्रलिया जाने कार्य पुणर्रुपमा रोकिएको छ । अष्टे्रलियाले यसमा कडाई गरेको छ ।
यो क्षेत्रमा व्यवसायीक आचार संहिंता कायम गर्न पनि अलायन्स आवस्यक छ
2022-12-12 06:46:54 | Comments: 0
आवस्यक ऐन ल्याएर त्यो ऐनको प्रभावकारी कार्यान्वयन गरेको खण्डमा यो क्षेत्र व्यवस्थित भई हाल्छन् ।
शैक्षिक परामर्श क्षेत्र र आमनेपाली बिद्यार्थीहरुको हितको लागि एईएए गठन भएको हो
2022-12-12 06:43:33 | Comments: 0
नेपाल सरकारले भने शैक्षिक परामर्श संस्थाहरुलाई व्यवस्थित र बेथिती मुक्त बनाउनको लागि भन्दै शिक्षा मन्त्रालयले कन्सल्टेन्सीहरुको लागि धरौटी सम्वन्धी व्यवस्था गर्न लागेको जानकारी हामीले पाएका छौं ।
<<<123>>>
Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story