19 Apr
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

<<<234567891011>>>
Show:
  • कस्तो मरण मराठी नायिकाको ?
    2016-12-05 05:57:24   |   Comments: 0

    मृत्य सबैको एकनास हुदैन । कसैको सहज हुन्छ, त कसैको निकै नै पिडादायी । यहाँ चर्चा गर्न लागिएको बिषय मराठी नायिका इकबोटेको मरण । मराठी चलचित्र क्षेत्रमा निकै नै ख्याती कमाएकी नायिका अश्विनी एकबोटेको यसै महिना स्टेजमा डान्स गर्दा गर्दे मृत्य भएको छ । उनको यो मुत्यले सिंगो मराठी चलचित्र उद्योग शोकमा डुुबेको छ । भारतीय सञ्चार माध्यमले जनाए अनुसार अश्विनीको पुनेमा आयोजित एक कार्यक्रमका दौरान निधन भएको हो ।

  • बाहुुवली २ को फष्र्ट सार्वजनिक
    2016-12-05 05:54:11   |   Comments: 0

    बहुुप्रतिक्षित ’बाहुबली २’ को फर्स्टलुक सार्वजनिक भएको छ । केही हप्ताअघि मुम्बई फिल्म फेस्टिवलमा यसको पोस्टर पहिलो पटक सार्वजनिक गरिएको हो । भारतीय सञ्चार माध्यमले जनाए अनुसार बाहुुबली २ को नायक प्रभासको जन्म दिन भन्दा ठिक एक दिन अगाडि फिल्मको फष्र्ट लुक सार्वजनिक गरिएको हो । निर्देशक एस राजमौलीको निर्देशनमा बनिरहेको उक्त फिल्ममा नायक प्रभास निकै नै कडा र आक्रामकरुपमा देखिएकाछन ।

  • के सम्बन्ध जेनिशा र दिपेशको?
    2016-10-06 01:33:24   |   Comments: 0

    नायिका जेनिशा केसी पछिल्लो समय केही फुर्स्दिली छिन् । यस बर्ष मात्र जेनिशाका दुई चलचित्र प्रदर्शनमा आएका थिए, जसले नेपाली बक्सअफिसमा औसत व्यापार गरेका थिए । त्यही बिच एउटा खबरले पनि निकै चर्चा पाएको थियो कि जेनिशाको ब्रेकअप भयो । यही बिच जेनिशाका केही तस्बीरहरु हालै सार्वजनिक भएका छन् जसमा जेनिशा मोडल दिपेश कार्कीसँग नजिकको सम्बन्ध बनाइरहेकी देख्न सकिन्छ । खबरका अनुसार हालै सार्वजनिक भएका केही तस्बिरहरु जेनिशाले काटेश्वरमा सञ्चालनमा आएको ’ड्रागो क्याफे’ का लागि मोडल कार्कीसँग फोटोशुट गरेकी हुन् ।

  • अकिरामा’ सोनाक्षीको एक्सन
    2016-10-06 01:30:54   |   Comments: 0

    भारतीय चलचित्र जगतमा निकै आशा गरिएको चलचित्र अकिरामा सोनाक्षी सिन्हाको एक्सन हेर्न पाईने भएको छ । मुरुगदास को यो कथा अकिरा अर्थात सोनाक्षीको वरिपरि घुमेको छ । जसको वसोवास जोधपुरमा छ । उच्च शिक्षा अध्ययनका लागि आफ्नी आमासंग मुम्बई गएपछि सोनाक्षीको संघर्ष सुरु हुन्छ ।

  • नातिनीहरुलाई अमिताभको पत्र
    2016-10-06 01:29:19   |   Comments: 0

    भारतीय फिल्म उद्योगका सबैभन्दा ठुुला हस्ति अमिताभ बच्चनले आफ्नी दुई नातिनीलाई निकै नै मर्मस्पर्शी र जीवनउपयोगी पत्र लेखेकाछन । अमिताभले भावनामा बहकिंदै आफ्नी दुुई नातिनी आराध्य बच्चन र नव्या नन्दालाई जीवनउपयोगी पत्र लेखेका हुन ।




<<<234567891011>>>
Show:
download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar