14 May
Tue

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

रोजगारी र विकृतिको बीचमा रात्री व्यवसाय

9 - Aug-2018, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 काठमाडौं, साउन
कुनैपनि व्यवसाय आफैमा नराम्रो कहिले हुदैन । त्यो व्यवसाय कानुन सम्वत र अनुशासितरुपमा सञ्चालन गर्न सकेयसबाट आम नागरिक सहित सिंगोमुलुकले फाईदा पाउँछ ।अहिलेमानिसहरुको दैनिकी निकैव्यस्त बन्दै गएको छ । बढ्दोमहंगी र खर्च व्यवस्थापनकोलागि भनेर मानिसहरु निकैनै खटिएर काम गर्छन ।दिनभरी काम गरेर थकित भएरबसेका मानिसहरु रातको समयमाकेहीसमय भएपनि मनोरञ्जनको लागिबाहिर निस्कन चाहान्छन । तर उनीहरुनिर्धक्क भएर निष्कन सक्ने अवस्था भनेअहिलेपनि बनिसकेको छैन । केहीलेनिकै नै व्यवस्थीत र कानुन सम्वतरुपमाव्यवसाय सञ्चालन गरिरहेको भएपनिएकाधले रात्रीकालिन व्यवसायको नाउँमाधन्दा चलाई रहेकाछन । गैरकानुनीकामहरुगरिरहेकाछन । यसको नकारात्मक असरसिंगो र ात्रीकालिनव्यवसायमापरिरहेको छ । यसको बारेमा आमनागरिक, व्यवसायी एवं सरकार निकै सचेतहुनुपर्छ । कानुनसम्वतरुपमा खोलिएकाव्यवसायलाई मात्र सञ्चालनको अनुमतीदिनु पर्छ । जसले रात्रीकालिन व्यवसायकोनाउँमा धन्दा चलाई रहेको छ, गैरकानुनीक्रियाकलापहरु सञ्चालन गरिहेको छ ।त्यस्ता संस्थाहरुलाई कानुनी कारवाहीकोदायरामा ल्याउनु पर्छ, महानगरीय प्रहरीपरिसर प्रमुख एसएसपी बिश्वराज पोखरेलभन्नुहुन्छ ।अहिले नेपालमा रात्रीकालिनव्यवसायको नाउँमा तीन किसिमकाव्यवसायहरु सञ्चालनमा रहेकाछन । यस्तोव्यवसायकोरुपमा डान्सबार र दोहोरी साँझ,लाईभ व्याण्ड तथा गजल र लाउञ्ज बारतथा डिस्कोहरु रहेकाछन । यि मध्ये लाउञ्जर पवहरु निकै राम्रो र व्यवस्थीतरुपमासञ्चालनमा रहेको भएपनि दोहोरी साँझ रडान्स बारहरु भने निकै नै बिकृत रहेकाछन। यस्ता ठाउँहरु अपराध उत्पादन गर्नेकारखानाकाृेरुपमा सञ्चालनमा रहेकाछन ।यसलाई व्यवस्थीत गर्न न सरकार तयार नत स्वंम व्यवसायी नै । खैर जे सुकै होस,उपत्यकामा पछिल्लो समय अपराधबढ्नुमा यस्ता डान्स बार र दोहोरीसाँझको भुमिका पनि निकै नैठुलो रहेको छ । केही डान्स बारर दोहोरी साँझमा हुने बिकृतीकै कारण सिंगो रात्रीकालिनव्यवसायलाई नकारात्मकरुपमाहेर्ने गरिएको छ । तर यसो होईन, सबै रात्रीकालिन व्यवसायहरु नराम्राहुदैनन, एसएसपी पोखरेल भन्नुहुन्छ ।बिशेषगरी पछिल्लो समय खुलेकालाउञ्ज बार र पवहरुमा करोडौं रुपैयाँलगानी रहेको छ । यस्ता संस्थाहरु सरकारीऐन नियमको परिधी भित्र रहेर सञ्चालनमारहेका हुन्छ । यस्ता संस्थाहरुले मुलुककोआवरणकेहीडान्स बार र दोहोरीसा“झमा हुने बिकृती कै कारणसिंगो रात्रीकालिन व्यवसायलाईनकारात्मक रुपमा हेर्नेगरिएको छ ।रोजगारी र विकृतिको बीचमा रात्रीव्यवसायज्ञद्द युवा हुङ्कारआवरणराष्टिय अर्थतन्त्रमा निकै ठुलो योगदानदिएकाछन । त्यहीकारण पनि रात्रीकालिनव्यवसायलाई नियन्त्रण भन्दा पनि व्यवस्थीतपार्नुपर्ने खाँचो महुसस गरिएको एसएसपीपोखरेलको भनाई छ । रात्रीकालिनव्यवसायको नाउँमा गैरकानुनी कार्यहरुगर्नेलाई कारवाही गर्ने र राम्रो कामगर्नेहरुलाई २४ सै घण्टा खोल्न दिनु पर्नेमाग व्यवसायीहरुले उठाउँदै आएको छ। बिशेषगरी पर्यटकीय क्षेत्रकोरुपमा रहेकोकाठमाडौको लैनचौर, दरवारमार्ग, ठमेल रललितपरको झम्सिखेल लगायतका क्षेत्रमारहेका पव र लाउञ्जबारहरुलाई २४ सैघण्टा खोल्न दिनु पर्ने माग व्यवसायीहरुलेउठाउँदै आएकाछन । तर यता प्रहरीले भने२४ सै घण्टा बारहरु खोल्दा अपराध झनबढ्न सक्ने भन्दै खोल्नको लागि निश्चितसमय नै तोकिदिनु पर्ने बताउँदै आएको छ। पव, बार र दोहोरी साँझहरु २४ घण्टाखोल्न दिंदा सुरक्षा चुनौती बढ्ने र सुरक्षाव्यवस्था कायम राख्नको लागि पनि हालभएको सुरक्षा अधिकारी अर्थात प्रहरीकोसंख्या अपुग हुनेदेखिन्छ । यसअर्थमा पनि प्रहरीस्वंम भने २४ सैघण्टा रात्रीकालीनव्यवसाय सञ्चालनगर्न नहुने पक्षमारहेको हुन सक्छ। यदि दिने नै होभने त्यही अनुसारकोऐन नियम बनाएरव् य व स् थ ी त रु प म ासञ्चालन हुनुपर्नेकाठमाडौं उपत्यतकातिनै जिल्लाका प्रहरीप्रमुखहरु भनाईरहेको छ । यसरीअनुमती दिदैं हजारौव्यक्तिको रोजगारीसुरक्षित हुनुको साथैराष्टिय अर्थतन्त्रमापनि निकै नै ठुलो योगदान पुग्ने ति प्रहरीप्रमुखरु बताउँछन ।युवा हुङ्कार ज्ञघआवरणपछिल्लो समय काठमाडौ उपत्यकामा मात्रनभएर उपत्यका बाहिरको मुख्य पर्यटीय शहरहरुमा पनि रात्रीकालीन व्यवसाय फस्टाउँदैगएको छ । बिशेषगरी पोखरा, धरान, बिराटनगर,बिरगञ्ज, जनकपुर लगायतका क्षेत्रमा पनिरात्रीकालीन व्यवसायहरु सञ्चालनमा आउनेक्रम बढ्दै छ । सोही आधारमा यस क्षेत्रमार्फतरोजगार हुने व्यक्तिहरुको संख्या पनि पछिल्लोसमय बढ्दै गएको छ । उपत्यकाभित्र मात्र१२ हजारभन्दा बढी रात्रिकालीन मनोरन्जनव्यवसाय सञ्चालनमा रहेकाछन । यि सबैमाएक लाख भन्दा युवतीहरु कार्यरत रहेकाछन। यसरी कार्यरत रहनेहरु मध्ये ठुलो संख्यामायुवतीहरु श्रम शोषणमा पर्ने गरेकाछन ।लोकदोहोरी, डान्सबार, रोदी क्लबमा आबद्धअधिकांश युवती श्रम शोषणमा पर्ने गरेकाहुन् । रोजगारी त पाउँछन, तर सम्मान रईज्जत पाउँदैनन् । यो क्षेत्रमा देखाउनेअनुहार एउटा हुन्छ, गर्ने व्यवहार अर्के हुन्छ ।काम र रुप भएसम्म रात्रिकालीन मनोरन्जनमाकिन व्यवस्थित गर्नुपर्छ, रात्रीकालीनव्यवसाय, यस्तो छ कारण ?काम पाउँछन् । त्यसपछि भने उनीहरुकोनिचोरिएको कागती जस्तै हुन्छन । उनीहरुकोसिंगो जीवन नै अन्धकार हुने गरेको छ ।उपत्यकाभित्र १६ वर्षमुनिका किशोरीहरु३० देखि ४० हजारभन्दा बढी छन् । नेपालयुथको सर्वेमा रात्रिकालीन क्षेत्रमा काम गर्नेतीन देखि पाँच हजारले मात्र पारिश्रमिककोसम्झौता गर्ने गरेको उल्लेख छ । खासगरीउ प त् य ा क ा  िभ त्र क ामनोरञ्जन स्थलमायुवतीको प्रयोग बढीहुने गरेको छ ।रात्रिकालीन मनोरन्जनव्यवसायबाट धेरैयुवायुवतीले रोजगारीपाए पनि उनीहरुसन्तुष्ट छैनन् ।कतिपय अवस्थामाम ा  िल क ब ा ट ैठगिइरहेका छन् भने धेरैजसो ग्राहककोशारीरिक शोषणमा पर्ने गरेका छन् । अर्कोएउटा तथ्य अनुसार नेपालमा १५ वर्षमुनिका४० प्रतिशत किशोरी मनोरन्जन क्षेत्रमाकाम गर्छन् । रात्रिकालीन मनोरन्जन क्षेत्रमाउपत्यकाभित्र मात्र एक लाखभन्दा बढीयुवतीले काम गर्ने गरेकाछन ।ज्ञद्ध युवा हुङ्कारचुनौती नै चुनौतीको बिचमा रात्रि व्यवसायनेपालमा सञ्चालित रात्रीकालीनव्यवसायहरुमा निकै नै चुनौतीहरु रहेकाछन। यस क्षेत्रमा काम गर्नको लागि कानुनी,प्रशासनिक, सुरक्षा लगायतका धेरै चुनौतीहरुरहेकाछन । यसका बावुजत पनि नेपालकाप्रमुख पर्यटकीय क्षेत्रहरु २४ सै घण्टा खुल्लागर्नुपर्र्ने बिषयमा पनि चर्को बहस हुन थालेकोछ ।बिशेषगरी रात्रीकालीन व्यवसायका प्रमुखग्राहकरु पर्यटकरु हुने गरेकाले त्यस्ताक्षेत्रहरु २४ सै घण्टा खुल्ला गर्नुपर्ने बहसचल्न थालेको छ । बिशेषगरी काठमाडौंकोठमेल र पोखराको लेकसाइड २४ सै घन्टाखुल्ला राख्ने कुरा फेरि चर्चामा आएको छ। विगतमा पनि यो प्रसंग नउठेको होइन। बिगतमा माओवादी केन्द्रका नेता जनार्दनशर्मा गृहमन्त्री भएको समयमा रात्रीकालीनव्यवसाय २४ सै घण्टा खुल्ला गर्ने कुराले निकैनै चर्चा पाएको थियो । पर्यटनको विकासकाथुप्रै नयाँ सम्भावना रहेको र नयाँ खोज्नुपर्नेकुरा तत्कालीन सयमा मन्त्री शर्माले बताएकाथिए । स्थानीय तहको निर्वाचनपछिको नयाँपरिवेशमा शान्ति सुरक्षाको स्थितिमा सुधारल्याई पर्यटन व्यवसायलाई थप विस्तारगर्ने मन्त्री शर्माको सार्वजनिक प्रतिबद्धताप्रतिपर्यटन व्यवसायी हर्षित भएका थिए । नेपालमापर्यटन व्यवसायको विकास र विस्तारका थुप्रैसम्भावना छन् । कम लगानीबाटै पर्यटनव्यवसायको विकास र विस्तार सम्भव छ ।पर्यटन क्षेत्र नेपालका लागि सम्भावनै सम्भावनाभएको क्षेत्र हो । यसले स्वरोजगार सिर्जनागर्छ, आर्थिक विकासमा प्रत्यक्ष टेवा पु¥याउँछर व्यापार घाटा कम गर्न पनि सघाउँछ। प्रत्यक्ष विदेशी मुद्रा आर्जन गर्ने पर्यटनव्यवसायले सामान आयात गर्न परिवर्तयविदेशी मुद्रा प्राप्त गर्न सहयोग पु(याउँछ ।विदेशमा पर्यटन क्षेत्र वा मनोरञ्जनस्थलनजिक सर्वसाधारणको बस्ती हुँदैन ।हाम्रो देशमा गुरुयोजना बनाएर पर्यटनपूर्वाधारको विकास गर्ने काम कहिलेदेखिसुरु होला ? यसको जवाफ पनिकसैसँग छैन । पर्यटन व्यवसाय चलाउनेव्यक्तिहरूको मानसिकता पनि फराकिलोर सुझबुझपूर्ण हुनुपर्दछ । अर्काले ठूलोहोहल्ला गर्दा तुरुन्तै सिकायत गर्ने अनिआफूले हल्ला गर्दा अरुलाई परेको असरतर्फध्यान नदिने धेरै व्यवसायीको बानी छ ।नेपालको व्यापार घाटा वर्षेनी बढ्दो छ। हाम्रो देशबाट एउटा सामान निर्यात हुँदा१२ वटा सामान नेपालमा आयात हुन्छन् ।अर्थात् नेपालको व्यापार १२ गुणा बढी छभन्दा अत्युक्ति हँुदैन । व्यापार घाटा बढ्दैजाँदा र विदेशी मुद्रा आर्जन घट्दै जाँदा एकदिन नेपालले इन्धनसहित कुनै पनि सामानभियभयाउन नसकी देशै टाट पल्टिने खतरा छ। नेपालले अहिलेसम्म विदेशमा निर्यात गर्नेस्तरीय औद्योगिक उप्पादन खासै केही छैनन्। केवल हस्तकला र गलैचा गार्मेन्ट जस्तासानातिना वस्तु निर्यात गरेर व्यापार घाटाकम हुँदैन । पर्यटन व्यवसायको विकास रविस्तारले नै आज थाइल्यान्डको अर्थतन्त्रफस्टाएको छ । नेपालले आफ्ना पर्यटनगन्तव्यको राम्ररी विकास र प्रचार प्रसार गर्नेहो भने केही वर्षमै पर्यटन आगमन दोब्बरतेब्बर हुन वेर लाग्दैन । हाम्रो देशका धेरैपर्यटन गन्तव्य खुल्नै बाँकी छन् । खुलेकापर्यटन क्षेत्रमा पनि ज्यादै कम विदेशी पर्यटकआइरहेका छन् । कुनै खास सिजनमा मात्रैपर्यटक आउने हुनाले पर्यटन व्यवसायीहरूलेदुई÷तीन महिना पेसा चलाएर वर्षैभरि गुजारागर्न‘पर्ने अवस्था छ ।विदेशी पर्यटक हिमाल, ताल, पहाड,वन्यजन्तु र खोलानाला हेर्न मात्रै नेपालआएका होइनन्, नेपालको विविध भेषभुषा,संस्कृति, खानपिन–रीतिरिवाज र चाडपर्वलेपनि पर्यटकहरूलाई तानिरहेको छ, तरहाम्रो देशका यस्ता सांस्कृतिक सम्पदाकोन राम्ररी संरक्षण भएको छ, न प्रचारप्रसार नै । नेपालका प्राकृतिक सम्पदाहरूजस्तै फेवाताल, रूपाताल र हिमाल पनिअस्तित्वको संकटमा छन् । भाषा संस्कृतिलोप हुने खतरामा छन् ।आवरणयुवा हुङ्कार ज्ञछकसरी खोल्ने रात्रकालिन व्यवसाय२४ सै घण्टा ? काठमाडौं, साउनरातिको समयमा अर्थात् चौबीसै घन्टा पर्यटनउद्योग सञ्चालन गर्न नयाँ शैलीको व्यवस्थापनजरुरत पर्दछ । यसको लागि पर्यटकीय पुर्वाधारहरुको आवस्यकता पर्दछ । राति पनि पर्यटनप्रहरी र ट्राफिक प्रहरी परिचालन गर्नुपर्दछ ।सबै ठाउँमा सीसीटीभी जोडिनुपर्दछ । अँध्यारागल्लीलाई झिलिमिली पार्नु पर्दछ । बैंकिङ सेवाराति पनि खुल्ला राख्नुपर्ने हुन्छ । हाल ठमेलर पोखराको लेकसाइड चौबीसै घन्टा खुल्लाराख्ने हो भने कम्तीमा ती ठाउँमा पानीको सहजआपूर्ति र फोहोर व्यवस्थापनको नयाँ तरिकाअपनाउनुपर्छ । अहिले पर्यटन केन्द्रमा होटल,लज, रेस्टुराँ, क्लब, डान्सवार, मदिरा पसल,खुद्रा पसल र अन्य पसल एकै ठाउँमा छन्। केही पर्यटकहरू नेपाली परिवेशमा रमाउनचाहन्छन्, तर कतिपय होटल लजमा बस्नेअतिथिहरू राति शान्तसँग सुत्न चाहन्छन् ।टे«किङ गरेर थाकेर आएका पर्यटक दिनरातहोहल्ला हुने स्थानमा सुत्न सक्दैनन् । त्यस्तैअध्ययनका लागि आएका कतिपयलाई शान्त रसुरक्षित ठाउँ चाहिन्छ ।चौबीसै घन्टा पर्यटन व्यवसाय खुल्लाराख्दा शान्त वातावरण खोज्ने पर्यटकहरू कहाँगएर वस्लान ? यस्तो होहल्लाले लज होटलमासुतिरहेकालाई प्रत्यक्ष असर पर्छ । उनीहरूमध्येकोही त सुतिरहेको ठाउँबाट राति नै भौंतारिएरअन्यत्र भाग्न पनि खोज्छन् । यो प्रश्नको उत्तरकसैसँग छैन । त्यस्तै २४ सै घन्टा बार, डिस्को रमदिरा पसलहरू खुल्ला राख्दा व्यापार व्यवसायफस्टाए पनि त्यसबाट पैदा हुने होहल्लाले अन्यसामान्य नागरिकलाई के कस्तो प्रभाव पार्ला ?त्यसतर्फ सोच्नुपर्ला कि नपर्ला ? मदिरा सेवनगरी जथाभावी बोल्दै हिँड्ने र आफूखुसी पोसाकलगाई सडकमा लम्पसार पर्नेलाई कसले कसरीतह लगाउलान् ?हाम्रो देशमा हालसम्म पनि निश्चितठाउँमा निश्चित पेसा व्यवसाय गर्ने खालकोव्यापारिक केन्द्र छैनन् । विदेशमा पर्यटनक्षेत्र वा मनोरञ्जनस्थल नजिक सर्वसाधारणकोबस्ती हुँदैन । हाम्रो देशमा गुरुयोजना बनाएरपर्यटन पूर्वाधारको विकास गर्ने काम कहिलेदेखिसुरु होला ? यसको जवाफ पनि कसैसँगछैन । पर्यटन व्यवसायचलाउने व्यक्तिहरूकोमानसिकता पनिफराकिलो रसुझबुझपूर्ण हुनुपर्दछ ।अर्काले ठूलो होहल्लागर्दा तुरुन्तै सिकायतगर्ने अनि आफूलेहल्ला गर्दा अरुलाईपरेको असरतर्फ ध्याननदिने धेरै व्यवसायीकोबानी छ । सहनशीलताआवरणर समझदारी पटक्कै छैन, यस्तो अवस्थामारात्रिकालमा पर्यटन व्यवसाय सञ्चालन गर्दासमस्या पनि उत्पन्न हुन सक्छ । अर्कोतर्फपर्यटन व्यवसायाले पर्यटकहरुलाई मनोरञ्जनदिन सक्नु पर्छ । दिनरात पर्यटकलाई केहीमनोरञ्जन, सुविधा र नयाँ कुरा दिन नसक्नेहो केवल रक्सी र बियरहरु बेचेर मात्र नेपालमापर्यटनको बिकास हुन सक्दैन । नेपालमारात्रीकालीन व्यवसाय फष्टाउन सक्दैन ।ज्ञट युवा हुङ्कारठमेल र दरवारमार्ग अव २४ सै घण्टा खुल्नेबिगत सात बर्षदेखि बन्द रहेकोराजधानीको रात्रीकालिन व्यवसाय संचालनगर्न सरकारले सर्तसहित सैद्धान्तिक स्वीकृतीदिएको छ । गृह मन्त्रालयले राजधानीकामुख्य व्यापारिक तया पर्यटकिय केन्द्र ठमेलर दरबारमार्गमा निर्वाधरुपमा रात्रि व्यवसायसंचालनका लागि सर्तसहित अनुमति दिएकोहो । गृह मन्त्रालयले २०६५ असोजमा राति११ बजेपछि होटल, रेस्टुराँ तथा डान्सबारसंचालनमा रोक लगाएको थियो ।तर अव यही साउन १५ गतेदेखिपर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग २४घण्टा खुल्ने भएको छ । जिल्ला प्रशासनकार्यालय काठमाडौँका सहायक प्रमुखजिल्ला अधिकारी वासुदेव घिमिरेले पर्यटककोआवतजावत हुने ठमेल र दरबारमार्ग साउन१५ गतेदेखि २४ घण्टा सञ्चालन गर्ने तयारीभइरहेको जानकारी दिएकाछन । यसअघिपनि खुलाउन भनिए तापनि तयारी नपुगेकालेखुलाउन सकिएको थिएन ।जिल्ला प्रशासन कार्यालय र काठमाडाँैमहानगरपालिकाले गृह सुधार योजनाअन्तर्गतठमेल र दरबारमार्ग २४ घण्टा खुलाउनथालिएको हो । सेवाग्राही र व्यवसायीलाईपूर्णसुरक्षा दिई बजार खुलाइने छ”, उनलेभने , “यसबाट सेवाग्राहीलाई सजिलो हुनाकासाथै पर्यटनको प्रवद्र्धन गर्न उक्त ठाउँकाबजार खुलाउन थालेका हौँ ।” सहायक प्रमुखजिल्ला अधिकारी घिमिरेको संयोजकत्वमाआवरणगठित बजार खुला गर्नेसम्बन्धी गठित समितिविभिन्न मापदण्ड तयारी गरी खुला गर्नकालागि प्रमुख जिल्ला अधिकारी केदारनाथशर्मालाई प्रतिवेदन बुझाएको छ ।बजार खुलाउनका लागि व्यापारी,स्थानीयवासी र सुरक्षाकर्मीसँग विभिन्नचरणमा छलफल गरी मापदण्ड तयार गर्नेकामसमेत भइरहेको सहायक प्रमुख जिल्लाअधिकारी घिमिरेले जानकारी दिएकाछन। उनका अनुसार जयनेपाल चोकदेखिकेशरमहल चोक, केशरमहल चोकदेखिलैनचौर, लैनचौरदेखि मनाङ होटल चोक,मनाङ होटल चोकदेखि सोह्रखुट्टे ओरालो हुँदैक्षेत्रपाटी चोक, क्षेत्रपाटी चोकदेखि जेपी मोडहुँदै ज्याठा चोक, ज्याठा चोकदेखि जमलचोक र जयनेपाल चोकदेखि कृष्णपाउरोटी, काठमाडौँ प्लाजा हुँदै महेन्द्र शालिकचोकसम्मका स्थानमा २४ घण्टा व्यवसायसञ्चालन गर्न दिइने भएको छ ।जिल्ला प्रशासन कार्यालयले २४घण्टा खुला गर्ने उक्त क्षेत्रमा रात्रिकालीनमनोरञ्जनमूलक सेवा (क्लब, डिस्को थेक,पव, डान्सबार, दोहोरी, मसाज) होटल तथागेष्ट हाउस, डिपार्टमेन्टल स्टोर, रेष्टुराँ,क्याफे, बार, कफी तथा केक सप, किरानापसल, यातायात सेवा–ट्याक्सी, बस र पेट्रोलपम्प), मेडिकल सेवा, यातायात सेवा र बैंकिङसेवा (विदेशी मुद्रा सटही काउन्टर, एटिएम)हुनुपर्ने उल्लेख गरिएको छ । सहायक प्रमुखजिल्ला अधिकारी घिमिरेले उक्त क्षेत्रमासुरक्षाकर्मी बढाउनाका साथै सिसी टिभीजडानसमेत गरिने जानकारी गराए ।समितिले होटलको रिसेप्सन, प्यालेस,लवीजस्ता ठाउँमा अनिवार्य सिसीटिभी जडानगर्नुपर्ने, होटलमा बस्ने ग्राहकलाई भेट्नआउने आगन्तुकको समेत विवरण राख्नुपर्ने,शंकास्पद र असामान्य गतिविधि पाइएमाप्रहरीलाई जानकारी गराउनुपर्ने उल्लेखरहेको छ । यस्तै, सिसीटिभी राखिएकोठाउँमा एक महिनासम्मको डाटा सुरक्षितराख्ने व्यवस्था गर्ने, सिसीटिभी राख्नकालागि अनिवार्य जिल्ला प्रशासन कार्यालयबाटअनुमति लिनुपर्ने, डिस्को डान्सजस्ता धेरैयुवा हुङ्कार ज्ञठआवरणग्राहक भीडभाड हुने र मदिरापान हुने स्थानभुइँतलामा मात्र सञ्चालन गर्न पाउने, पर्याप्तमात्रामा उज्यालो हुनुपर्ने, कामदारका लागिसभ्य र भद्र किसिमको ड्रेसकोड कायमगर्नुपर्ने, सुरक्षाकर्मी र कामदारको विस्तृतविवरण अद्यावधिक राख्नुपर्ने, सुरक्षाकर्मीकोहकमा आचारसहिंता लागू गर्नुपर्ने, सयभन्दाबढी क्षमता भएका स्थानमा प्राथमिकउपचारका सामग्रीसहित एकजना पारामेडिकलराख्नुपर्नेलगायतका कुरा उल्लेख गरिएका छन्।घिमिरेले रात्रिमा सार्वजनिक यातायातसमेतसञ्चालन गर्ने तयारीसमेत भएको बताए। काठमाडौँ महानगरपालिकाका प्रमुखविद्यासुन्दर शाक्यले पर्यटकीय क्षेत्रमा चौबीसैघण्टा खुलाउने प्रतिबद्धता व्यक्त गरेकाछन ।किन फष्टटाउ“दै छ,ठमेल तथा दरवारमार्गमारात्रीकालिन व्यवसाय ?राजधानीको दरबारमार्ग र ठमेल क्षेत्रमारात्रीकालीन व्यवसाय निकै फष्टाउदै गएकोछ । विशेषगरी क्लब, लाउन्ज, गजल, डिस्को,दोहोरी साँझ तथा रेष्टुरेन्टहरु रात्रीकालीनव्यवसायका रुपमा फस्टाउँदै गईरहेका छन्। सो क्षेत्रमा क्लब, लाउन्ज, गजल, डिस्को,दोहोरी साँझ तथा रेष्टुरेन्टहरु खुल्ने क्रमअत्याधिक बढ्दो छ । व्यवसाय फष्टाउदोगतिमा रहेसँगै क्लब, लाउन्ज तथा गजलरेष्टुरेन्टहरुमा लगानी गर्ने क्रम पनि पछिल्लोसमय निकै नै बढेको ठमेल पर्यटन बिकासपरिषदका अध्यक्ष समिर गुरुड बताउँछन ।पुरानो भएका क्लब, लाउन्जहरुको मर्मतसम्भार गरी नयाँ ढाँचाको बनाईनुका साथैलगानी गरी नयाँ तरिकाले सञ्चालन गर्नेक्रम बढेको गुरुडको भनाई छ । गुरुडकाअनुसार डेजाबु, काउजी, सर्कल, ईबिज्जा,ओएमजी, पर्पल हेज, कर्मा, शिशा बारलगायतका क्लब तथा लाउन्जहरु पछिल्लोसमय नयाँ संरचनामा खुलेका हुन ।यि मध्ये पनि ठमेलको ओएमजी डिस्कोर पर्पल हेज बढी पर्यटकहरु जाने थलोकोरुपमा परिचित छन् । ओएमजी डिस्कोमाकरिब तीन सय जनाको क्षमता रहेको छ भनेपर्पल हेजमा सयौंको संख्यामा पर्यटकहरुजाने गरेको पाईएको छ । ओएमजी क्लबमाकर्माबहादुर गुरुङ, आकाश गुरुङ र सर्यासदेउजा गरी तीन जनाको लगानी रहेकोछ । सञ्चालक सर्यास देउजाका अनुसारविशेष गरी ओएमजीमा शुक्रबार विदेशीपर्यटकहरुको बढी भिडभाड हुने गरेको छ। उक्त क्लबमा ३५ जना भन्दा बढीलेरोजगारी पाएकाछन । यो क्लब राति नौ– दश बजेदेखि दुई बजेसम्म सञ्चालनमाआउने गर्दछ ।राजधानीको ठमेल क्षेत्र रात्रीकालीनमनोरञ्जनका लागि विशेष क्षेत्र मानिन्छ। गृहमन्त्रीले ठमेल क्षेत्रलाई चौबिसै घण्टाखुला राख्ने उद्घोष गरेपनि अझैसम्म योकुरा लागु हुन सकेको छैन । गृहमन्त्रीलेउक्त कुरा सार्वजनिक गरेतापनि प्रहरीप्रशासनका नेतृत्व गरेर बसेकाहरले त्यो कुरालागु नगरेको ओएमजी क्लबका सञ्चालकदेउजाको भनाई छ ।ठ म ेल क ार ा त्र ी क् ल ब ह रु म ालाईभ म्युजिकसहितको लाउन्जलेर ेष् ट ुर ेन् ट ह रु म ानेपाली र विदेशीपर्यटकहरुलाई आकर्षणगर्न थालेपछि लगानीगर्नेहरु यसतर्फआकर्षित हुने गरेकोपाईएको छ । यसकोउदाहरणको रुपमाहो डेजाबु क्लब,सर्कल लाउन्ज,कौजी लाउन्ज,शिशा बार आदिलाईलिन सकिन्छ ।व् य व स ा य ीहरुकाअनुसार करोडौंरुपैंया लगानी गरेरयस्ता क्लबहरुखोल्न लगानीकर्ताहरुअग्रसर भएका छन्। क्लब डेजाबुसञ्चालन गर्न दश जना सञ्चालकहरुलेकरिब दश करोड लगानी गरेको बताईन्छ ।त्यस्तै, करिब एक करोड लगानीमा दुई जनायुवा व्यवसायीले सञ्चालनमा ल्याएको सर्कललाउन्ज तथा गजल रेष्टुरेन्ट समेत ठमेलक्षेत्रमा खुलिसकेको छ । यसअघि खुलेकाभिक्ट्री लाउन्ज, क्लासिक बर्बन र त्रिसरारेष्टुरेन्टमा समेतमा भीड भाड बाक्लोनै हुनेगरेको छ ।रातको दुई तीन बजेसम्म यस्ता क्लबतथा लाउन्ज रेष्टुरेन्टहरु सञ्चालन हुनेगरेका छन् । रातको समयमा सञ्चालन हुनेयस्ता क्लब तथा लाउन्ज बारका कारणकरिब पचास हजार भन्दा बढीले प्रत्यक्ष रअप्रत्यक्ष रोजगार पाएको व्यवसायीहरुकोभनाई छ । रात्रीकालीन व्यवसाय (नाईटलाईफ बिजनेश) मा लगानी बढ्नु राम्रोकुरा हो तर लगानी भए अनुसार राज्यलेलगानीको सुरक्षा दिन सकेको छैन । हाम्रोमाग नै सरकारले लगानी र व्यवसायकोसुरक्षा गर्नुपर्यो भन्ने हो, परिषदका अध्यक्षगुरुड भन्छन ।ज्ञड युवा हुङ्कारआवरणनियमसंगतरुपमा व्यवसाय सञ्चालन गरेहस्तक्षेप हुदैनबिश्वराज पोखेरलप्रमुख महानगरीय प्रहरी परिसर काठमाडौंप्रमुख महानगरीय प्रहरी परिसर काठमाडौंप्रहरी र आम नागरिक एकै सिक्काका दुईवटा पाटा हुन । एउटा मात्र हुंदा अर्को अपुणहुन्छ । त्यहीकारण पनि समाजको लागि प्रहरीचाहिन्छ अनि प्रहरीको लागि समाज चाहिन्छ ।प्रहरी सबैको साथी हो । राज्यको ऐन नियम रपरिधि भित्र बसेर कुनै पनि व्यक्ति वा संस्थालेकुनै पनि उद्योग वा व्यवसाय सञ्चालन गछृ, तिव्यक्ति वा संस्थाको लागि प्रहरी सदैव साथी हो ।उसको व्यवसाय सञ्चालन वा बिस्तारमाप्रहरीले ठोस रुपमा सहयोग गरे कै हुन्छ ।तर कुनै व्यक्ति वा संस्थाले व्यवासायको नाउँमाकानुनले बन्देज गरेको कुराहरु गर्छ, तिव्यक्ति वा संस्थाको कारवाीको भागिदार हुन्छन। त्यस्ता व्यक्ति वा संस्थालाई कारवाही गर्नसिंगो प्रहरी निकायले कुनैपनि कसर बाँकीराख्दैन । अहिले रात्रकालीन व्यवसायीलाई२४ सै घण्टा खुल्न दिने बिषयमा चर्चा भएकोछ । यदि व्यवसायीहरुले सरकारले तोकेकोऐन नियम भित्र बसेर व्यवसाय गर्छन भने,यसमा कसैको बिमती हुनै सक्दैन । तर कसैलेव्यवसायको नाउँमा बिकृती बढाउने, अपराधकोकारखानाकोरुपमा रात्रीकालिन व्यवसायलाईस्थापीत गर्न खोज्छ भने ति व्यक्ति वा संस्थाहरुकारवाहीको दायरामा पर्छन ।अहिले पनि प्रहरीले रात्रीकालीन व्यवसायलाईव्यवस्थीत र मर्यादित बनाउना प्रभावकारीरुपमाकाम गरिरहेको छ । हामीले गलत गर्नेलाईकारवाही गर्ने र राम्रो काम गर्नेलाई प्रोत्साहितगरिरहेकाछन । पव, डिस्को, क्वल, दोहोरो प्रायजे सुकै हुन । नियसंगत र व्यवस्थतीतरुपमासञ्चालन भएर रात्रीकालीन व्यावसा मार्फत हुनेआपराधीक न्युनकीरणमा निर्कै नै कमाी आउने छ ।ललितपुरको रात्रीकालिन व्यवसायमा खासैसमस्या छैनगणेश बहादुर एैरएसएसपी, ललितपुरललित निकै शान्त रहेको छ । यहाँको धेरैजस्तोभिआईपी भएकोले अन्य क्षेत्रमा जस्तो आपराधिकगतिबिधीहरु यहाँ हुदैनन । होटल, रेष्टुरेन्ट, लाउञ्जबारहरु यहाँ पनिछन । तर काठमाडौं जिल्लामाजस्तो ठुलो संख्यामा डान्स वार र दोहोरी साँझहरुयहाँ छैनन । भएका केही डान्स बार र दोहोरीहरुपनि शान्त नै रहेका छन । यहाँको रात्रीकालिनव्यवसाय भनेको पुल्चोकको लविम मल राती अलिकढिलासम्म खुल्छ भने झम्सीखेलमा रहेका लाउञ्जबार र रेष्टुरेन्टहरु अलि ढिलासम्म खुल्ने गर्छन ।तर ढिला भनेर त्यस्तो ढिला पनि होईन । प्रायहोटल तथा रेष्टुरेन्टहरु राती ११ बजेभित्र प्राय बन्दभईसकेका हुन्छन ।यदि कसले रेष्टुरेन्ट तथा होटलको आवरणमाकानुनले बर्जित गरेका कार्यहरु गरिरहेको छभने त्यस्ता होटल तथा रेष्टुरेन्ट र त्यस्तागतिबिधिमा संलग्न रहेकाहरु कारवाही गरिरहेकाछौं । ललितपुरको ग्वार्को क्षेत्रमा केही होटलतथा गेष्टहरुमा गैरकानुनीरुपमा काम हुने गरेकोसुनिन्थ्यो । तर यहाँको प्रमुख भएर आएपछित्यस्तो कार्य रोकिएको छैन । अपराधजन्यघटनाहरु न्युनीकरणका लागि ललितपुर प्रहरीलेकुनै कसर बाँकी राखेको छैन । दिउँसो घरमामान्छे नभएको अवस्थामा एकाध ठाउँमा चोरीहुने गरेको घटनाहरु कहिलेकाही आउँछन । तरत्यसको लागि प्रनि प्रहरीले संभावित ठाउँहरुमारात्रीकालिन तथा दिवाकालीन गस्तीहरु बढाएकोछ । यस्ता चोरीहरु नियन्त्रण गर्नको लागिसम्वन्धीत घरधनीह्रु पनि चनाखो हुनु पर्छ ।घरबाहिर निस्ष्कदा राम्रो संग झ्याल ढोका थुनेरनिष्कने, शंकास्पद व्यक्तिहरुलाई घरभित्र छिर्ननदिने, आफु बाहिर जाँदा नजिकैको छिमेकीअथवा नजिकै रहेको प्रहरी चौकीमा जानकारीदिने लगायतका कार्यहरु गरेको खण्डमा चोरीनियन्त्रण गर्न पनि निकै सजिलो हुन्छ ।होटल तथा रेष्टुरेन्टको आवरमागैरकानुनी धन्दा चलाउनेलाई हामीछोड्दैनोहिमालय कुमार श्रेष्ठएसपी, प्रहरी परिसर भक्तपुरहोटल तथा रेष्टुरेन्टहरु सबै नराम्राछैनन । राम्रा पनि छन । केही होटल तथारेष्टुरेन्टहरुले नराम्रो काम गरे भनेर सबैलाईत्यही ढर्रामा राखेर हेरिनु हुदैन । म भक्तपुरपरिसर प्रमुख भएर आएको दुई महिना जतिभयो । यो बिचमा होटल तथा रेष्टुरेन्ट मार्फतहुने बिकृती नियन्त्रण गर्नको लागि भक्तपरपरिसरले कुनै पनि कसर बाँकी राखेको छैन। आफ्नो श्रोत, साधन र क्षमताले भ्याएसम्मकाम गरिरहेको छ । हामीकहाँ काठमाडौंजिल्लामा जस्तो रात्रीकालिन भनेर खासैत्यस्ता व्यवसाय छैनन । सबै होटल तथारेष्टुरेन्टहरु दिवाकालीन नै रहेकाछन । जसलेव्यवसायको नाउँमा गैरकानुनीरुपमा धन्दाचलाएकाछन, हामी उनीहरुलाई कारवाहीगर्छो र गरेका पनि छौं ।म यहाँ आएपछि होटल तथा रेष्टुरेन्टकोआवरणमा हुने गैरकानुनी धन्दा नियन्त्रण गर्नकोलागि अभियान नै चलाएका छौं । अहिलेसम्मयस बिरुद्ध आठ वटा जति मुद्धा दर्ताभईसकेकाछन । यसमा होटल तथा रेष्टुरेन्टमालिक सहित ३५ जना पक्राउ परिसकेकाछन। अरुर क्षेत्रको तुलनामा भक्तपुर जिल्लामारात्रीकालिन व्यवसाय छैन । अपराध रआपराधीक गतिबिधिहरु न्युनीकरणको लागिभक्तपुर प्रहरीले प्रभावकारीरुपमा काम गरिरहेकोछ । कसैले व्यक्तिगतरुपमा आफ्नो कोठामालगेर गर्छ भने त्यो उसको अधिकारको कुरा होतर होटल तथा रेष्टुरेन्टमा कुनैपनि आवरणमायस्तो धन्दा चलाईन्छ भने त्यसलाई कारवाहीगर्न प्रहरीले कुनैपनि कसुर बाँकी राख्ने छैन ।

Posted on: 2018-Aug-9

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar