15 May
Wed

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

खै युवालाई रोजगारी ?

9 - Oct-2018, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 – भुवन केसी (जेरोम्
काठमाडौं, असोज   नेपाल अन्य राष्टहरुको तुलनामा आर्थिक बिकास र समृद्धिमा निकै नै पछाडि परेको छ । यहाँ ठुलो संख्यामा युवा शक्ति बेरोजगाररहेकाछन । रोजगारीको खोजीमा आफ्नोखेतबारी बाँझो राखेर दुवई, कतार लगायतकाखाडी राष्टहरुमा सस्तोमा श्रम बेच्न बाध्य छन।    यस कै उपज हो, मुलुकको यो दुरावस्था,यो बेथिती । तर यति हुंदा पनि देश युवामैत्री हुन सकेको छैन । युवालाई केन्द्रमाराखेर ठोस नीति तथा कार्यक्रमहरु आउनसकेका छैनन । आएका नीति पनि दिर्घकालीनप्रकृतिका छैनन । खाली झारा टार्ने किसिमबाट मात्र आएका छन । बजेट सक्याउनको लागिमात्र केही सिमित टाठाबाठालाई पोस्नको लागिमात्र आएका छन । यसबाट फाईदा पाउनेयुवाहरु भने राजनीतिक दलका नेता तथाकार्यकर्ताहरु मात्र भएकाछन । आम नेपालीयुवाहरुमा सरकारले युवाहरुलाई दिने कुनैपनि सहुलियत सुबिधा पुग्न सकेको छैन ।    यसको सानो उदाहरण युवाहरुको बैदेशिकरोजगारीप्रतिको मोह हो । यदि राज्यलेयुवाहरुको महत्व बुभ्mथ्यो भने युवाहरुलाईस्वदेशमा बस्ने वातावरण सरकारले बनाउँथ्यो। युवाहरुलाई स्वदेशमा नै रोजगारी दिनेवाताबरण सरकारले बनाउँथ्यो ।    तर यसो भनिरहंदा युवाहरुलाई मुलुककोआर्थिक बिकास र समृद्धिमा समाहित गर्नकुनै ठोस काम नै नभएको भने होईन ।सरकारले ‘एक गाउँ एक उत्पादन एवम् एकसहकारी एक मुख्य चिनारी’ नारा तय गरेकोयुवा स्वरोजगार कोष बेरोजगार युवाका लागिवैकल्पिक स्वरोजगारको माध्यम बन्दै गएको छ। तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईकोसमयमा विसं २०६५ देखि सुरुवात भएको उक्तकोषले सहकारीमार्फत लगानी गरेर हालसम्म२५ हजार युवालाई रोजगार दिइसकेको छ ।पिछडिएका क्षेत्रलाई ध्यानमा राखी स्थापनाभएको कोषले बेरोजगार युवालाई स्वरोजगारबनाउनका लागि सहुलियत ब्याजदरमा बिनाधितोदुई लाख कर्जा प्रवाह गर्दे आएको छ । कोषलेदुर्गम अछाम, कालिकोट, जाजरकोट, जुम्ला,डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्लाबाट सुरुगरिएको कोषले हाल काठमाडौँ उपत्यकाकासहकारीमार्फत काम गर्दै आएको छ । कोषलेविभिन्न २४ बैंक र छ सय २४ सहकारीमार्फततीन अर्ब १९ करोड ५२ लाख लगानीगरेको गरेको छ । बेरोजगार युवालाई विदेशपलायन हुनबाट रोक्न मद्दत पु¥याउनुका साथैसमाजमा पछाडि परेका जातजातिलाई कर्जामाप्राथमिकता दिँदै आएको कोषको भनाई छ ।व्यावसायिक खेती पशुपक्षी पालनमा तालिमप्रदान गर्नुका साथै सहर बजार क्षेत्रमा रिक्सा,ठेलगाडा सञ्चालनलगायतका सेवामा कर्जासरकारले‘एक गाउ“ एकउत्पादन एवम् एकसहकारी एक मुख्य चिनारी’नारा तय गरेको युवा स्वरोजगारकोष बेरोजगार युवाका लागिवैकल्पिक स्वरोजगारकोमाध्यम बन्दै गएकोछ ।धधध।थगदबजगलपबच।अयm युवा हुङ्कार ज्ञघउपलब्ध गराउँदै आएका छौँं उहाँले भन्नुभयो ।कोषले स्थानीयस्तरमा उत्पादन भएका कच्चापदार्थ र विभिन्न उत्पादित वस्तुलाई बजारसम्मपु¥याउने कामसमेत गर्दै आएको छ ।    स्वरोजगार कोषले १२ प्रतिशत ब्याजदरमाऋण लगानी गर्दै आएको छ । ऋणीकोआवश्यकता हेरेर निःशुल्क तालिम समेतउपलब्ध गराउने गरेको छ । कोषले तत्कालनाफा कमाउने व्यवसाय पशुपक्षीपालन, कृषितथा वनजन्य उद्योग, घरेलु तथा साना उद्योगव्यापार व्यवसाय, रिक्सा, ठेलागाडा, सेवासञ्चालन, परम्परागत सीप भएका व्यवसाय,अपाङ्ग, घाइते परिवार तथा सहिद परिवार,उत्पीडित जाति, जनजाति, दलित तथामहिलाका लागि कोषले विशेष प्राथमिकतादिदै आएको छ । युवा तथा साना व्यवसायीस्वरोजगार कोषले ऋणको ९३ प्रतिशत रकमअसुल उपर गरिसकेको पनि कोषले जानकारीदिएको छ । उक्त स्वरोजगार कोषमा १८ वर्षपूरा भई ५० वर्ष नपुगेको शिक्षित तथा अशिक्षितयुवायुवतीले भाग लिन पाउँछन् । सीपमूलकतालिम प्राप्त गरेको प्रमाणपत्र, नागरिकताकोप्रमाणपत्र, शैक्षिक तथा योग्यताको प्रमाणपत्र,ऋण लिन चाहेको पेसाको पूर्ण विवरण पेसगर्नुपर्ने कोषले जनाएको छ । रकमको ब्याजकोहकमा लगानी गर्ने संस्थाले तोकेको ब्याजदरर कोषसँग भएको सम्झौताअनुसार तिर्नुपर्नेप्रावधान रहेको छ ।    सहकारीले कर्जा प्रवाह गर्दा सञ्चालकसमिति, लेखा समितिका पदाधिकारीकोव्यक्तिगत र सामूहिक जमानीमा छ महिनादेखि४२ महिनासम्मका लागि कर्जा प्रदान गर्दछ। कोषले सहकारीमार्फत लगानी गरेकोऋणलाई सम्बन्धित काममा नलगाई अन्यकाममा लगाएको खण्डमा प्रचलित कानुनबमोजिम ऋणीबाट सावा ब्याज असुल गर्नुकासाथै राहदानी नदिने, कालो सूचीमा राख्ने,निर्वाचनमा उम्मेदवार बन्न नपाउने, सरकारबाटदिने सम्पूर्ण सेवाबाट बहिष्कार गर्ने कोषलेजनाएको छ । कार्यक्रम प्रभावकारी बनाउनप्रमुख जिल्ला अधिकारीको संयोजकत्वमाजिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष, कृषिकार्यालय प्रमुख, पशुसेवा कार्यालय प्रमुख,डिभिजन सहकारी कार्यालय प्रमुख, सम्बन्धितबैंकको प्रबन्धक, सहकारीको अध्यक्ष र कोषकोजिल्लास्थित स्वयम् सेवक गरी सात सदस्यीयजिल्ला संयोजन तथा अनुगमन समिति गठनगरेको कोषले जनाएको छ । कोषले हालसम्म२५ हजार दुई बेरोजगार युवालाई रोजगारदिइरहेको छ । जसअन्तर्गत पूर्वाञ्चलमा तीनहजार सात सय ८०, मध्यमाञ्चलमा पाँचहजार चार हजार १०, पश्चिमाञ्चलमा दुईहजार आठ सय ६८, मध्यपश्चिमाञ्चलमा चारहजार एक सय ११, सुदूरपश्चिमाञ्चलमा दुईहजार ७३ जना युवाहरुलाई आवस्यक सिपसिकाएर रोजगारी दिईसकेको छ ।    सरकार भन्छ, शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा     सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेरकर्जा दिन सुरु गरेको भने पनि सरकारकोयो भनाईमा युवाहरु बिश्वस्त हुन सकेकाछन। सरकारले झण्डै दुई बर्षअघि पनि शैक्षिकप्रमाणपत्र धितो राखेर कर्जा दिने व्यवस्था गरेको थियो । तर उक्त बिषयमा बैक तथा फाईनान्सकम्पनीहरुले चर्को बिरोध गरेपछि सरकारकोउक्त नीति नीतिमा मात्र सिमित रहेको थियो ।    तर अहिले पनि सरकारले शैक्षिक प्रमाणपत्रधितो राखेर ऋण लिन पाइने व्यवस्था लागू भएकोजानकारी दिएको छ । अर्थ मन्त्रालयले ऋणमा दिइनेब्याज अनुदान सम्बन्धी कार्य्विधि ल्याएसँगै असोजकोपहिलो साताबाट यो व्यवस्था कार्यान्वयनमा आएकोअर्थमन्त्री डा. युवराज खतिवडाले बताएकाछन ।मन्त्रालयले सूचना प्रकाशित गरी राष्ट्र बैंकबाटअनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामा ऋणकोसरकार भन्छ, शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जालागि आवेदन दिनसक्ने जानकारी गराएको छ ।मन्त्रालयले तयार पारेको कार्य्विधिअनुसार शैक्षिकप्रमाणपत्र धितो राखेर दुई प्रकारको ऋण लिनपाइन्छ । यस अन्र्तगत शिक्षित यूवाले प्रमाणपत्रर व्यवसाय धितोमा राखेर ऋण लिनसक्ने छन्। कम्तिमा स्नातक पास गरेकाले ऋणका लागिआवेदन दिन सक्छन् । ऋण लिनेको उमेर ४०वर्षभन्दा कम हुनुपर्छ ।    शिक्षित यूवा स्वरोजगार ऋण लिनको लागिविदेशबाट शैक्षिक योग्यता हासिल गरेको भएनेपाली विश्वविद्यालयबाट समकक्षता गराउनुपर्नेछ। ऋण लिनेले घरेलु तथा साना उद्योगकार्यलय, समिति, सीप विकास तालिम केन्द्र,प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्लगायत संस्थामध्ये एकबाट कम्तिमा सात दिनेउद्यम व्यवसाय गर्ने तालिम लिएको हुनु पर्नेछ। सोको प्रमाणपत्र पनि पेस गर्नुपर्छ । उच्च रप्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा अन्र्तगतभने माध्यामिक वा सो सरह उत्तिर्ण भएका र२५ वर्ष नकटेका यूवाले यो कर्जा लिनको लागिआवेदन दिनसक्ने छन् । उच्च शिक्षा अध्ययनकालागि यस्तो कर्जा लिन पाउनेछन् । यस्तो कर्जालिने विपन्न, सीमान्तकृत समुदाय वा लक्षितवर्गको विद्यार्थी हुनु पर्नेछ । उनीहरू कलेजअध्ययन गरिरहेको हुनु पर्नेछ ।यसरी कर्जाको लागि योग्यहरूले बैंकतथा वित्तीय संस्थामा आवेदन दिनु पर्नेछ ।  आवेदन दिँदा ऋण फाराम, नागरिकता, शैक्षिकप्रमाणपत्रको सक्कल, सीप विकास तालिमकोप्रमाणपत्र चाहिन्छ । प्राविधिक शिक्षा कर्जाकोलागि विपन्न, लक्षित वर्गको सिफारिस पनि राख्नुपर्नेछ । यसरी आवेदन दिएपछि बैंक तथावित्तीय संस्थाले २१ दिनभित्र ऋण दिनइसक्नुपर्छ। यदि दिन नमिल्ने अवस्था भए कारणसहितआवेदकलाई जानकारी दिनु पर्छ ।    यसरी लिएको ऋणको ब्याज सम्बन्धित बैंकतथा वित्तीय संस्थाले तोकेको हुनेछ । जसमध्येसरकारले पाँच प्रतिशत ब्याज तिरिदिने छ । यदि१५ प्रतिशत ब्याज भएमा ऋणीले १० प्रतिशतमात्रतिरे पुग्छ । शिक्षित युवा स्वरोजगार कर्जाकोसीमा सात लाख हुने छ भने उच्च शिक्षा अध्ययनकर्जाको सीमा पाँच लाख रुपैयाँ हुने छ ।   कहा पुग्यो, अर्थमन्त्री खतिवडाको पाच लाख युवालाई रोजगारी दिने कुरा ?    शैक्षिक प्रमाणपत्र धितो राखेरकर्जा दिने कुरा काम कुरो एकातिरकुम्लो बोकी ठिमी तिर भने जस्तैभएको छ । भाषण गर्न सायद निकैनै सजिलो हुन्छ । त्यही कारण पनिभाषणका कुराहरु मिठा हुन्छ । जवकार्यान्वयन गर्नुपर्ने बेला आउँछ, तिकुराहरु भाषणमा मात्रै सिमित रहन्छन। अहिले ठिक यस्तै भएको छ ।अर्थमन्त्री डा. युवराज खतिवडाले जेठ१५ गते नयाँ आर्थिक वर्षको बजेटसार्वजनिक गर्दै ’प्रधानमन्त्री रोजगारकार्यक्रम’मार्फत् पाँच लाख युवालाई रोजगारीदिने घोषणा गरेका थिए । त्यसका लागिबजेटमा तीन अर्ब १० करोड रुपैयाँ पनि छुट्याएका थिए । अहिले अर्थमन्त्री डा. खतिवडालेउक्त कुरा भनेको चार महिना नाघिसकेको छ। तर अहिलेसम्म पनि खतिवडाले भाषणमा भनेजसरी युवाहरुलाई रोजगारी दिन सकेकाकाछैनन ।    बजेटमा आर्थिक वर्ष २०७५, ०७६ कोबजेटमा योसँगै शैक्षिक प्रमाणपत्र धितो राखेरसात लाख रुपैयाँसम्म ऋण दिने कार्यक्रमपनि रहेको छ । बजेटमा युवालाई स्वरोजगारबनाउने कार्यक्रम आएको यो पहिलो पटकभने होइन । १० वर्षअघि तत्कालीन अर्थमन्त्रीबाबुराम भट्टराईले पनि यस्तै खाले कार्यक्रमकहा“ पुग्यो, अर्थमन्त्री खतिवडाको पा“च लाख युवालाईरोजगारी दिने कुरा ?ल्याएका थिए । पाँच लाख युवालाई स्वरोजगारबनाउने लक्ष्य राखेर ल्याइएको सो कार्यक्रमअसफल भएको छ । युवालाई ऋण दिनआवश्यक चाँजोपाँजो मिलाइदिन युवा तथासाना व्यवसाय स्वरोजगार कोष बनाइयो।सुरूमा बैंक तथा वित्तीय संस्थाले कोषमार्फत्पैसा लगानी गरे पनि अहिले भने कोष बजेटबिहीन बनेको छ ।    बर्सेनी ५० हजार युवालाई स्वरोजगारबनाउने भनिए पनि १० वर्षमा मुश्किलले४० हजार युवाले मात्र ऋण पाएका छन्। तीमध्ये धेरैजसो स्वरोजगार भने भएकाछैनन् । कतिपय पार्टीका कार्यकर्तालेनै ऋण पाएका छन् । युव स्वरोजगारकोषले पनि अपेक्षा गरेअनुसार युवालाईस्वरोजगार बनाउन नसकिएको स्वीकारगरेको छ । कोषमा पैसा सरकारलेपठाउने होइन । कोषले विभिन्नस्वरोजगार कोषका लागि पैसा जुटाउँछ। त्यसरी जम्मा भएको पैसा सम्बन्धितबैंकबाट ऋणीहरूलाई उपलब्ध गराउँछ ।तर अहिले ऋण माग्ने युवालाई दिने पैसाकोषको खातामा मौज्दात छैन ।  स्वरोजगार कोषबाट ऋण लिन सुरूमापाँच लाख युवाले निवेदन दिएका थिए ।कोषले दुई लाख पैसा र तालिमको व्यवस्थामिलाइदिन्थ्यो । नेपाल उद्योग वाणिज्यमहासंघका जिल्ला शाखाले विभिन्न शीर्षकमातालिम चलाए। ३ लाख युवाले तालिम लिएकोमहासंघको तथ्यांक छ । तालिम नलिएकायुवाको नाम पनि सूचीमा समावेश गरिएकोआरोप लागेपछि तालिम व्यवस्था नै खारेजगरियो ।युवा स्वरोजगार कार्यक्रम प्रभावकारीनहुनुमा बैंकको असहयोग पनि महत्वपूर्णकारण रहेको कोषको भनाई रहेको छ ।   सरकार कर्जा देऊ भन्छ, बैंकहरु मान्दैनन्    सरकारले युवाहरुलाई शैक्षिक प्रमाणपत्रधितो राखेर बिनाधितो कर्जा दिन भनेको छ ।तर सरकारको यो कुराहरु बैंकहरु मान्न तयारछैनन । बिना धितो कर्जा दिंदा जोखिम बढीहुने र कर्जाको ज्ञारेन्दी नहुने हुदा सरकारलेभने अनुसार कर्जा दिन नसकिने नेपाल बैकरएशोसियसनका अध्यक्ष ज्ञानेन्द्र प्रशाद ढुंगानाबताउँछन ।    ’स्वरोजगार कार्यक्रमलाई बिना धितो ऋणदिनुपर्छ । तर बैंकले धितो नराखी कर्जा दिनतयार छैनन । बैकहरुले’बिना धितो १२ प्रतिशतब्याजमा ऋण दिन बैंक तयार नभएको कोषलेबताएको छ । कोषका अनुसार बैंकहरु धितोराखेरै १४ प्रतिशतमा ऋण दिन पाइरहेकाछनभने बिना धितो १२ प्रतिसतमा किन ऋण दिन्छन? बैंकले नपत्याएपछि कोष सचिवालयले अर्कोउपाय निकाल्यो ( सहकारीमार्फत् कर्जा दिने। विभिन्न जिल्लाका दुई सय ४८ सहकारीलेकर्जा दिए । विकास बैंकले नटेरेपछि कृषिविकास बैंक तथा राष्ट्रिय वाणिज्य बैंकबाटपनि कोषले कर्जा दिने मेसो मिलायो । ऋणदिएका बैंक तथा सहकारीले पैसा उठाउनसकेका छैनन् । दलका कार्यकर्ताले नक्कलीकागजात देखाएर कोषबाट ऋण लिए पनिव्यवसाय गरेनन् र समयमै ब्याज तथा कर्जातिरेनन् ।    कोषका अनुसार १० वर्षअघि लागूभएको कार्यक्रम ’असफल’ भएको पृष्ठभूमिमाआएको उस्तै ’प्रधानमन्त्री रोजगार कार्यक्रम’लागू गर्नुअघि केही महत्वपूर्ण कुरामा ध्यानदिनुपर्छ । ’सकेसम्म सात सय ५३ तहमैशाखा कार्यालय खोल्नुपर्छ । स्थानीय तह तथाप्रदेशमा कार्यालय नहुँदा स्वरोजगार कोषबाटकर्जा लिएका युवाले के कस्तो व्यवसाय गरेकाछन् भन्ने कोषले जानकारी नै लिन पाएकोछैन । ’कर्जाको दुरुपयोग भएको पो छ कि? अनुगमन गर्न सकिएको छैन । ’प्रदेशमाकार्यालय भएको भए कम्तिमा अनुगमन गर्नेथियो, कोषले भनेको छ ।   बैदेशिक रोजगार जाने युवाहरुको पीडा     नेपालको कुल ग्राहस्थ उत्पादन ररोजगारीमा कृषि क्षेत्रको महत्वपुर्ण योगदानरहेता पनि यस क्षेत्रको उत्पादन र उत्पादकत्वबढाउनु पर्ने आजको आवश्यकता हो । यसकालागि युवाहरुको सीप र दक्षता बृद्धिका साथैपूजिको उपलब्धता बढाउनु पर्ने भएकोलेयुवा तथा साना व्यवसायी स्वरोजगार कोषलेआवश्यक तालिम र रु. २ लाख सम्मकोकर्जा बैंक वित्तीय संस्था एवं सहकारी संस्थामार्फत मूलुक भरका बेरोजगार युवाहरुलाईप्रदान गर्दै आएकोछ ।    करिब ४१ लाखबैदेशिक रोजगार जाने युवाहरुको पीडायुवाहरु बैदेशिक रोजगारीमा गएको बर्तमानअबस्थामा कोषको जिम्मेवारी गहन भएकोतथ्य कोषले महसुस गरेको छ ।नेपालको अर्थतन्त्र सुदृढीकरण गर्नस्थानीय साधन र श्रोतलाई अधिकतम्सदुपयोग गरी गाँऊ स्तरमै स्वरोजगारकोअवसरहरु सृजना गरेरग्रामीण अर्थतन्त्र सवलबनाउनको लागि वेरोजगारयुवाहरुलाई आवश्यकपर्ने पूँजी, प्रबिधि तथा बजारबिकास र बिस्तार गरीबेरोजगारी समस्या समाधानगर्न २०६५ मा स्थापितयुवा तथा साना ब्यवसायीस्वरोजगार कोष आप्mनोउद्देश्य अनुसार अगाडिबढिरहेको छ ।परम्परागत सीप भएकातर पूंजि अभावको कारणआय आर्जनमा संलग्न हुन नसकिरहेकाविपन्न वर्ग, द्वन्द्व पिडित, दलित जनजातितथा आर्थिक रुपमा पिछडिएका अल्पसंख्यकसमुदायलाई प्राथमिकता दिई ७५ वटै जिल्लामालागू हुने गरी उत्पादनमूलक कार्यक्रमहरुसंचालन गर्न थोक कर्जा परिचालन गरिएकोछ।    नेपाल राष्ट्र बैंकले तोकेको निश्चितप्रतिशत यो बिपन्न बर्ग कर्जा अन्तर्गत लगानीगर्नु पर्ने र उक्त बिपन्न बर्ग कर्जाको एकतिहाई हिस्सा कोषलाई उपलब्ध हुने हुँदास्थायी श्रोत निर्माण भएको छ । यसरीउपलब्ध भएको वित्तीय साधन र श्रोत सीपभएका युवाहरु समक्ष पु¥याउनु र सीपनभएकाहरुलाई सीप सिकाएर उनीहरुकोदक्षताको आधारमा विपन्न बर्ग कर्जा अन्तर्गतप्राप्त वित्तीय श्रोत कोषले उपलब्ध गराउदैआएको छ ।वेरोजगारीको समस्यालाई नेपालकोग्रामीण अर्थतन्त्र सुदृढीकरण गर्ने सुअवसरमाबदल्ने दीर्घकालिन लक्ष्य हासिल गर्न कोषएक्लैको प्रयास प्रयाप्त नहुने भएकोले नीतिनिर्माण तहमा रहेको निकायहरु, कार्यन्वयनतहमा रहेका संस्थाहरु र सबै सरोकारवालानिकायहरुको योगदान उत्तिकै आवश्यक पर्नेभएकोले सहयोग र सहकार्यको लागि युवातथा साना व्यवसायी स्वरोजगार कोषलेअनुरोध गरेको छ ।   के भन्छ, युवा स्वरोजगार कोष ?    स्वरोजकार कार्यक्रमअन्तर्गत कोषलेबैङ्क, वित्तीय संस्था र सहकारी संस्थाहरूलाई५ प्रतिशत वार्षिक ब्याजदरमा ऋण प्रदानगर्दछ। पुनस् सो ऋण ती संस्थाहरूले वार्षिक १०प्रतिशत ब्याजदरमा स्वरोजगार ऋण लिन चाहनेयुवाहरूलाई प्रदान गर्दछन् । बैङ्क तथा वित्तीयसस्था एव स्थानीय सहकारी सस्थाहरूले निर्धारणगरेकोकिस्ताबन्दीअनुसार साँवा र ब्याज समयमै तिर्नेऋणीहरूलाई लागेको सम्पूर्णब्याजको ६० प्रतिशतकोषले अनुदान फिर्ता गर्दछ ।   स्वरोजगार कोषमार्फत् कर्जा प्राप्त गर्नबेरोजगार युवाले कोषसँग कर्जा सम्झौता गरेकोबैङ्क, वित्तीय संस्था वा सहकारीमा सम्पर्क गर्नुपर्छ। आवेदन दिँदा अभिमुखीकरण तालिम लिएकोप्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, आफूले गर्नचाहेको व्यवसायको व्यावसायिक परियोजना विवरण,आफू र एकाघरका परिवारको सम्पत्ति विवरण समेतउल्लेख गरी कोषमा पठाउनु पर्ने छ ।  स्वरोजगार कार्यक्रमअन्तर्गत पाइने कर्जामालाग्ने ब्याजदरकर्जा लगानी गर्नेबैङ्क, वित्तीय सस्थावा सहकारीले नैतोक्दछन्।  तर,कोषसग भएकोसम्झौताअनुसारसम्बन्धित सस्थाकोभ ा क ा अ न ुस ा रसमयमै ऋणीले किस्ता चुक्ता गरेमा सम्पूर्ण ऋणचुक्ता भएपछि त्यसमा लागेको ब्याजको साठीप्रतिशतरकम कोषले लगानी गरेका बैङ्क, वित्तीयसंस्था र सहकारीहरूमार्फत् ऋणीलाई फिर्ता गरिनेछ।  यी बैङ्क, वित्तीय संस्था र सहकारीहरूले त्यस्ताऋणीहरूको सूची कोषलाई बुझाउनेछन् र कोषलेके भन्छ, युवा स्वरोजगार कोष ?तिनका दाबीहरूमाथि उचितअनुसन्धान र प्रमाणीकरणगरेपछि बैङ्क, वित्तीय संस्थार सहकारीहरूमार्फत् त्यस्ताऋणीहरूलाई प्रदान गर्ने छ । युवास्वरोजगार कोष मार्फत हालसम्म७५ जिल्लाका ५५ हजार तीनसय ३३ जनाले रोजगारीपाएकाछन । कोषले युवाहरूकोश्रम र सीपलाई सदुपयोग गरीदेश विकासमा योगदान गर्नमद्दत गर्ने महान् उद्देश्य लिईनेपाल सरकारद्वारा युवा तथासाना उद्यमी स्वरोजगार कोषकोस्थापना गरिएको हो।    कोषले पुँजीको अभावमाआप्mनो प्रतिभा र सीपको सदुपयोग गर्न नपाएका१८ वर्षदेखि ५० वर्ष उमेर समूहका युवाहरूलाईबिनाधितो सुलभ कर्जा उपलब्ध गराई स्थानीयस्तरमा विकासलाई टेवा पुर्याेउँदै आएको छ रयसबाट सीप र प्रतिभा हुँदाहुँदै पुँजीकोअभावमा खुम्चिएर बस्न वा रोजगारीका लागि विदेशपलायन हुन बाध्य युवाहरूलाई आप्mनो गाउँठाउँ वासमुदायभित्रै प्रतिभा प्रस्फुटन गर्न समेत मद्दत पुगेकोछ। कोषले नेपाल सरकारको यस लक्ष्यलाई मूर्तरूपदिन युवाहरूलाई कर्जा उपलब्ध गराउने प्रयासस्वरूप विभिन्न गतिविधिहरू गर्दै आएको छ ।कोषका प्रमुख कार्यहरूमा स्वरोजगार बन्न चाहनेयुवाहरूलाई बिनाधितो सुलभ कर्जा वितरण गर्नुकाअतिरिक्त उनीहरूलाई सक्षम बनाउन आवश्यक तालिमप्रदान गर्ने र लगानी गर्ने वा लगानी गरिएको पुँजीकोउपया ेग क ाअवस्थाबार ेअ न ुग म नगर्ने हो ।तालिम प्रदानगर्ने कार्यकोषले आफैँनगर्ने भए पनिइ च् छ ुकयुवाहरूलाईस्वरोजगार कार्यक्रमसम्बन्धी अभिमुखीकरण तालिम,कर्जा लिने युवाहरूको सीप विकास तालिम तथाव्यवसायसँग सम्बन्धित क्षमता विकास तालिमहरूप्रदान गर्न आप्mना सहयोगी केन्द्रीय, क्षेत्रीय तथास्थानीय संस्था वा संगठनहरूलाई यसले परिचालनवा प्रोत्साहन गर्दछ ।

Posted on: 2018-Oct-9

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar