28 Apr
Sun

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

शैक्षिक परामर्श क्षेत्रमा बैदशिक लगानी भित्र्याउदै सरकार

1 - Apr-2019, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 भुवन के. सी. (जेरोम् काठमाडौं, चैत व्यापारको सर्वमान्य सिद्धान्त नाफा हो । जब व्यापारमा नाफा हुदैन, संधै नै घाटा हुन्छ, त्यो व्यापारको आयु लामो हुदैन। तर नेपालको बैदेशिक व्यापारकोकुरा गर्दा यो व्यापारसंधै नै घाटामारहेको छ । त्यो घाटा पनि केही लाख,केही करोड,केही अर्बरुपैयाँमा होईनखर्बो रुपैयाँमा हुनेगरेको छ । यसको सानोउदाहरणकोरुपमा नेपाल राष्टबैंकले पछिल्लो पटक सार्वजनिकगरेको मुलुककको आर्थिक तथाबित्तीय अवस्था सम्वन्धी सात महिनाकोप्रतिवेदनलाई हेरौं ।उक्त प्रतिवेदन अनुसार सात महिनामाकुल वस्तु आयात २६ प्रतिशतले बढेर आठखर्ब ३३ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । यसअवधिमा कुल वस्तु निर्यात भने ११ दसमलवपाँच प्रतिशतले बढेर ५३ अर्ब आठ करोडपुगेको रुपैयाँ पुगेको छ ।   सोही आधारमामाचालु आवको पछिल्लो सात महिनामा कुलवस्तु व्यापार घाटा २७ दसमलव एक प्रतिसतलेबढेर सात खर्ब ८० अर्ब १९ करोड रुपैयाँपुगेको प्रतिवेदनमा उल्लेख छ । यस अवधिमामुलुकले बैदेशिक रोजगारीबाट प्राप्त रेमिटेन्सरकम भने २८ दसमलव पाँच प्रतिशतले बढेरपाँच खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। यो अवस्थामा सिंगो मुलुककको अर्थतन्त्रलाईचलायमान बनाउने क्षेत्र भनेको रेमिटेन्स नै देखिएको छ ।चालु आर्थिक बर्षको बजेटकै कुरा गर्दा यो बर्ष बजेटकोआकार झण्डै१३ खर्ब रुपैयाँकोहारारीमा रहेको छ ।त्यो कुल बजेटमा झण्डै तीनदेखि चार खर्ब रुपैयाँ बराबरको योगदानरेमिटेन्सको रहेको छ । त्यो रेमिटेन्समा पनिप्रत्यक्ष वा अप्रतक्ष्यरुपमा शैक्षिक परामर्शक्षेत्रको माध्यमबाट आउने रेमिटेन्सको हिस्सानिकै ठुलो रहेको छ ।   आज जतिपनि बिकसितराष्टहरुमा नेपाली बिद्यार्थीेहरु अध्ययनकोलागि पुगेकाछन, त्यो सबै शैक्षिक परामर्शसंस्था कै कारण संभव भएको हो । नेपालीबिद्यार्थीहरु उच्च शिक्षाको लागि अहिलेजापान अमेरिका, क्यानडा, नर्बे, जर्मनी,अष्टेलिया लगायतका मुलुकहरुमा पुगेकाछन। त्यहाँ पुगेको नेपाली बिद्यार्थी म्यानपावरकोमाध्यमद्धारा त्यहाँ पुगेका होईनन, उनीहरुशैक्षिक परामर्श संस्थाको माध्यमद्धारा नै त्यहाँपुगेका हुन । ति देशहरुमा नेपाली बिद्यार्थीलेअध्ययन संगसंग काम पनि गरिरहेकाछन ।आफुलाई आत्मनिर्भर बनाई रहेकाछन ।त्यहीबाँट केही पैसा जोहो गरेर आफ्नो देशमारहेका आफन्तहरुलाई पठाईरहेका हुन्छन,ज स ल ा र्इ हामी रे मिटेन्स भन्छौं ।वास्तवमा यही रेमिटेन्सले अहिले मुलुकचलेको छ अर्थात मुलुकको अर्थतन्त्रचलायनमा भएको छ ।तर अहिले दुई तिहाईको सरकारलेधधध।थगदबजगलपबच।अयm युवा हुङ्कार ज्ञज्ञसिंगो परामर्श क्षेत्रलाई धरासायी बनाउने गरीयो क्षेत्रमा बैदेशिक लगानी ल्याउने तयारीगरेको छ । वास्तवमा बैदेशिक लगानी त्योक्षेत्रको लागि ल्याउनुपर्छ, जुन क्षेत्रमा हाम्रोआफ्नो श्रोत, साधन, दक्षता र लगानी अपुगहुन्छ । जस्तो कि ठुला ठुला, पुलहरु, सुरुंगमार्गहरु, जलबिद्युत आयोजनाहरु, रेलमार्ग आदि ।   यि क्षेत्रहरुमा लगानी गर्नको लागिएउटै प्रोजेक्टमा खर्बो रुपैयाँलगानी आवस्यकप र्छ ,त्यहीकारण यस्ताक्षेत्रहरुमा बैदेशिकलगानी आवस्यक पर्छ,र यि क्षेत्रहरुमा बैदेशिकलगानी ल्याउनु पनिपर्छ, बैदेशिक लगानीको लागि अन्तराष्टियअभ्यास पनि यही हो । तर शैक्षिक परामर्श क्षेत्रसानो सेवामुलुक क्षेत्र हो । यो क्षेत्रमा लगानीगर्नको लागि, काम गर्नका्े लागि स्वदेशी,श्रम, सीप, दक्षता र लगानी नै पर्याप्त रहेकोछ । दक्ष जनशक्तिलाई साथमा लिएर १५ देखि२५ लाख रुपैयाँसम्ममा हामी नेपालीले नै योव्यवसाय सञ्चालन गर्न सक्छौं। त्यही भएर पनिहोला अहिलेस ब ैक्षेत्रमागरी २८सयको हाहारीमाशैक्षिक परामर्श केन्द्रहरुखोलिएकाछन । जसमध्ये १४ सय ७३ वटासंस्थाहरु शिक्षा मन्त्रायलमा दर्ता रहेकाछन नेबाँकी रहेको संस्थाहरु दर्ताको लागि सम्पुर्णप्रकृयाहरु पुरा गरेर पालो कुरिरहेकाछन ।अहिले पनि १४ सय भन्दा बढी संस्थाहरुदर्ताको लागि पालो कुरेर बसिरहेकाछन । तरसकारले अहिलेसम्म न दर्ता भएको शैक्षिकपरामर्श केन्द्रहरुलाई नविकरण गर्न सकेकोछ, न तथा दर्ताको लागि सम्पुर्ण कागजपत्रबुझाएका कम्पनीहरुलाई स्वीकृती दिन नैसकेको छ । जब राज्यले यहीं भएका परामर्शसंस्थाहरुलाई नियमन र व्यवस्थीत गर्नसकेको छैन, भने यो क्षेत्रमा बिदेशी ल्याउनेकुरा हास्याँस्पद रहेको छ ।   सरकार यदिसाँच्चै नै शैक्षिक परामर्श क्षेत्र व्यवस्थित होसभन्ने चाान्छ, यस क्षेत्रमार्फत मुलुकले आर्थिक बिकास र समृद्धिको बाटो पहिल्याओस भन्नेचाहन्छ भन्ने यस क्षेत्रमा भएको बिकृतिबिसंगतीहरुलाई हटाउनको लागि समयसापेक्षरुपमा ऐन नियमहरु ल्याउनु पर्छ। ति ऐन नियमहरुलाई प्रभावकारीरुपमाकार्यान्वयन गर्नुपर्छ । अनिमात्र मुलुकलेआर्थिक बिकास र समृद्धिको बाटो पहिल्याउन सक्छ ।     शैक्षिक परामर्श क्षेत्रमा बैदेशिक लगानी आवश्यक छैन–कार्की   नेपालमा पछिल्लो समय पढ्नको लागि भन्दा पनि एक पटक बिदेश जानु पर्छ, भन्नेमान्यता हावी हुदै गएको छ । त्यहीकारण पनिपछिल्लो समय हरेकजसो घरबाट कुनै न कुनैव्यक्ति बिदेश गएकाछन । जहाँसम्म बैदिशिक शिक्षाको कुरा छ, बिभिन्न क्षेत्रमा छरिएर रहेका शैक्षिक परार्मश केन्द्र मार्फत बर्षेनी ५०हजार भन्दा नेपाली बिद्यार्थीहरु अध्ययनकोलागि भन्दै बिदेशिने गरेकाछन ।   यसमा पनि अष्टेलिया, जापान, नर्बे, अमेरिका लगायतकाराष्ट्रहरुमा जानेको संख्या ठुलो रहेको छ ।बैदेशिक शिक्षाको लागि बिदेशिनेको संख्याबढेकाकारण अहिले राजधानीको हरेकचोक र गल्लीहरुमा शैक्षिक परामर्श केन्द्रहरुखोलिएकाछन । यि परामर्श केन्द्रहरुलेबिद्यार्थीहरुको आवस्यकता अनुसार बैदेशिकशिक्षाको लागि परार्मश दिंदै भिसाप्रकृयाको लागि सहजीकरणगर्ने काम गरिरहेकाछन । अहिलेनेपालका सबै क्षेत्रमा गरी झण्डै२८ सयको हाराहारीमा शैक्षिक परामर्श केन्द्रहरु खोलिएका छन ।   ति मध्ये १४सय ७३ वटा संस्थाहरुलेमात्र शिक्षा मन्त्रालयबाटस्वीकृती पाएकाछन । बाँकीरहेका संस्थाहरुले स्वीकृतीकोलागि मन्त्रालयमा आवस्यकसबै कागजपत्रहरु बुझाएपनिति संस्थाहरुलाई अहिलेसम्ममन्त्रालयले स्वीकृती दिएको छ्रैन । यो अवस्थामा सरकारलेशैक्षिक परामर्श क्षेत्रमा बैदेशिकलगानी ल्याउने कुरा गरिरहेको छ,यो गलत हो । परामर्श क्षेत्र सानोछ, यो क्षेत्रमा बैदेशिक लगानी नैआवस्यक छैन ।परामर्श सेवा दिनको लागि नेपालको परामर्श संस्थाहरु नैसक्षम छ । सानो लगानीमा खोलिनेयि संस्थाहरु मार्फत सेवा दिनको लागिहामी नेपाली नै सक्षम छौ । यो क्षेत्रमाल्याईने बैदेशिक लगानी राज्यको वा कसैकोपनि हितमा छैन । यो कुरा सरकारले किननबुझेको ?एकाध व्यक्ति तथा समुहको स्वार्थअनुरुपशैक्षिक परामर्श क्षेत्रमा बिदेशी लगानीकोढोका खोल्नुले यो क्षेत्र झन धरासायी हुन्छ,अव्यवस्थीत हुन्छ । यसको साटो सरकारलेयही भएका परामर्श केन्द्रहरुलाई व्यवस्थीतगर्नको लागि आवस्यक ऐन, नियमहरुल्याउनुपर्छ । यो क्षेत्रमा रहेका केही परामर्शसंस्थाहरुले बदमासी पनि गरेकाछन भन्ने कुराबिभिन्न माध्यमहरुबाट सुनियो, त्यस्ता संस्थार व्यक्तिहरुलाई कारवाही गर्नुपर्यो ।   राम्रा गर्नेसंस्थाहरुलाई प्रोत्साहित गर्नुपर्यो । वास्वतमागर्नुपर्ने यि कामहरु चाँही नर्गने अनि हचुवाकोभरमा केही व्यक्ति तथा समुहले उक्सायोभन्दै उनिहरु कै स्वार्थ अनुरुप स्वदेशीकम्पनीहरुलाई धरासायी पार्नेगरी बैदेशिकलगानीको लागि बाटो खोल्नु कुनैपनिअर्थमा न्यायोचित छैन । मुलुककोआर्थिक बिकासको लागि लगानीकोखाँचो छ, हामी त्यसलाई मान्छौ ।यसको लागि त सरकारले ठुलाठुला पुर्वाधारको क्षेत्रमा बैदेशिकलगानी ल्यायोस जसको लागिस्वदेशी लगानीले पुग्दैन ।बिदेशी लगानीको लागि बाटोखोल्ने भनेर कुनै पनि कुराकोअध्ययन नै नगरी हचुवाकोभरमा साना भन्दा सानाक्षेत्रमा पनि बैदेशिक लगानीखुल्ला गरेर हुन्छ ? सम्वन्धीतनिकायले यो बिषयमा गम्भिरभएर सोच्नु पर्छ, बैदेशिकलगानी ल्याउने नाउँमा स्वदेशीपरार्मश केन्द्रहरुलाई धरासायीबनाउनु हुदैन । शैक्षिक परामर्शक्षेत्रमा बैदेशिक लगानी नैआवस्यक छैन ।       शैक्षिक परामर्श क्षेत्रमा बिदेशी लगानी भित्र्याउ“दा पुंजी पलायन बढ्छ–अधिकारी   शैक्षिक परामर्श क्षेत्रमा बिदेशी लगानी आवस्यक छैन र हुनुपनि हुदैन । शैक्षिकपरामर्श क्षेत्रमा बिदेशी लगानी हुनु भनेकोफेरी पनि मुलुकबाट अर्बो रुपैयाँ बाहिरिनुहो । अहिले नेपालबाट प्रत्येक बर्ष झण्डै ५०हजारको हाराहारीमा बैदेशिक शिक्षाको लागिनेपाली बिद्याथीर्हरु बाहिर जाने गरेका छन ।   यो क्षेत्रमा बिदेशी लगानी ल्याउने हो भने योसंख्या बढेर झण्डै एक लाखको हाराहारीमापुग्छ । यसले गर्दा झन ठुलो परिमाणमा दक्षजनशक्ति बाहिरिन्छन । यो मुलुकको हितमाहुदैन, त्यहीकारण पनि यस्तो अवस्था आउनुदिनु हुदैन ।अहिले नेपालमा झण्डै २८ सय वटा शैक्षिकपरामर्श केन्द्रहरु रहेकाछन । ति मध्ये १४ सय७३ वटा केन्द्र शिक्षा मन्त्रालयबाट स्वीकृतभएकाछन । बाँकी केन्द्रहरुले सम्पुर्ण कागजीप्रकृया पुरा गरेको भएपनि अहिलेसम्मपनि शिक्षा मन्त्रालयले ति संस्थाहरुलाईस्वीकृती दिएको छ ।   शिक्षा मन्त्रालयबाटस्वीकृती पाएपछि प्रत्येक बर्ष ति संस्थाहरुकोनबिवकरण हुनुपर्छ । मन्त्रालयमा दर्ताभएका १४ सय ७३ वटा संस्थाहरुले संस्थानविकरणको लागि आवस्यक कागजी प्रकृयापुरा गरेर मन्त्रायलयमा पेस गरिसकेकाछन। तर मन्त्रालयले झण्डै तीन बर्षदेखिस्वीकृती पाएका संस्थाहरुको पनि नविकरणगरेको छैन । यो अवस्था यहाँ भएका शैक्षिकपरामर्श केन्द्रहरुको नबिकरण पनि नर्गर्ने,दर्ता नगरिदिने अनि शैक्षिक परामर्श क्षेत्रमाबिदेशी लगानी आवस्यक पर्यो भनेरलगानीको लागि बाटो खुल्ला गरिदिनेयहाँ भन्दा ठुलो अन्याय के हुन्छ ।हामी सधैं, आर्थिक बिकास रसमृद्धिको कुरा गर्छो, समृद्धनेपाली सुखी नेपालीको कुरागर्छों, स्वदेशी व्यवसाय,स्वदेशी लगानीलाई धरासायीबनाएर कसरी आर्थिक बिकास र समृद्धि हुन्छ? खासगरी नेपालको शैक्षिक परामर्श क्षेत्रमाकाम गर्नको लागि लागि चिनियाँ र भारतीयलगानीकर्ताहरु ईच्छुक रहेको हामीले पाएकाछौ । ति मध्ये पनि भारतीयहरु अझ बढीरहेकाछन ।   उनिहरु कै स्वार्थअनुरुप यहाँबिदेशी लगानी भित्र्याउने कुरा भएको छ,यो गलत हो ।वास्तवमा बिदेशी आउने भनेको यहाँसमाजसेवा गर्नको लागि आउने होईन, यहाँलगानी अनुरुपको नाफाकमाएर बिदेशलैजान कै लागिआउने हो । शैक्षिकपरामर्श क्षेत्रमास्वदेशी लगानी नैपर्याप्त छ, हाम्रोआफ्नै नेपालीदाजुभाईहरुले कामगरिरहेकाछन भनेहाम्रो रोजीरोटीव्यवासय खोसेरबिदेशीको पेटभर्न किन सरकार लागि परेको छ । वास्तवमा योसरकार कसको लागि हो, हाम्रो लागिकि बिदेशीको लागि । के सरकारले कुनक्षेत्रमा बैदेशिक लगानी चाहिन्छ, कुन क्षेत्रमाचाहिदैन, त्यति पनि पहिचान गर्न सक्दैन। अहिले शैक्षिक परामर्श केन्द्रमार्फत जतिबिद्यार्थीहरु बाहिरिन्छन ति बिद्यार्थी बाहिरिंदाखर्च भएको कुल रकमको १० देखि १५प्रतिसत रकम कमिसनकोरुपमा स्वदेशनमा नैफिर्ता हुन्छ । यदि यो क्षेत्रमा बैदेशिक लगानील्याउने हो भने स्वदेशमा आउने त्यही १०,१५ प्रतिसत रकम पनि बिदेसिन्छ ।यो अवस्था ल्याउन किन मरिहत्ते गरेर सरकार लागि रहेको छ । सरकार यो निर्णयबाट पछि हटोस । आफना नागरिकको रोजीरोटी खोसेर केही व्यक्तिको फाईदाको लागि बिदेशीको पेट भर्ने काम सरकारले नगरोस ।     परामर्श क्षेत्रमा बिदेशी लगानी ल्याउनुविदेशीलाई पक्षपोषण गर्नु हो–बराल   परामर्शदाताहरुले बिद्यार्थीहरुलाई परामर्श दिने हो । बिद्यार्थीहरुलाई कहाँपढ्दा राम्रो हुन्छ, योग्यता, क्षमता र रुचीकोआधारमा परामर्श दिने हो । बैदेशिक उच्चशिक्षा र रोजगारीको लागि सहयोग गर्ने हो ।कन्सल्टेन्सीको काम परामर्श दिने भएकोले योक्षेत्रमा ठुलो लगानी आवस्यक छैन । परामर्शदिने यो क्षेत्रमा हामी नेपाल नै सक्षम रहेका छौ ।   किनकी शैक्षिक परामर्श दिने कुरामानेपालमा दक्ष जनशक्ति रहेको छ । बिदेशीकम्पनीहरु आएको खण्डमा बिदेशीले यहाँकम्पनीहरु मात्र खोल्छन, यहाँबाट नाफाकमाएर पैसा मात्र लान्छ, त्यो अनरुपकोकर तिर्देनन । राष्ट्रियअर्थतन्त्रमा तिकम्पनीह्रुको खासैयोगदान रहंदैन ।तर हामीले कामगर्दा हामीले हरेक क्षेत्रमा राज्यलाई कर तिरि रहेका हुन्छौं ।म ल ा र्इ लाग्छ, सन २०१० को कुरा हो, त्यति खेर अर्थमन्त्रीको रुपमा सुरेन्द्र पाण्डे हुनुहुन्थ्यो ।त्यो समयमा उहाँले भन्नुहुन्थ्यो । नेपालमा कन्सटेन्सीहरुले बार्षिकरुपमा शिक्षणसंस्थाहरुले तिर्ने भन्दा बढी कर तिर्छन,उहाँको भनाइलाई नै आधार मान्दा पनिअनुमान गर्न सकिन्छ, मुलुकको राष्ट्रिय अर्थतन्त्रमा कन्सल्टेन्सी क्षेत्रको योगदान कतिछ भनेर ।   अहिले नेपालमा सबै क्षेत्रमा गरी २७ सय वटा कन्सल्टेन्सीहरु रहेकाछन तिमध्ये १४ सय ७३ वटा कन्सल्टेन्सीहरु शिक्षामन्त्रालयमा दर्ता रहेकाछन । देशका ७७वटा जिल्लाहरु मध्ये ३६ वटा जिल्लाहरुमाकन्सल्टेन्सीहरुले आफ्नो व्यवसाय बिस्तारगरेकाछन । यो क्षेत्रमा मात्र अहिले २० हजारजना भन्दा बढीले प्रत्यक्षरुपमा रोजगारीपाएकाछन भने अप्रतक्ष्यरुपमा रोजगारी पाउनेको संख्या अझै निकै ठुलो रहेको छ। यो क्षेत्रमा मात्र झण्डै १४ अर्ब रुपैयाँबराबरको स्वदेशी लगानी रहेको छ ।एउटा कन्सल्टेन्सीमा झण्डै २० लाख२५ लाख रुपैयाँको हाराहारीमा लगानीरहेको छ । वास्तवमा यो लगानी गर्नकोलागि हामी आफै सक्षम छौ । हामीसंगयसको लागि पर्याप्त श्रोत, साधन र दक्षताछ । तर पनि किन सरकारले यो क्षेत्रमाबैदेशिक लगानी ल्याउन लागेको छ । कसकोईच्छा र स्वार्थमा बिदेशी लगानी ल्याउनखोजिंदै छ सरकारले प्रष्ट पार्नुपर्छ । हामीलेबुझे अनुसार नेपालको शैक्षिक परामर्शक्षेत्रमा लगानी गर्नको लागि केही बिदेशीहरुतयार रहेकाछन । ति बिदेशीहरुले केहीसासंद मार्फत यो नीति ल्याउन खोज्दैछन ।यसमा उनीहरुको पनि आफ्नो स्वार्थ रहेकोछ ।   त्यो स्वार्थको लागि स्वदेशी लगानी,श्रोत र साधनलाई धरासायी बनाउने कामकंहीकतैबाट हुनुहुदैन ।अहिले हामी नेपालबाट बिदेशमाबिद्यार्थी पठाउने मात्र होईन बिदेशबाट पनिनेपालमा बिद्यार्थी ल्याउनु पर्छ भनिरहेका छौं। यसको लागि प्याव्सन, हिसान लगायतकासंघसंस्थाका उच्च अधिकारीहरुसंग बार्ताछलफल गरिरहेका छौ । तपाईहरु त्यो अनुसारपुर्वाधार तयार गर्नुहोस, गुणस्तर सुधारगर्नुहोस बिदेशी बिद्यार्थीहामी ल्याउँछौं भनिरहेकाछौ । तर यो अवस्थामासरकारले कसैकोव्यक्तिगत स्वार्थबाटप्रेरित भएर केही लाखरुपैयाँ लगानी हुनेयो क्षेत्रमा बिदेशीलगाउने ल्याउनेकुरा गरिरहेको छ ।यो कुनैपनि अर्थमा मुलुकको हितमा छैन ।यो यहाँ पनि केही कन्सन्टेन्सीहरुले बदमासीगरेकाछन । ति कन्सल्टेन्सीहरुलाई राज्यलेकारवाही गरोस व्यवस्थीत गरोस तर तरकन्सल्टेन्सीहरुलाई धरासायी बनाउने गरीबिदेशी लगानी नल्याओस । अहिले बर्षमा३० देखि ४० हजार बिद्यार्थी शिक्षाको लागिबाहिर जान्छन ।   अहिले नेपालमा भएकोकन्सल्टेन्सीहरुको संख्या कै आधारमा भन्नेहो भने पनि प्रत्येक बर्ष एउटा कन्सल्टेन्सीकोभागमा आठ देखि १० जना बिद्यार्थीरु पर्छनभने यो क्षेत्रमा किन बिदेशी लगानी आवस्यकपर्यो । यो अवस्थामा कन्सल्टेन्सी क्षेत्रमाबिदेशी लगानी ल्याउनु भनेको स्वदेशीव्यवसाय र लगानीलाई धरासायी बनाएरबिदेशीलाई पक्षपोषण गर्नु हा,े जुन मुलुककोलागि हितकर छैन ।     परामर्श क्षेत्रमा बिदेशी लगानी भित्र्याउनु नेपालप्रति बेईमानी गर्नु हो– कटुवाल   शैक्षिक परामर्श क्षेत्रमा बैदेशिक लगानी कुनैपनि अर्थले मुलुकको हितमा छैन । जुनसुकै देशमा पनि आफ्नो नागरिकलेकाम गर्न सक्ने, आफ्नो नागरिकले लगानीगर्नसक्ने अनि त्यो क्षेत्रमा आफ्नो देशकानागरिक सबै दृष्किोणबाट सक्षम भएकोक्षेत्रमा बिदेशी लगाईने ल्याईदैन ।   बिश्वकाअरु देशमा भएको अभ्यासपनि यही नै हो। नेपालमा भने अहिले हामी नेपाली आफैसक्षम भएको शैक्षिक परामर्श क्षेत्रमा बिदेशीलगानी ल्याउने प्रयत्न भईरहेको भरहेको छ ।यो क्षेत्रमा आम नेपाली नागरिकको अर्बोरुपैयाँ लगानी रहेको छ, यो क्षेत्रको लागिकाम गर्नको लागि सम्पुर्ण दक्ष जनशक्तिहामीकहां नै छ भने किन बिदेशी लगानील्याउनु पर्यो, यसको कारण के हो ? योक्षेत्रमा बिदेशी लगानी ल्याउनु भनेकोयहाँ भएका शैक्षिक परामर्श केन्दरुलाईधरासायी बनाउनुको हो ।   यो क्षेत्रमा अहिलेजतिपनि नेपाली नागरिकहरुले रोजगारीपाईरहेकाछन, उनीहरुको रोजगारी खोस्नुहो । देशमा बेरोजगारीको संख्या बढाउनुहो । देशमा भएका दक्ष जनशक्तिलाई झनबढी मात्रामा बिदेश लैजाउनु हो, पुंजीपलायन गर्नु हो ।यदि साँच्चै नै योसरकारले देशमा भएकाशैक्षिक परार्मश केन्द्रहरुलाईव्यवस्थीत गर्न चाहान्छ भनेयस क्षेत्रको लागि आवस्यकपर्ने, ऐन, नियम कानुनहरुबनाएर आफ्नो यसलाईव्यवस्थीत बनाउनु पर्छ ।यहाँ भएका २८ सय भन्दाबढी कम्पनीहरु जोशिक्षा मन्त्रालयमादर्ता रहेका छन,ति संस्थाहरुलाईनविकरण गर्नुपर्छ, दर्ताको लागि सम्पुर्णप्रकृया पुरा गरेर अनुमतीको पखाईमा बसेकासंस्थाहरुको यथाशक्य छिटो दर्ता गराउनुपर्छ। यो क्षेत्रमा पनि बदमासी गर्ने केही व्यक्तितथा कम्पनीहरु होलान ति व्यक्तिहरुलाईकानुनसम्वतरुपमा कारवाही गरी पीडितबिद्यार्थीहरुलाई क्षतिपुर्ती दिनुपर्छ । तरसरकारले अहिलेसम्म यसतर्फ कुनै ध्याननै दिएको छैन । यो अवस्थामा जुन कामगर्नुपथ्र्यो, त्यो काम केही नगर्ने अनि परामर्शक्षेत्रमा बिदेशी लगानी आवस्यक पर्यो भन्दैलगानीको लागि बाटो खुल्ला गरिदिने ? योकुनै पनि पक्षमा पनि सिंगो नेपाल र नेपालीकोहितमा छैन । परामर्श क्षेत्रमा बिदेशी लगानीखुल्ला गरिदिदा केही व्यक्ति, कम्पनी, नेतातथा सासंदहरुलाई प्रत्यक्षरुपमा केही फाईदाहोला तर सिंगो नेपाल र नेपालीको लागि योराम्रो होईन । केही व्यक्तिहरुको व्यक्तिगत स्वार्थबाट प्रेरित भएर सिंगो परामर्श क्षेत्रनै धरासायी बनाउने गरी बैदेशिक लगानीभित्र्याउनु हुदैन ।अहिले हामी नेपाली बिद्यार्थीहरु बिदेशलाने होईन, बिदेशी बिद्यार्थीहरु पनि यहाँअध्ययनको लागि ल्याउनु पर्छ भनेर त्योअनुरुप काम गरिरहेका छौ ।   किनकी शिक्षासंगै पयर्टन, रोजगारी, कर लगायतका थुप्रैकुराहरु आउँछन । परामर्श क्षेत्रले मुलुककोहरेक क्षेत्रमा योगदान दिएको छ । यो क्षेत्रआम नेपाली नागरिकको आफ्नै बलबुतार श्रोत र साधनले यहाँसम्म आएको हो ।मुलुकको आर्थिक तथा सामाजिक बिकासमायो क्षेत्रमा निकै नै ठुलो योगदान रहेकोछ । झण्डै १३खर्ब रुपैयाँको हाराहारीमाबजेट रहेको यो मुलुकको कुल बजेटमा तीनदेखि चार खर्बको योगदान रेमिटेन्सको रहेकोहुन्छ । त्यो रेमिटेन्समा पनि शैक्षिक परामर्शक्षेत्रको योगदान निकै नै ठुलो रहेको छ ।आजको दिनमा हजारौं बिद्यार्थीहरु अमेरिका,जापान, अष्टे«ेलिया, नर्बे, क्यानडा, जर्मनगएकाछन । ति देशमा बिद्यार्थीहरु म्यानपावरकम्पनीहरुले पठाएका होईनन ।   अहिले तिदेशमा जति पनि बिद्यार्थीहरु छन, उनिहरुआत्मनिर्भर रहेकाछन । नेपाली बिद्यार्थीहरुलेबिदेश जाँदा एक पटक मात्र पैसा लानपाउँछ, त्यो पनि १५ सय डलर त्यसपछिउसले त्यो देशमा गएपछि आफ्ने मिहेनत रश्रमले आत्मनिर्भर हुनुपर्छ र कमाएको पैसास्वदेशमा रहेका आफ्ना आफन्तहरुलाईपठाउनुपर्छ । यो सबै परामर्श क्षेत्रबाट नैसंभव भएको हो । अहिले भने सरकारलेस्वदेशी लगानी रहेको यही क्षेत्रलाई धरासायीबनाउने गरी बिदेशी लगानी भित्र्याउनखोज्नु सिंगो नेपाल र नेपालीप्रति बेईमानीगर्नु हो ।     बिदेशी लगानी ल्याउने नाउमा आफ्ना नागरिकको व्यवसाय खोसेर कहिले पनि समृद्धि आउदैन–पाण्डे   शैक्षिक परामर्श क्षेत्र सानो सेवामुलक क्षेत्र हो । यसमा बिदेशी लगानी कुनै पनि हालतमा आवस्यक छैन । अहिले पनियहाँ सात सय भन्दा बढी शैक्षिक परामर्शकेन्दहरु शिक्षा मन्त्रालयबाट स्वीकृती पाउनेपखाईमा बसेकाछन भने बाँकी रहेका सातसय भन्दा बढी संस्थाहरु दर्ता हुनको लागिशिक्षा मन्त्रालयले कहिले आवेदन खुल्ला गर्छभनेर बसिरहेका छन ।   मन्त्रालयबाट स्वीकृतीपाएका १४ सय ७३ वटा परामर्श केन्द्रहरुलाईपनि सरकारले, उपयुक्त ऐन नियम ल्याएर,आवस्यक अनुगमन गरी व्यवस्थीत गर्नसकेको छैन । वास्तवमा यहाँ भएकालाई नैराज्यले व्यवस्थीत गर्न सकेको छैन भने योक्षेत्रमा किन बिदेशी लगानी ल्याउनु पर्यो? बिदेशी लगानी ल्याउनु पर्ने ठोस कारणके छ ? के हाम्रो लगानी यो क्षेत्रमा अपुगभएको हो ? के यो क्षेत्रमा काम गर्नको लागिहामीसंग दक्ष जनशक्तिको अभाव भएको हो? के यो क्षेत्र अर्बो रुपैयाँ लगानी गर्नुपर्ने क्षेत्रहो, यदि होईन भने किन यो क्षेत्रमा बिदेशीलगानी चाहियो ?हामी पनि मुलुकको आर्थिक बिकासर समृद्धिको लागि बिदेशी लगानी ल्याउनुपर्छ भन्ने पक्ष्मा छौं तर त्यसो भन्दैमाजुन कुरामा हामी आफै सक्षम छौं, त्योकुरामा पनि बिदेशी लगानी ल्याउनुपर्छ ?राज्यका जिम्वेवार निकायलाई हामी योप्रश्न सोधिरहेका छौं ।   हामी अहिले समृद्धनेपाली सुखी नेपालीको कुरा गरिरहेका छौंयो अवस्थामा आफ्नै सक्षम भएको क्षेत्रमाबिदेशी लगानी ल्याएर स्वदेशी श्रोत रसाधनमा खोलिएको अर्बो रुपैयाँ बराबरकोयो व्यवसायलाई धरासायी बनाएर, हजारौंकोरोजगारी खोसेर हामी कुन समृद्धि हाँसिलगर्न चाहान्छौं, कसलाई खुसी पार्न चाहान्छौं? मुलुकको बिकासको लागिठुलो परिमाणमा बिदेशी लगानीआवस्यक छ, तर सरकारले योयो क्षेत्रमा यति परिमाणको बिदेशी लगानीआवस्यक छ भनेर क्षेत्र पहिचान गर्न सक्नुपर्यो । बिदेशी लगानी भनेको स्वदेशी श्रोतर साधानले अपुग हुने क्षेत्रको लागि हो, ठुलाठुला जलबिद्युत आयोजना, पुल, पुर्वाधारहरुको लागि हो । यि सबैलाई छाडेर सानोएउटा सेवा क्षेत्र जसको लागि केही लाखरुपैयाँ लगानी गरेपुग्छ, त्यो क्षेत्रमा कामगर्नको लागि किन बिदेशी लगानी चाहियो ?यदि सरकार परामर्श क्षेत्रमा बिदेशीलगानी आवस्यक ठान्छ भने प्रष्टसंग भन्नसक्नुपर्छ, यो क्षेत्रमा कति अर्ब रुपैयाँ बिदेशीलगानी आउँछ भनेर । स्वदेशी लगानीमाखुलेका हामी शैक्षिक परामर्श केन्द्रहरुप्रतिस्पर्धाबाट डराएर बिदेशी लगानी ल्याउनहुदैन भनेका होईनौ ।   आखिर हामीले पनित्यही काम गर्ने हो जुन बिदेशी लगानीमाखुल्ने कम्पनीहरुले गर्छन । काम गर्नको लागिहामी सक्षम छौं, आजको दिनसम्म हामीले नैकाम गरेर हजारौं नेपाली बिद्याथीहरु जापान,अमेरिका, क्यानडा नर्बे, अष्टे«लिया पुगेकाहुन, जसले पठाएकोरेमिटेन्सले आजकोदिनमा मुलुककोअर्थतन्त्र चलेकोछ । हामीलेभन्न खोजेकोयति हो कियो क्षेत्रमा कामगर्नको लागिस्वदेशी श्रम,सिप र लगानीनै पर्याप्त छ भनेकिन बिदेशी लगानीचाहियो ? पहिला एउटानेपाली बिद्यार्थी बाहिरजाँदा २५ सय डलर लैजान पाउँथ्यो ।प्रारम्भिक चरणमा त्यो देशमा खान, बस्नेसुबिधा मिलाउनको लागि । राज्यले त्यतिरकम समेत उपलब्ध गराउन सकेन अहिलेत्यो रकमलाई १५ सय डलरमा झारिएकोछ । यति पनि गर्न नसक्ने राज्यले अहिलेयो क्षेत्रमा बिदेशी लगानी ल्याएर आमनेपाली नागरिकको अर्बो रुपैयाँ लगानीरहेको परामर्श क्षेत्रलाई धरासायी बनाउनेखोजेको ?शैक्षिक परामर्श क्षेत्रमा समस्या नभएकाहोईनन, समस्या छन । गलत गर्न संस्थाहरुलाईराज्यले कारवाही गर्नसक्नु पर्छ ।   भोलिकादिनमा गलत मनसायले कुनै एउटा बिदेशीलेसोझो नेपाली नागरिकलाई साझेदार बनाएरकरोडौं रुपैयाँ ठगेर भागे त्यो बिदेशीलाईकहाँ गएर समाउने ? यदि नेपाली नागरिकलेत्यस्तो गरेको छ भने उसलाई जतिनै समयलागेपनि जहाँ गएर पनि समाउन सकिन्छ,पीडितलाई न्याय दिलाउन सकिन्छ । बिदेशीलगानीकर्ताहरु आएको खण्डमा योसंभावना छ ? राज्यले गम्भिर भएरसोच्नुपर्छ । बिदेशी लगानी ल्याउनेनाउँमा आफ्ना नागरिकको रोजीरोटी, व्यवसाय खोसेर कहिले पनिसमृद्धि आउँदैन, यो कुरा राज्यकोजिम्वेवार निकायले बुझनुपर्छ। एकाध व्यक्ति तथा समुहकोस्वार्थमा लागेर लाखौंको जीवनमाथि खेलवाड गर्ने काम राज्यलेगर्नुहुदैन । शैक्षिक क्षेत्र निकै नैसंवेदनशिल क्षेत्र हो । यो क्षेत्रकोसंवेदनशिलतालाई बुझेरकाम गर्नुपर्छ ।  


Posted on: 2019-Apr-1

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar