26 Apr
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

<<<12>>>
Show:
  • गर्मि तथा बर्षायाममा छाला सुन्दर बनाउने घरेलु तथा प्राकृतिक बिधिहरु
    2015-08-10 00:39:59   |   Comments: 0

    शारिरीक तथा मानसिकरुपमा शुन्दर हुनको लागि छाला पनि शुन्दर हुनु पर्छ । शुन्दरताले कुनै पनि क्षेत्रमा काम गर्नको लागि आत्मवल बढाउने गर्छ । त्यहीकारण पनि हरेक मानिसहरुमा आफु शुन्दर हुन पाउँ भन्ने चाहाना रहेको हुन्छ । तर चाहाना गर्देमा सबै मानिसहरु शुन्दर हुन सक्दैनन । शुन्दरताको लागि सुुन्दर छाला पनि आवस्यक रहेको हुन्छ । छालालाई सुुन्दर बनाउन कस्मेटिक भन्दा प्राकृतिक वस्तुहरुको प्रयोग बढी प्रभावकारी हुन्छ ।

  • फेसन बन्दै पेयर्सिङ र रिङको
    2015-06-02 02:25:53   |   Comments: 0

    सबै जसो धर्ममा नाक, कान छेडेर विभिन्न गहना लगाउने प्रचलन रहेको छ । यसरी गहना लगाउने इतिहाँस खोतल्दा इशापुर्व भन्दा हजारौं वर्ष अघि जानुपर्ने हुन्छ । जतिबेला मानिसहरु शिकारी युगमा थिए त्यतिबेला नै नाक, कान छाडेर विभिन्न जनावरको हाड, दाँत आदिलाई गहनाको रुपमा तयार गरेर लगाउँथे ।

  • युवाहरुमा बढ्दै छ, हेयर डेड लकको क्रेज
    2015-03-02 05:28:51   |   Comments: 0

    युवाहरुमा बढ्दै छ, हेयर डेड लकको क्रेज सुष्मा महरा प्रवन्ध निर्देशक फेसियल हाउस, काठमाडौं मल सुन्धारा सामान्यतया कपाललाई लट्टा बनाउने प्रकृयालाई हेयर डेडलक भनिन्छ । परम्परागतरुपमा साधु सन्त, फकिरहरुले कपाललाई डेडलक बनाउँथे । तर केही समययता नयाँ पुस्तामा समेत डेडलकले फेशनको रुप लिएको छ । तन्नेरी युवायुवतीहरु आफ्नो कपाललाई लट्टा बनाउन तल्लिन रहेकाछन् ।

  • जाडोमा हातखुट्टाको हेरचाह कसरी गर्ने ?
    2014-12-23 23:24:59   |   Comments: 0

    गर्मी मौसम भन्दा जाडो मौसममा शरीरको बाह्य अंगहरुको विशेष ध्यान पु¥याउनु पर्छ । त्यसमा पनि हात खुट्टाको विशेष ध्यान दिनु पर्छ । यो मौसममा छाला रुखो हुने फुट्ने जस्ता कारणले हात खुट्टाको स्याहारमा बढी ध्यान दिनु परेको हो ।




<<<12>>>
Show:
download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar