आखिर के का लागि, मर्जर !
2023-01-30 04:36:23 | Comments: 0
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संख्या धेरै भएको भन्दै ति संख्यालाई घटाएर बैंक तथा वित्तीय संस्थालाई सवल, सक्षम, पारदर्शी, सुशासनयुक्त र अझ बलियो बनाउनको लागि ल्याएको मर्जर तथा प्राप्ती सम्वन्धी नीति कार्यान्वयनमा आएको लामो समय भईसक्यो ।
गन्तव्य अष्टे्रलिया ! प्रकृया पुर्याए सहज, नपुर्याए असहज !
2022-12-12 06:34:17 | Comments: 0
हाइकमिसनले मागेकै आधारमा कर चुक्ता गरेको कागजात पेस गर्न सक्ने अवस्थामा नेपाली बिद्यार्थी थिएनन् । किनकी नेपाली बिद्यार्थीहरुले अष्टेलिया अध्ययन गर्न लागि पेस गरेको कागजातमा आम्दानीको श्रोत देखि बैंक व्यालेन्ससम्मका कागजात नक्कली हुने गरेका थिए । नक्कली कागजातको कर चुक्ता कसरी हुन्छ ? त्यही भएर पनि अष्टे्रलिया अध्ययन गर्न प्रोसेस गरेका धेरै बिद्यार्थीहरु अहिले पनि अष्टे्रलिया जानबाट रोकिएका छन् ।
कांग्रेसका लोकप्रिय मुलुकको नेतृत्वमा सक्षम
2022-12-02 02:52:08 | Comments: 0
अब मुलुकको आर्थिक-सामाजिक रूपान्तरणको यात्रामा पनि त्यही जाँगर र समर्पणका साथ अघि बढ्न चाहन्छु । म संघीय लोकतान्त्रिक संविधानको जगमा नेपाललाई अखण्डित, समतायुक्त, सम्पन्न र सम्मानित नेपाली बस्ने साझा घर बनाउनका निम्ति तपाईंसँगै अग्रमोर्चामा कटिवद्ध रहनेछु, जसका लागि मलाई फेरि एक पटक तपाईंको मार्गदर्शन, भरोसा र विश्वास चाहिएको छ ।
स्टडी इन अष्टे्रलियाः अन्यौंलमा हजारौं बिद्यार्थीहरु, किन केही गर्देन शिक्षा मन्त्रालय ?
2022-09-30 04:33:18 | Comments: 0
बैधानिक कागज पत्रको आधारमा मात्र । बिगतमा नक्कली म्यारिज सर्टिफिकेट, नक्कली बैंक व्यालेन्स, नक्कली सम्पती भ्यालुएसन आदि कागजपत्रको आधारमा पनि अष्टे्रलिया गएका थिए । अब भने यस्ता कागजातको आधारमा अष्टे्रलिया जाने कार्य पुणर्रुपमा रोकिएको छ । अष्टे्रलियाले यसमा कडाई गरेको छ । प्रपर्टी भ्यालुएसन सम्वन्धी सबै कागजात सक्कली हुनुपर्ने, बैंक व्यालेन्स सक्कली हुुनु पर्ने, बैंकमा जति रकम देखाईको छ, त्यसको कर तिरेको कागजात पनि पेस गर्नुपर्ने, नियमित आम्दानीको कर चुक्ता गरेको कागजात पेस गरेको हुनुपर्ने लगायतका व्यवस्था अष्टे्रलियाले गरेको छ ।
समृद्धि र समाज रुपान्तरणमा शैक्षिक परामर्श संस्थाहरु
2022-08-25 07:22:46 | Comments: 0
सामान्य अर्थमा हेर्दा शैक्षिक परार्मश केन्द्रहरुको यि क्षेत्रहरुमा सिधा भुमिका नदेखिएपनि आम नेपाली नागरिकको भान्छा देखि सबै कुरामा शैक्षिक परामर्श केन्द्र र यसको भुमिकाहरु अप्रतक्ष्यरुपमा देखिएका छन् । जुन सत्यलाई अहिले कसैले पनि नर्कान सकिंदैन । आजको दिनको एउटा परिवार बराबर एउटा सदस्य बिदेश गएका छन् । त्यसमाथि धेरैजसो अध्ययन र अध्ययनपछि अर्थोपार्जन कै लागि बिदेश गएका छन । तिनै बिदेश गएका नेपाली नागरिक नेपाली बिद्यार्थीहरुले पठाएको रकमबाट नैं आज देश चलेको छ, सिंगो देश चलायमान भएको छ । अर्थतन्त्रका अन्य परिसुचकहरु नकारात्मक भएको अवस्थामा पनि रेमिटेन्सले देश चलेको छ । सरकारी तथ्यांक अनुसार हरेक वर्ष ६० देखि ७५ हजार युवा विद्यार्थी विदेश अध्ययनका लागि जाने गरेका छन् । प्रत्येक वर्ष अर्बौं रुपैयाँ वैदेशिक शिक्षाका नाममा देशबाट बाहिरिने गरेको छ । पछिल्लो तथ्यांक अनुसार कुल तीन लाख २३ हजार ९ सय ७२ जना विद्यार्थी विश्वका विभिन्न देशमा अध्ययन गर्दै छन् ।
<<<123456789>>>
Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story