खटपट गर्दै ईमारान र कृति
2016-10-06 01:27:20 | Comments: 0
भारतीय चलचित्र क्षेत्रमा धेरै रुचाईएका नायक ईम्रान हाजमी र नायिका कृति खरवन्दाका बिचमा खटपट सुरु भएको छ । हाजमीको निकै नै महत्वकाक्षी फिल्म राज रिबुुटको सुटिडका क्रममा नायिका कृतिले समयको बेवास्ता गर्दे आफुु खुसी सुटिडको लागि आउने गरेपछि उनीहरु बिच खटपट सुरु भएको हो ।
छोरीको अनुहार लुकाउदै अक्षय
2016-10-06 01:24:19 | Comments: 0
भारतीय चलचित्र उद्योगका सफल नायक अक्षय कुमार कुुनैपनि सभा समारोह वा, सार्वजनिक स्थलहरुमा आफ्नो छोरी आफन्तको अनुहार सार्वजनिक गर्देनन । चलचित्र क्षेत्रबाट बाहिर निस्केपछि आम मानिसको जस्तो सरल जीवनशैली हुन्छ, अक्षय कुमारको जीवनशैली पनि त्यस्तै रहेको छ । समाजमा बढी घुलमिल गर्ने सहयोग गर्ने स्वभाव अक्षयको रहेको छ ।
गायिका रेश्मा साँच्चै ठुली भईन
2016-09-01 03:31:06 | Comments: 0
युवा पुस्ताकी चर्चित गायिका रेश्मा सुुनुुवार साँच्चै नै ठुली भएकीछन । झापा घर भएका पूर्व प्रहरीकी पत्नी समेत रहेकी गायिका रेश्मा सुनुवारले दोस्रो विवाह गरेकी छिन् । रेश्माले जर्मनीमा बस्दै आएका लब्सङ तेन्दरसँग बिवाह गरेकीछन ।
मोडलिडमा भविस्य खोज्दै शेर्पा
2016-09-01 03:30:07 | Comments: 0
बिद्यालयस्तरका बिभिन्न शौन्र्दय प्रतियोगिताहरुमा भाग लिंदै आएकी यान्गी शेर्पाको भविष्यको लक्ष्य भनेको सफल मोडल बन्ने रहेको छ । यही लक्ष्यलाई पच्छ्याउँदै शेर्पा यतिखेरी बिभिन्न फेसन शो तथा अन्य कार्यक्रमहरुमा भाग लिन व्यस्त रहेकीछन ।
‘पोर्न स्टार’ बन्ने लक्ष्य सहित चलचित्र क्षेत्रमा लागकी अर्चना फ्लप
2016-09-01 03:17:15 | Comments: 0
पोर्न स्टार बन्ने लक्ष्य सहित नेपाली फिल्मी क्षेत्रमा लागेकी अर्चना पनेरुको सबै फिल्म फ्लप भएको छ । अश्लील तस्बिर खिचाएर चर्चा बटुलेकी उनलाई राजु गिरीले हतार–हतार ‘जिस्म’ फिल्मबाट हिरोइन बनाए । जति पनि अंग प्रदर्शन गर्न तयार अर्चनालाई आफ्नो फिल्ममा हिरोइन लिनका लागि फिल्म उद्योगका मै हुँ भन्ने केही निर्माता, निर्देशक पनि लागिपरेका थिए ।
<<<3456789101112>>>
Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story