28 Oct
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

<<<123456789>>>
Show:
  • बिश्व बजारमा खर्बौं रुपैया“को रेमिटेन्स : सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा भारत निकै अगाडि
    2018-06-29 02:57:57   |   Comments: 0

    बिश्व बजारमा बार्षिक रुपमा खर्बो रुपैयाँ बराबरको रेमिटेन्स कारोवार हुने गरेको छ । यसमध्ये पनि सबैभन्दा बढी रेमिटेन्स कारोवार गर्नेमा पनि छिमेकी राष्ट भारत निकै नै अगाडि देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको निशुल्क भिसा तथा टिकटको प्रावधानको बैदेशिक रोजगारीमा प्रभाव सम्वन्धी प्रतिवेदन अनुसार सन् २०१५ मा बिश्वभरमा पाँच सय ८० अर्ब छ करोड अमेरिकी डलर रेमिटेन्स भित्रिएको थियो । विश्वले प्राप्त गरेको रेमिटेन्समा दक्षिण एसियाली मुलुकको हिस्सा २० दसमलव दुई प्रतिशत र त्यसमा पनि नेपालको हिस्सा एक दसमलव दुई प्रतिसतरहेको छ ।दक्षिण एसियाली मुलुकले प्राप्त गरेकोरेमिटेन्समा नेपालको हिस्सा पाँच दसमलवसात प्रतिशत रहेको देखिन्छ ।

  • सुन्दर नेपाल
    2018-06-29 02:46:42   |   Comments: 0

    भूमिमा सुन्दर नेपाल देहमा देव सुन्दर,शिव छन् सुन्दर नेपाल अझ सुन्दर । राम्री छन गौरी पार्वती सीता भृकुटी सुन्दरी, दिन र रात उज्याला चन्द्रसुर्य र जुन्मिरी । तपको भूमि पवित्र देव र ऋषि ज्ञानले, विश्व विराट उज्यालो पार्दछ शिव ध्यानले ।

  • घमन्ड के को गर्छौ?
    2018-06-29 02:38:21   |   Comments: 0

    घमन्ड के को गर्छौ? फुर्ती के को दिन्छौ? याद गर.............. सधैं तिमी पद्मा हुन्नौ

  • नेपाल टेलिकमको ५१ प्रतिशत लाभांश पारित
    2017-04-20 15:15:10   |   Comments: 0

    नेपाल टेलिकमले चुक्ता पुँजीको ५१ प्रतिशत लाभांश बितरणको प्रस्ताव पारित भएको छ । टेलिकमको राधानीमा सम्पन्न नवौं वार्षिक साधारणसभा आर्थिक वर्ष २०७२–७३ को मुनाफा रकममध्येबाट स्वीकृत चुक्ता पुँजीको ५१ प्रतिशतका दरले सेयर धनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

  • युरोपको चरा नेपालमा
    2016-12-06 03:35:01   |   Comments: 0

    प्राकृतिक शौन्दर्यले भरिपुर्ण नेपालमा उत्तरी क्षेत्रमा चराहरु बसाई सरेर नेपाल झर्न थालेकाछन । नेपाल पक्षीविद् संघका अनुसार हिमाली क्षेत्र र उच्च उचाइमा बस्ने चरा जाडो छल्न तल्लो सतहमा आउन थालेका हुन् । जुलोजिकल सोसाइटी अफ लन्डनका नेपाल प्रतिनिधि तथा नेपाल पक्षीविद् सङ्घका अध्यक्ष डा हेमसागर बरालका अनुसार अहिले दक्षिणबाट आएका चरा फर्कने र उत्तरी क्षेत्रबाट चरा आउने क्रम चलिरहेको छ । उहाँका अनुसार जाडोमा आउने करिब ७० प्रतिशत चरा नेपाल भित्रिसकेका छन् । तिब्बत, चिन, मङ्गोलिया, साइबेरिया, काजकिस्तानलगायत पूर्वी युरोपबाट समेत केही चरा यो समयमा नेपाल आउने बरालको भनाइ छ ।




<<<123456789>>>
Show:
download

 

Interview

शान्ति सुरक्षा कायम गर्न कसैसंग पनि सम्झौता गर्दिन
धेरे गुण्डागर्दी र अपराधिक गतिविधि हुने पर्यटकिय दृष्टिकोणले अति संवेदनशिल क्षेत्र ठमेल समेतको कार्यक्षेत्र रहेको महानगरीय प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरिक्षक सोमेन्द्र सिंह राठोर प्रहरी संगठन भित्र मात्र नभएर जनमानसमा पनि निडर तथा कर्तव्यनिष्ठ प्रहरीकोरुपमा परिचित हुनुुहुन्छ । उनी महानगरीय प्रहरी बृत लैनचौरको प्रहरी प्रमुुखकोरुपमा आएपछि आम सर्वसाधारणले शान्ति सुरक्षाको महसुस गरेकाछन । यस क्षेत्रको गुण्डागर्दी तथा असमाजिक एवम् अन्य आपाराधिक गतिविधिमा निकै कमी आएको महशुस गर्न थालिएको छ । उनै कत्र्यव्य निष्ठ प्रहरी अधिकारी राठौरसंग गरिएको समासामयिक अन्र्तवार्ताको संपादित अंश
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar