बिश्वव्यापीरुपमा बढ्दै छ, बलात्कारको घटना
2018-05-20 03:38:58 | Comments: 0
मानिस जतिजति सभ्यताको चरम उत्र्कषमा पुग्दै गएको छ, त्यति नै समाज बिकृत हुदै गएको छ । यसको प्रमुख कारण बिकृत मानसिकता पनि हो । यहीमानसिकताका कारण पछिल्लो समयबिश्वभरमा नै बलात्कारका घटनाहरुबढ्दै गएकाछन
शुुन्दरी प्रतियोगिताको नाउँमा यस्तो धन्दा
2017-10-25 01:20:14 | Comments: 0
सुन्दरीहरुलाई प्रयोग गरेर वेश्यावृत्ति हुनु, धन दौलत जोड्नुु,यौनको तृष्ण मेटाउनु संसार भरी नै नौलो मानिदैन । नेपालमा पनि मिस नेपालका नाममा हजारौ युवतीहरु, नवधनाढ्य, घरानाका, उद्योगपति, व्ययापारी, कर्मचारी, प्रशासनिक क्षेत्रका शक्तिशाली व्यक्ति ‘उर्फ’ यौन पिपासुहरुले विभिन्न बहानामा उज्जवल भविष्य लिएर आएकाय ुवतीहरुलाई शारिरीक शोषण गर्दै आएका छन् । नेपालीहरुको महान चाड बडा दशैंको मुखमा पोखरा जे.सी.आई.ले आयोजना गरेको ‘मिस’ पोखरामा पोखराको, लेकसाइड, न्यूरोड, चिप्लेढुङ्गा, सृज्नाचोक, नयाँबजार, बागलुङ बसपार्क,पृथ्वी चोकका ठूला होटलहरुमा बेश्यावृत्तिसञ्चालनगर्न थालि सकेका छन् । सामाजिक सेवाकानाममापोखरा ‘जेसीआई’ (जेसिज)ले विगतलामो समयदेखि यौन धन्दा चलाउँदै आएको छ । आफ्नो उज्जवल भविष्य बोकेर पर्यटकीय नगरी पोखरा प्रवेश गर्ने अधिकांस युवतीहरु यौन पिपासु नवघनाढ्यहरुको शिकार बन्दै आएका छन् । पोखरा जेसीआइले यौन व्यापारबाट उठेको रकमले चिल्ला गाडी देखि विलासी जीवन बिताउँदै आएका छन् । मिस पोखरा आयोजनाका लागि राम्राखालका भनिएका होटलहरु पुरै वुकिङ भैसकेका छन् ।
छुवाछुुत र कुुु—संस्कार भित्रको छाउपडी प्रथा
2017-10-10 01:39:12 | Comments: 0
धनगढी उपमहानगरपालिका वडा नम्बर १ का विक्रम विकले केही महिनाअघि एक जना गैरदलित युवतीसँग मायाप्रेम गाँसेर भागी विवाह गरे । विवाह गरेको केही दिनभित्रै युवतीका आफन्तले बिक्रमविरुद्ध युवतीलाई ललाइफकाइ गरेर बेचविखनका लागि भारत लग्नलागेको भन्दै प्रहरीमा उजुर गरे । मायाप्रेम गरेर अन्तर्जातीय विवाह गरेका विक उल्टै आठ वर्षका लागि जेलमा गए । गौरीगंगाका नगरपालिकाका प्रकाश नेपालीले धनगढी फूलबारीका एक जना गैरदलित युवतीसँग मायाप्रेम गरेर भगाए । युवतीका आफन्तले विवाहका लागि केटीको उमेर नपुगेको भन्दै प्रहरीमा उजुर दिए । प्रहरीले ती युवतीलाई खोजेर आफन्तको जिम्मा लगाए । तर, उनीहरू दुवै जना फेरि भागेर अहिले कैलालीबाहिर पुगेका छन् । माथिका यी दुई परिदृश्य उदाहरण मात्रै हुन् । अन्तर्जातीय विवाह गर्ने दलित केटालाई अनेक मुद्दा लगाएर दुःख दिने काम हुँदै आएको दलित अधिकारकर्मी चक्र विकको भनाइ छ । कानुनमा जातीय भेदभाव र छुवाछूतलाई अपराध मानिएको छ । तर व्यवहारमा छुवाछूतको समस्या न्यूनीकरण हुनसकेको छैन ।
समस्यामा चितवन कारगारमा कैदी
2017-04-20 15:12:55 | Comments: 0
नेपालको ठुला कारागार मध्ये एक मानिएको जिल्ला कारगार चितवनमा क्षमता भन्दा निकै नै बढी मात्रामा कैदी बन्दहरु राखिएको तथ्य सार्वजनिक भएको छ । चितवनमा जिल्लामा बिपी कोेईराला मेमोरियल क्यान्सर हष्पिटल रहेकोले सोही हष्पिटललाई लक्षित गरी अन्य जिल्लाहरुकाट पनि दिर्घ रोगी कैदी बन्दीहरुलाई चितवन कारगार पठाउने हुंदा उक्त कारगारमा क्षमता भन्दा बढी मात्रामा कैदीबन्दीहरु रहेका हुुन । उक्त कारगारमा
सामाजिक दायित्व पुरा गर्दै अर्विट इन्टरनेशनल
2017-03-20 04:43:47 | Comments: 0
अर्बिट इन्टरनेशनल एजुुकेशनले ट्राफिक प्रहरीलाई अंग्रेजी भाषाको प्रशिक्षण दिन थालेको छ । ट्राफिक प्रहरीले ड्युटी अवधिमा बिभिन्न देशका नागरिकहरुसंग समन्वय गर्नपुर्ने र यसको लागि अग्रेजी भाषा आवस्य रहेको भन्दै अविर्टले ट्राफिकहरुलाई अंग्रेजी भाषा सिकाउनुु सुरु गरेको हो । यो काम हामीले हाम्रो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत गरेका हौ, एजुुकेशनका अध्यक्ष केशव प्रसाद अधिकारीले भन्नुुभयो । अधिकारीका अनुसार काठमाडौको पुुतलीसडकमा रहेको अर्विटमा ट्राफिक महाशाखामा कार्यरत जवान नविता श्रेष्ठ, ट्राफिक प्रहरी पोष्ट जावलाखेलमा कार्यरत असई सुमन रानामगर, सई श्याम शुन्दर कामत लगायतले अग्रेजी भाषा सिक्न थालेकाछन । अर्बिटमा अहिले बिभिन्न ठाउँहरुमा कार्यरत १९ जना भन्दा बढी ट्राफिकहरुले अग्र्रेजी भाषा सिकिरहेकाछन । यसबाहेकमा सांसद, गृहणी र बिभिन्द ओहादातमा कार्यरत सरकारी तथा गैर—सरकारी क्षेत्रमा कार्यरत कर्मचारीहरुले अग्रेजी भाषा सिकिरहेको अधिकारी बताउनुुहुुन्छ ।
<<<12345>>>
Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story