मुलुकको अर्थतन्त्र थप धरासायी
2018-06-29 02:03:50 | Comments: 0
मुलुकको अर्थतन्त्र थप धरासायी भएको छ । चालु आर्थिक बर्षको पछिल्लो १० महिनामा व्यापार घाटा २२ दसमलव नौ प्रतिसतले बढ्दा मुलुकको अर्थतन्त्र थप धरासायी देखिएको हो । नेपाल राष्ट बैंकले सार्वजनिक गरेको मुलुकको आर्थिक अबस्था सम्वन्धी १० महिनाको प्रतिवेदन अनुसार व्यापार घाटा बढेर नौ खर्ब १९ अर्ब १८ करोड रुपैयाँ पुगेको हो ।यस अवधिमा कुल वस्तु आयात २१ दमसलव नौ प्रतिशतले बढेर नौ खर्ब ८५ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ ।
प्रदेश नम्वर ३ को बित्तीय अवस्था बलियो : सबैभन्दा कमजोर प्रदेशमा कर्णाली, बैकहरुको शाखा पनि न्युन
2018-06-29 01:44:26 | Comments: 0
सात वटा प्रदेशहरु मध्येमा प्रदेशमा नम्वर ३ को बित्तीय अवस्था सबैभन्दा बलियो देखिएको छ । नेपाल राष्ट बैकले सार्वजनिक गरेको सात वटा प्रदेशको बित्तीय अवस्था सम्वन्धी प्रतिवेदन अनुसार प्रदेश नम्वर ३ अन्य प्रदेशको तुलनामा आर्थिक रुपमा बलियो देखिएको हो ।
एनआईसी एशिया बैंकको चैतसम्मको नाफा ९३ करोड
2018-05-21 01:00:47 | Comments: 0
एनआईसी एशिया बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा ९३ करोड २७ लाख ५३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ
किसानहरुको आर्थिक अवस्था बलियो बनाउन बाख्रापालन उपयोगी
2018-05-20 02:21:26 | Comments: 0
बाख्रा पालन प्राय सबै जलवायुमा कम लागत साधारण खोर गोड सामान्य हेरचाह तथा पालन पोषणवाट गर्न सकिन्छ । यसका उत्पादन विक्रिका लागि सर्वसुलभ उपलब्ध छ। यिनै कारणले पनि पशुधनमा वाख्रा प्रजातीको विशेष महत्व छ
बैकहरुको लागि तेस्रो त्रैमास सुखद
2018-05-18 01:45:13 | Comments: 0
णिज्य बैकहरुको लागि चालु आर्थिक बर्षको तेस्रो त्रैमास पनि सुखद देखिएको छ । सञ्चालनमा रहेका २८ वटा बाँणिज्य बैकहरु मध्येमा चालु आर्थिक बर्षको चैतमसान्तसम्मममा २३ वटाको नाफा बढेको छभने बाँकी पाँच वटाको नाफा गत आवकोसोही अवधिको तुलनामा घटेको छ ।
<<<123>>>
Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story