07 May
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

<<<123>>>
Show:
  • मुलुकको अर्थतन्त्र थप धरासायी
    2018-06-29 02:03:50   |   Comments: 0

    मुलुकको अर्थतन्त्र थप धरासायी भएको छ । चालु आर्थिक बर्षको पछिल्लो १० महिनामा व्यापार घाटा २२ दसमलव नौ प्रतिसतले बढ्दा मुलुकको अर्थतन्त्र थप धरासायी देखिएको हो । नेपाल राष्ट बैंकले सार्वजनिक गरेको मुलुकको आर्थिक अबस्था सम्वन्धी १० महिनाको प्रतिवेदन अनुसार व्यापार घाटा बढेर नौ खर्ब १९ अर्ब १८ करोड रुपैयाँ पुगेको हो ।यस अवधिमा कुल वस्तु आयात २१ दमसलव नौ प्रतिशतले बढेर नौ खर्ब ८५ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ ।

  • प्रदेश नम्वर ३ को बित्तीय अवस्था बलियो : सबैभन्दा कमजोर प्रदेशमा कर्णाली, बैकहरुको शाखा पनि न्युन
    2018-06-29 01:44:26   |   Comments: 0

    सात वटा प्रदेशहरु मध्येमा प्रदेशमा नम्वर ३ को बित्तीय अवस्था सबैभन्दा बलियो देखिएको छ । नेपाल राष्ट बैकले सार्वजनिक गरेको सात वटा प्रदेशको बित्तीय अवस्था सम्वन्धी प्रतिवेदन अनुसार प्रदेश नम्वर ३ अन्य प्रदेशको तुलनामा आर्थिक रुपमा बलियो देखिएको हो ।

  • एनआईसी एशिया बैंकको चैतसम्मको नाफा ९३ करोड
    2018-05-21 01:00:47   |   Comments: 0

    एनआईसी एशिया बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा ९३ करोड २७ लाख ५३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ

  • किसानहरुको आर्थिक अवस्था बलियो बनाउन बाख्रापालन उपयोगी
    2018-05-20 02:21:26   |   Comments: 0

    बाख्रा पालन प्राय सबै जलवायुमा कम लागत साधारण खोर गोड सामान्य हेरचाह तथा पालन पोषणवाट गर्न सकिन्छ । यसका उत्पादन विक्रिका लागि सर्वसुलभ उपलब्ध छ। यिनै कारणले पनि पशुधनमा वाख्रा प्रजातीको विशेष महत्व छ

  • बैकहरुको लागि तेस्रो त्रैमास सुखद
    2018-05-18 01:45:13   |   Comments: 0

    णिज्य बैकहरुको लागि चालु आर्थिक बर्षको तेस्रो त्रैमास पनि सुखद देखिएको छ । सञ्चालनमा रहेका २८ वटा बाँणिज्य बैकहरु मध्येमा चालु आर्थिक बर्षको चैतमसान्तसम्मममा २३ वटाको नाफा बढेको छभने बाँकी पाँच वटाको नाफा गत आवकोसोही अवधिको तुलनामा घटेको छ ।




<<<123>>>
Show:
download

 

Interview

शान्ति सुरक्षा कायम गर्न कसैसंग पनि सम्झौता गर्दिन
धेरे गुण्डागर्दी र अपराधिक गतिविधि हुने पर्यटकिय दृष्टिकोणले अति संवेदनशिल क्षेत्र ठमेल समेतको कार्यक्षेत्र रहेको महानगरीय प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरिक्षक सोमेन्द्र सिंह राठोर प्रहरी संगठन भित्र मात्र नभएर जनमानसमा पनि निडर तथा कर्तव्यनिष्ठ प्रहरीकोरुपमा परिचित हुनुुहुन्छ । उनी महानगरीय प्रहरी बृत लैनचौरको प्रहरी प्रमुुखकोरुपमा आएपछि आम सर्वसाधारणले शान्ति सुरक्षाको महसुस गरेकाछन । यस क्षेत्रको गुण्डागर्दी तथा असमाजिक एवम् अन्य आपाराधिक गतिविधिमा निकै कमी आएको महशुस गर्न थालिएको छ । उनै कत्र्यव्य निष्ठ प्रहरी अधिकारी राठौरसंग गरिएको समासामयिक अन्र्तवार्ताको संपादित अंश
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar