05 Feb
Sun

कांग्रेसका लोकप्रिय मुलुकको नेतृत्वमा सक्षमसमृद्धि र समाज रुपान्तरणमा शैक्षिक परामर्श संस्थाहरुलागु औषध नियन्त्रणमा हालसम्मकै ठूलो अप्रेशन “Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

<<<12345678910>>>
Show:
  • नवगायक ईराजको तिमिबाटै सुरु सार्वजनिक
    2018-03-28 01:24:35   |   Comments: 0

    नवगायक तथा नृत्यकार ईराज मगरले तिमी बाटै सुरु नामक बोलको गित युट्यव मार्फत सार्वजनिक गरेकाछन । मगर स्वंमको स्वर तथा रचना रहेको उक्त गितमा संगितकार मोहन मगरले संगित भरेका हुन ।

  • एक्सन अवतारमा बर्षा सिवाकोटी
    2018-03-28 01:12:15   |   Comments: 0

    चलचित्र ‘जय शम्भु’ मा बर्षा सिवाकोटी एक्सन अवतारमा देखिने भएकीछन

  • केकी र नारायणको पहिलो म्यूजिक भिडियो सार्वजनिक
    2018-03-28 01:07:10   |   Comments: 0

    कार्यक्रम प्रस्तोता नारायण कडरियाद्वारा रचित, संगीतबद्ध तथा अभिनित, नवीनबाबु गुरूङद्वारा निर्देशनमा ‘जाम पारी पारी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

  • रणवीर सिंहले ड्राइभरलाई तलव दिएनन
    2017-10-25 02:04:56   |   Comments: 0

    बलिवुडमा स्टार र सुपर स्टारको लभ अफयेर्सको मात्र चर्चा हुदैन । स्टारहरुलाई स्टार बन्न सहयोग गर्ने सहयोगीहरुपनि कहिलेकाँही समाचार बन्ने गर्दछन । यसैबीच अभिनेता रणवीर सिंहली आफ्ना ड्राइभरको तलब नदिएको खबर आएको छ ।

  • दंगल भारतको धेरै कमाई गर्ने फिल्म
    2017-10-25 02:04:07   |   Comments: 0

    आमिर खान अभिनित फिल्म दंगलले विदेशमा कमाइको नयाँ रेकर्ड बनाइ रहेको छ । पछिल्लो समय चीनमा तहल्का मच्याएको दंगलले अहिले हङकङमा सफलताका साथ् प्रदर्शन भैरहेको छ । पछिल्लो चार हप्तामा हङकङमा दंगलले २१ करोड को व्यापर गरेको छ । फिल्मका निर्माताले पाचौ हप्तामा पनि फिल्मले राम्रो व्यापार गर्ने बताएका छन् ।




<<<12345678910>>>
Show:
download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar