मनास्लु र ओम विकास बैंक गाभिए
2017-04-20 15:17:32 | Comments: 0
गोरखामा कार्यालय रहेको क्षेत्रियस्तरको मनास्लु विकास बैंक लि. र पोखराको ओम डेभलपमेण्ट बैंक लि. एक आपसमा गाभिएका छन् । गोरखामा प्रधान कार्यालय रहेको मनास्लु विकास बैंकको विशेष साधारणसभाले उक्त बैंक एकआपसमा गाभिने निर्णय गरेको छ ।
बढदै घरजग्गा कारोबार
2016-12-07 02:53:54 | Comments: 0
घरजग्गाको कारोवार बढेसंगै पछिल्लो समयमा घरजग्गा कारोवार गर्र्ने दलालहरु सल्वलााएकाछन । बैकहरुले उत्पादनमुुलक क्षेत्रमा कर्जाको अनुपात घटाएर अनुत्पादक क्षेत्र अन्र्तगत घरजग्गामा कर्जा बढाए संगै दलालहरु सल्वलाएका हुुन । २८ वटा बाँणिज्य बैकहरु मध्येमा हालसम्म चार वटा बाँणिज्य बैकहरुले २०७३ असोज मसान्तसम्मको अपरिष्कृत बित्तीय बिवरण सर्वजनिक गरेकोमा सबैको रियलस्टेट कर्जाको अनुपात बढेको देखिएको छ ।
खारेजीमा संघारमा एक दर्जन बिकास बैक र फाईनान्स अझै छ अर्ब ७७ करोड रुपैंयाँ कर्जा मध्ये ९५ प्रतिसत कर्जा खराब
2016-07-13 06:38:49 | Comments: 0
नेपाल राष्ट बैकले ११ वटा संस्थाहरु रिजोलुसनको प्रकृयामा रहेको जनाएको छ । राष्ट बैकले चालु आर्थिक बर्षको चैत्र मसान्तसम्ममा दुुई वटा बिकास बैक र नौ वटा फाईनान्स कम्पनीहरु रिजोलसुनको प्रकृयामा रहेको जानकारी दिएको हो । यसअघि गोर्खा बिकास बैक समेत रिजुुसनको प्रकृयामा रहेकोमा उक्त बिकास बैक र काठमाडौ फाईनान्स मर्ज भई गोर्खाज फाईनान्सको नाउँमा एकीकृत कारोवार सुरुगरेपश्चात गोर्खा रिजुुसनको सुचीबाट हटेको हो ।
बिकास बैकहरुको नाफा चुुलियो, चुुक्ता पुुंजीको चटारो कायम नै
2016-04-21 03:55:48 | Comments: 0
बिकास बैकहरुको नाफा चुुलियो, चुुक्ता पुुंजीको चटारो कायम नै
मर्जर मार्फत बनेका संस्थाको संख्या २५
2015-11-09 03:37:34 | Comments: 0
मर्जर मार्फत बनेका संस्थाको संख्या २५
<<<1234>>>
Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story