स्वाथ्यमा निजी लगानी गर्ने कसरी कम्युनिष्ट र समाजवादी हुनसक्छन् ?
2018-12-03 23:43:20 | Comments: 0
नेपालका जनताभन्दा नेता बढी धोकेबाज भएको भन्दा पनि जनता बढी मूर्ख र अन्धभक्त भएको कारणले जनतामारा नेतानीति जारी रहेको छ । स्वास्थ्य क्षेत्रमा यस्तै छ । कार्यकर्ताहरु जानीजानी आफ्नै छोराछोरी मार्ने नीति लिएर आउने पार्टी र तिनका नेताको विरोध न त सैद्धान्तिक रुपमा गर्न सक्छन् न त व्यवहारिक रुपमा नै । नेपाल नयाँ संधिवान सँगसँगै कसैले माने पनि नमाने पनि कानुनी र संवैधानिका रुपमै समाजवादी मुलुक कागमा मात्र चाहिँ भइसक्यो ।
भ्रष्टाचार रहित समाज निर्माणमा युवाको हुङ्कार
2018-12-03 23:38:50 | Comments: 0
दूध बेच्ने व्यापारीलाई एक लिटर पानी थपेर दूध बेच्दा बढी फाइदा हुन्थ्यो तर उसमा “इथिक” भन्ने जिनिस देखिन्छ जो मानवता, राष्ट्र र राष्ट्रियतासँग प्रत्यक्ष सरोकार राख्छ । पद र काम सानो किन नहोस्, जहाँ नैतिकता छ त्यहाँ इमानदारिता हुन्छ । नैतिकता र इमानदारिताले नै मान्छेलाई गाल्ने र पगाल्ने दुवै काम गर्छ । तर, हाम्रो जस्तो मुलकमा खडरी परेको छ ।
बीमाको ईतिहाँस, कार्यप्रणाली र व्यवस्थापकीय चुनौती
2015-11-09 03:13:32 | Comments: 0
बीमाको ईतिहाँस, कार्यप्रणाली र व्यवस्थापकीय चुनौती
सबै भन्दा ठुलो धर्म हो, धर्मलाई बिर्सिएर सन्सार चल्दैन:
2015-06-02 03:53:32 | Comments: 0
नेपाल पछिल्लो समय राजनीतिकरुपमा अस्थिर बन्दै जानुको मुल कारण पनि योगी नरहरि नाथको बिचारलाई आत्मसाथ गर्न नसकेर नै हो । यदि यो मुलकलाई दिर्घकालीनरुपमा शान्तिको बाटोमा लाने हो, सिंगो नेपाल र नेपालीलाई शान्ती र समृद्ध बनाउने हो भने योगी नरहरी नाथको बिचार, उहाँले देखाउनुभएको बाटो बाहेकको अर्को बिकल्प छैन ।
किन बढ्दैछ सुनको मूल्य
2014-04-29 11:28:58 | Comments: 0
सन् १९९० ताका सुन प्रति औन्स तीन सय डलरमा कारोबार हुन्थ्यो । सुनको मूल्यको लामो प्रवृत्तिलाई हे¥यो भने यो पुस्तक प्रासंगिक लाग्छ ।
<<<12345>>>
Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story