शाहरुख खानको नयाँ रुप
2015-11-09 03:46:18 | Comments: 0
शाहरुख खानको नयाँ रुप
करिनाले खेल्न अस्विकार गरेको तर हिट भएका फिल्महरु यस्ता छन
2015-10-16 01:00:12 | Comments: 0
भारतीय चलचित्र क्षेत्रमा निकै नै सफल नायिकाकोरुपमा परिचय स्थापीत गरेकी करिना कपुर चलचित्रको छनौटको निकै नै चुजी रहेकीछन । त्यहीकारसण पनि उनले हरेक फिल्मको कथावस्तु, कलाकार, निर्माण पक्ष, निर्देशक सबै हेरेर मात्र चलचित्र गर्ने वा नगर्ने निर्णय गर्छिनन । तर यो निर्णय कतिसम्म ठिक भयो भन्ने जवाफ यति खेर करिनामा नहुन सक्छ । किनकी उनले नखेल्ने भनेर अस्विकार गरेका फिल्महरु धेरै नै हिट भएकाछन ।
शाहरुख खान र सलमान एकसाथ देखिने
2015-10-01 06:29:36 | Comments: 0
भारतीय मनोरञ्जन उद्योग सबै भन्दा ठुला हस्तीहरु शाहरुख खान र सलमान खान एउटै पर्दामा देखिने भएकाछन । फिल्म निर्देशक आदित्य चोपडाले झण्डै १३ बर्षपछि दुई खानलाई एकसाथ पर्दामा उतार्ने तयारी गरेका हुन ।
बलिउडमा ब्रेस्ट सर्जरीको क्रेज बढ्दो चर्चित नायिकाहरु अग्रपत्तिमा
2015-08-10 01:28:41 | Comments: 0
बलिउडमा ब्रेष्ट सर्जरीको क्रेज निकै नै बढेको छ । सामान्य युवती देखि चर्चित नायिकाहरुसम्मले बलिउडमा ब्रेष्ट सर्जरी गर्ने गरेकाछन । ब्रेष्टलाई आर्कशक, शुन्दर र ठुलो बनाउनको लागि नै ब्रेष्टि सर्जरी गर्ने गरिन्छ । बिश्वव्यापीरुपमा महिलाहरमा यस्तो क्रेज बड्दै गएको हो ।
स्वीमिड कस्टुममा हट तामिल नायिका प्रियामानी
2015-03-02 05:23:06 | Comments: 0
स्वीमिड कस्टुममा हट तामिल नायिका प्रियामानी तमिल नायिका प्रिमानी स्वीमिड कस्टुममा निकै नै हट देखिएकीछन । नेशनल फिल्म अवार्ड समेत पाएकी दक्षिण भारतीय अभिनेत्री प्रियामानीले पछिल्लो पटक ग्ल्यामर फेसन म्यागाजिनको लागि यस्तो फोटोसुट गरेकी हुन ।
<<<1>>>
Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story