गोंगबुको बिजी मलमा रश्मिलाज फेसियल हाउसको तेस्रो शाखा
2016-10-06 01:21:22 | Comments: 0
बिगत एक दशकअघि काठमाडौंको सुन्धारास्थित काठमाडौं मलबाट सुरु भएको रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयरले तेस्रो शाखा बिस्तार गरेको छ ।
बढ्दो गर्मीमा छालाको सुरक्षा यसरी गर्न सकिन्छ ।
2016-04-21 04:05:23 | Comments: 0
बढ्दो गर्मीमा छालाको सुरक्षा यसरी गर्न सकिन्छ ।
सबैको गुमेको हाँसो फिर्ता ल्याउन पाउँदा खुुसी लाग्छ
2016-02-28 02:08:45 | Comments: 0
शौन्दर्य पेशामा लाग्नुु भएको कति भयो ? यो पेशामा लागेको निकै नै लामो समय भएको छ । अहिले पनि यसै पेसामा संलग्न रहेको छुु । बिस्तारै आफ्नो व्यवसायको दायरा फराकिलो बनाउदै बजार बिस्तार गर्ने क्रममा जुटेको छुु ।
अरुलाई शुन्दर बनाउन पाउँदा, आफुलाई झनै शुन्दर भएको महसुस हुंदो रहेछ
2015-10-16 00:04:20 | Comments: 0
शुष्मा महरा म्यानेजिड डाईरेन्टर पmेसियल हाउस, काठमाडौ मल
व्यूटी टिप्स
2015-10-01 06:25:32 | Comments: 0
प्रत्येक मानिसहरुको शरिरमा स–साना छिद्रहरु रहेकाछन । गर्मीको समयमा वा कडारुपमा शारिरीक परिश्रम गर्दा यिनै छिद्रबाट पसिना निस्कने गर्दछ । तर केही मानिसहरुमा भने अनुहारमा स–साना काला थोप्लाहरु हुन्छन । हेर्दा डल्लो जस्तो देखिने यस्ता थोप्लाहरुबाट औंलाले निचोर्दा कडा जमेको सेतो खैरो पदार्थ आउँछ अनि छालामा सानो खाडल पर्दछ । यस्ता थोप्लाहरुलाई ब्लाक हेड्स भनिन्छ । अनुहारको सुन्दरताका लागि यस्ता ब्लाक हेड्स हानिकारक हुन्छ ।
<<<12>>>
Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story