19 Jun
Wed

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

<<<12>>>
Show:
  • चेक बाउन्सका मुद्या बढाउने होइन
    2023-12-10 04:25:35   |   Comments: 0

    पिडितलाई न्याय र पिडकलाई गल्ति महशुस गर्ने मौका दिनु पर्छ ।

  • प्रकाशका ४३ बसन्तलाई फर्केर हेर्दा
    2024-01-19 03:18:54   |   Comments: 0

    काठमाडौका युवा नेताको रुपमा सबैको साथ सहयोगले अगाडि बढिरहनुभएका उहाँ स्थानीय जनताको हौसला, परिवारको साथ सहयोगले अहिले सम्म निरन्तर अगाडि बढिरहनुभएको छ । प्रकाशले मजदुर, किसानदेखि मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिसँग भलाकुसारी गर्ने, छरछिमेकिहरुलाई सुखदुखमा साथ सहयोग गरेकोदेखि कृर्षि कर्मको अनुभब र काँग्रेस फुट्दाको पिडा समेतको अनुभूति गर्नुभएको छ ।

  • साङयङको टेस्ट ड्राइभ कार्यक्रम सुरु
    2017-04-20 15:21:46   |   Comments: 0

    साङयङ मोटर्सका एकमात्र आधिकारिक बिक्रेता आईएमएस मोटर्सले दरबारमार्गमा अवस्थित एनआईबीएल बैंक परिसरमा साङयङ “ड्राइभ द लक्जरी” टेस्ट ड्राइभ कार्यक्रम सञ्चालन सुरु गरेको छ । विशेषगरी बैंकका कर्मचारीहरुका लागि भनेर ल्याइएको उक्त कार्यक्रममा सहभागीहरुका लागि साङयङका कोरियन लक्जरी एसयूभीको अनुभव गर्ने आयोजकको भनाइ छ ।

  • बजाज डोमिनार सार्वजनिक
    2017-04-20 15:19:16   |   Comments: 0

    बजाज मोटरसाइकलको आधिकारिक बितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले अल न्यू बजाज डोमिनर ४०० बाइक सार्वजनिक गरेको छ । स्पोर्टी र बहुप्रतिक्षित डोमिनार को नेपली बजारमा ४ लाख ६९ हजार ९सय रुपैंया मुल्य तोकिएको कम्पनीले जानकारी दिएको छ ।

  • ग्रामिण क्षेत्र जनताको आर्थिक समृद्दीको आदर बन्दै काल्चे सडक
    2017-04-20 14:03:38   |   Comments: 0

    छ किलो मिटर सडक जम्मा ४० लाख रुपैयाँमा निर्माण सम्पन्न भयो भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर यो साँचो हो । स्थानीय श्रोत, साधान, श्रम र लगानी समेतको समिश्रणबाट नुवाकोटको हिमाली जिल्ला जोडिने उर्लेनीको ओख्रे खोला काल्चे सडक निर्माण कार्य सम्पन्न भएको छ ।




<<<12>>>
Show:
download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar