बिरालो बाँध्ने परिपाटीले विकास खर्च बढ्न सक्दैन
2022-01-01 02:00:20 | Comments: 0
अर्थतन्त्रमा कोभिडको कारण समस्या देखिएको छ र विकास खर्च हुन नसक्नुको प्रमुख कारण पनि यही हो । यो हामी सबैलाई जानकारी भएकै कुरा हो । अहिले पुँजीगत खर्चमा देखिएको समस्यालाई आधारभूतरूपमा नै सुधार गर्नुपर्छ । त्यसमा पनि तत्कालै गर्नुपर्ने र दीर्घकालीन रूपमा गर्नुपर्ने कामहरू छन् ।
बिश्व बजारमा खर्बौं रुपैया“को रेमिटेन्स : सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा भारत निकै अगाडि
2018-06-29 02:57:57 | Comments: 0
बिश्व बजारमा बार्षिक रुपमा खर्बो रुपैयाँ बराबरको रेमिटेन्स कारोवार हुने गरेको छ । यसमध्ये पनि सबैभन्दा बढी रेमिटेन्स कारोवार गर्नेमा पनि छिमेकी राष्ट भारत निकै नै अगाडि देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको निशुल्क भिसा तथा टिकटको प्रावधानको बैदेशिक रोजगारीमा प्रभाव सम्वन्धी प्रतिवेदन अनुसार सन् २०१५ मा बिश्वभरमा पाँच सय ८० अर्ब छ करोड अमेरिकी डलर रेमिटेन्स भित्रिएको थियो । विश्वले प्राप्त गरेको रेमिटेन्समा दक्षिण एसियाली मुलुकको हिस्सा २० दसमलव दुई प्रतिशत र त्यसमा पनि नेपालको हिस्सा एक दसमलव दुई प्रतिसतरहेको छ ।दक्षिण एसियाली मुलुकले प्राप्त गरेकोरेमिटेन्समा नेपालको हिस्सा पाँच दसमलवसात प्रतिशत रहेको देखिन्छ ।
सुन्दर नेपाल
2018-06-29 02:46:42 | Comments: 0
भूमिमा सुन्दर नेपाल देहमा देव सुन्दर,शिव छन् सुन्दर नेपाल अझ सुन्दर । राम्री छन गौरी पार्वती सीता भृकुटी सुन्दरी, दिन र रात उज्याला चन्द्रसुर्य र जुन्मिरी । तपको भूमि पवित्र देव र ऋषि ज्ञानले, विश्व विराट उज्यालो पार्दछ शिव ध्यानले ।
घमन्ड के को गर्छौ?
2018-06-29 02:38:21 | Comments: 0
घमन्ड के को गर्छौ? फुर्ती के को दिन्छौ? याद गर.............. सधैं तिमी पद्मा हुन्नौ
नेपाल टेलिकमको ५१ प्रतिशत लाभांश पारित
2017-04-20 15:15:10 | Comments: 0
नेपाल टेलिकमले चुक्ता पुँजीको ५१ प्रतिशत लाभांश बितरणको प्रस्ताव पारित भएको छ । टेलिकमको राधानीमा सम्पन्न नवौं वार्षिक साधारणसभा आर्थिक वर्ष २०७२–७३ को मुनाफा रकममध्येबाट स्वीकृत चुक्ता पुँजीको ५१ प्रतिशतका दरले सेयर धनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
<<<123456789>>>
Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story