नवगायक ईराजको तिमिबाटै सुरु सार्वजनिक
2018-03-28 01:24:35 | Comments: 0
नवगायक तथा नृत्यकार ईराज मगरले तिमी बाटै सुरु नामक बोलको गित युट्यव मार्फत सार्वजनिक गरेकाछन । मगर स्वंमको स्वर तथा रचना रहेको उक्त गितमा संगितकार मोहन मगरले संगित भरेका हुन ।
एक्सन अवतारमा बर्षा सिवाकोटी
2018-03-28 01:12:15 | Comments: 0
चलचित्र ‘जय शम्भु’ मा बर्षा सिवाकोटी एक्सन अवतारमा देखिने भएकीछन
केकी र नारायणको पहिलो म्यूजिक भिडियो सार्वजनिक
2018-03-28 01:07:10 | Comments: 0
कार्यक्रम प्रस्तोता नारायण कडरियाद्वारा रचित, संगीतबद्ध तथा अभिनित, नवीनबाबु गुरूङद्वारा निर्देशनमा ‘जाम पारी पारी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
रणवीर सिंहले ड्राइभरलाई तलव दिएनन
2017-10-25 02:04:56 | Comments: 0
बलिवुडमा स्टार र सुपर स्टारको लभ अफयेर्सको मात्र चर्चा हुदैन । स्टारहरुलाई स्टार बन्न सहयोग गर्ने सहयोगीहरुपनि कहिलेकाँही समाचार बन्ने गर्दछन । यसैबीच अभिनेता रणवीर सिंहली आफ्ना ड्राइभरको तलब नदिएको खबर आएको छ ।
दंगल भारतको धेरै कमाई गर्ने फिल्म
2017-10-25 02:04:07 | Comments: 0
आमिर खान अभिनित फिल्म दंगलले विदेशमा कमाइको नयाँ रेकर्ड बनाइ रहेको छ । पछिल्लो समय चीनमा तहल्का मच्याएको दंगलले अहिले हङकङमा सफलताका साथ् प्रदर्शन भैरहेको छ । पछिल्लो चार हप्तामा हङकङमा दंगलले २१ करोड को व्यापर गरेको छ । फिल्मका निर्माताले पाचौ हप्तामा पनि फिल्मले राम्रो व्यापार गर्ने बताएका छन् ।
<<<12345678910>>>
Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story