28 Mar
Tue

कांग्रेसका लोकप्रिय मुलुकको नेतृत्वमा सक्षमसमृद्धि र समाज रुपान्तरणमा शैक्षिक परामर्श संस्थाहरुलागु औषध नियन्त्रणमा हालसम्मकै ठूलो अप्रेशन “Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

<<<12>>>
Show:
  • साङयङको टेस्ट ड्राइभ कार्यक्रम सुरु
    2017-04-20 15:21:46   |   Comments: 0

    साङयङ मोटर्सका एकमात्र आधिकारिक बिक्रेता आईएमएस मोटर्सले दरबारमार्गमा अवस्थित एनआईबीएल बैंक परिसरमा साङयङ “ड्राइभ द लक्जरी” टेस्ट ड्राइभ कार्यक्रम सञ्चालन सुरु गरेको छ । विशेषगरी बैंकका कर्मचारीहरुका लागि भनेर ल्याइएको उक्त कार्यक्रममा सहभागीहरुका लागि साङयङका कोरियन लक्जरी एसयूभीको अनुभव गर्ने आयोजकको भनाइ छ ।

  • बजाज डोमिनार सार्वजनिक
    2017-04-20 15:19:16   |   Comments: 0

    बजाज मोटरसाइकलको आधिकारिक बितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले अल न्यू बजाज डोमिनर ४०० बाइक सार्वजनिक गरेको छ । स्पोर्टी र बहुप्रतिक्षित डोमिनार को नेपली बजारमा ४ लाख ६९ हजार ९सय रुपैंया मुल्य तोकिएको कम्पनीले जानकारी दिएको छ ।

  • ग्रामिण क्षेत्र जनताको आर्थिक समृद्दीको आदर बन्दै काल्चे सडक
    2017-04-20 14:03:38   |   Comments: 0

    छ किलो मिटर सडक जम्मा ४० लाख रुपैयाँमा निर्माण सम्पन्न भयो भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर यो साँचो हो । स्थानीय श्रोत, साधान, श्रम र लगानी समेतको समिश्रणबाट नुवाकोटको हिमाली जिल्ला जोडिने उर्लेनीको ओख्रे खोला काल्चे सडक निर्माण कार्य सम्पन्न भएको छ ।

  • प्राचीन युरोप र हिजडा राजाहर
    2014-02-19 21:28:52   |   Comments: 0

    धेरै युरोपेली राजकुमारहरु हिजडा (समलिंगी) थिए । तर उनीहरुले आफ्नौ वैवाहिक दायित्वलाई भने इन्कार गरेनन् । सन् १३०८ मा फ्रान्सेली राजकुमारीले बेलायति राजा एडवार्ड द्वितियसँग विवाह गरिन् र चार सन्तान जन्माइन् । यद्यपी राजा भने धेरैजसो पुरुषलाई नै रुचाउँथे ।

  • प्राचीन युरोप र राजकुमारीहर
    2013-10-21 12:42:21   |   Comments: 0

    दरबारमा रानीलाई प्रेम गर्नु खतरा थियो ।




<<<12>>>
Show:
download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar