बीमा कम्पनीहरुले न्युनतम चुक्ता पुंजी २५ र ५० करोड कायम
2016-02-28 01:19:38 | Comments: 0
बीमा कम्पनीहरुले नियमनकारी निकाय बीमा समितीको पुरानो व्यवस्था अनुरुपको २५ करोड र ५० करोड रुपैयाँको न्युनतम चुक्ता पुंजी कायम गरेकाछन । पुरानो व्यवस्था अनुसार निर्जिवन बीमा कम्पनीहरुले २५ करोड र जीवन बीमा कम्पनीहरुले ५० करोड रुपैयाँ चुक्ता पुंजी कायम गर्नुपर्नेमा कम्पनीहरुले चाल आवको पछिल्लो अवधिसम्ममा बोनस तथा हकप्रद सेयरको माध्यमद्धारा तोकिएको न्युनतम चुक्ता पुंजी कायम गरेका हुन ।
नेपाल लाइफद्धारा ६०% बोनश शेयर तथा ८% नगद लाभांश प्रस्ताव
2015-06-02 02:48:28 | Comments: 0
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.को चैत्र २२ गते बसेको संचालक समितिको १९४औं बैठकले कम्पनीको आगामी बार्षिक साधारण सभाको मितिमा तत्काल कायम रहने शेयरधनी महानुभावहरुलाई आ.व.२०७०।०७१ को स्वीकृत बीमांङ्किय मूल्याकनबाट प्राप्त मुनाफा समेतबाट बिद्यमान चुक्ता पूँजीको ६० प्रतिशतका दरले बोनस शेयर तथा प्रति शेयर रु.८ (कर सहित) का दरले नगद लाभांश दिने प्रस्ताव गर्ने निर्णय गरेको छ ।
<<<1>>>
Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story