26 Apr
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

<<<12345678910>>>
Show:
  • प्रितम लामाको ‘आज फेरि’ को भिडियो सार्वजनिक
    2017-10-25 02:03:21   |   Comments: 0

    गायक प्रितम लामाले आज फेरि नामको गितको म्युजिक भिडियो सार्वजनिक गरेकाछन । विगत एक दशकदेखि साङ्गीतिक क्षेत्रमा साधनारत गायक लामाले यसअघि चारवटा म्यूजिक भिडियो युट्युब मार्फत् सार्वजनिक गरिसकेकाछन ।

  • राम्रो काम गर्न सके खाली बस्नुु पर्देन
    2017-10-25 01:57:00   |   Comments: 0

    कुुनैपनि क्षेत्रमा सफल हुुनको लागि मिहेनत, कामप्रतिको लगाव र सकारात्मक सोच चाहिन्छ । यि तिनै कुराहरु मिलेको खण्डमा कसैको लागि कहिले पनि सफलता टाढाको बिषय हुुदैन । सफलतालाई नजिक ल्याउनको लागि अथवा भनौ आत्मसाथ गर्नको लागि निकै नै कडा मिहेनत गर्नुुपर्छ । सबैको मिहेनतले नै आज यो संसारले यो उचाई लिएको छ । यो उचाईमा आफुलाई कुुन स्थानसम्म पुर्याउने भन्ने कुरा हाम्रो मिहेनतले निर्धारण गर्ने कुरा हो, यिनै कुराहरुलाई आफ्नो जीवनको मुुल मन्त्र मान्ने व्यक्ति हुुन पवन गौत्तम । गौत्तम नेपाली चलचित्रको छायांकनको क्षेत्रमा आफ्नो छुुटै पहिचान बनाउन सफल व्यक्तित्व हुुनुुहुुन्छ । बिगत १० बर्षदेखि नेपाली चलचित्रको छायाँंकनको क्षेत्रमा क्रियाशिल युवा व्यक्तित्व गौत्तमले यो अवधिमा थुप्रै सफल र राम्रा चलचित्र दिई सक्नु भएको छ । दशगजा, मन परेपछि, मेरो के गति हुने आदि उहाँले छायांकन गरेका केही चलचित्रहरु हुुन । अहिले निर्माता तथा निर्देशकको पहिलो रोजाईमा पर्ने गरेका उनै व्यक्तित्व गौत्तमसंग गरिएको कुुराकानीको संपादित अंश ।

  • दर्शकको मन जित्यो ए मेरो हजुुर—२ ले
    2017-10-11 02:05:47   |   Comments: 0

    नायिका झरना थापाको चलचित्र ए मेरो हजुुर—२ ले दर्शकको मन जित्न सफल भएको छ । नायिका निर्माता हुदै निर्देशकको उपाधी लिन सफल थापाको चलचत्रिले नेपाली फिल्मी बजारमा छुट्टै छाप छोड्न सफल भएको छ । भदौको दोस्रो साता चलचित्र रिलिज भएको चलचित्र ए मेरो हजुरबाट थापा चद्धलचित्र निदेर्शकको रुपमान देखा परेकी हुन् ।

  • इनासको अध्यक्षमा गायक कन्हैया सिंह
    2017-10-11 02:00:47   |   Comments: 0

    अमेरिकाको मेरिल्याण्डमा वसोवास गरिरहेका नेपाली कलाकारहरुको संस्था अन्तराष्ट्रिय नेपाली कलाकार समाज गायक तथा संगीतकार कन्हैयासिंहको अध्यक्षतामा पन्ध्र सदस्गीय समिती गठन गरिएको छ । मेरिल्याण्डमा भएको अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास)को नेपाली कलाकारहरुको विशेष भेलाले गायक कन्हैया सिंहको अध्यक्षतामा १५ सदस्यीय मेरिल्याण्ड राज्य समिति गठन गरेको हो ।

  • दर्शकहरुमा धुुम—२ ले मच्यायो धुुम
    2017-10-11 01:59:07   |   Comments: 0

    भदौ महिनामा प्रर्दशन भएका चार वटा चलचित्र मध्ये जय किसन वस्नेतले निर्माण गरेको चलचित्र धुम २ ले धुम मच्चाउन सफल भएको छ । हरेक चलचित्र निर्माता तथा निर्देशकको चाहाना आफ्नो चलचित्रलाई चाडवाडको समय पारेर प्रर्दशन गर्ने र आफूले सोंचे भन्दा वढी व्यावशायिक सफलता हात पार्ने रहर हुन्छ र सवैको नजर नेपालीहरुका महान पर्व तीज, दशैं र तीहार मुख्य नजरमा परेको हुन्छ । हिन्दुु महिलाहरुको हरितालिको अवसरमा नेपाली चलचित्रकर्मिहरुको मुख्य तार्केट बनाएर प्रदर्शनका लागि तछाड र मछाड नै रहयो । तर तीजको वेलामा पालो पाउने अरु वेला दुइ तर तीजको वेला चार वटा चलचित्रले प्रदर्शनको अनुमती पाएका थिए । जसमा धुम २ , हामी शरणर्थी , स्काउट र देश खोज्दै जाँदा रहेका थिए । यी प्रदर्शित चार चलचित्र मध्य हामी शरणर्थी र देश खोज्दै जाँदा पहिलो दिनमै हलबाट बाहिरियो भने स्काउट प्रदर्शन भएको एक दुइ दिनमै हलबाट उत्रिनु पर्यो ।




<<<12345678910>>>
Show:
download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar