14 May
Tue

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

उपत्यकाका तिनै जिल्ला समितिले विभिन्न माग राख्दै राजधानीमा प्रदर्शन ।

24 - Jul-2018, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 
  समीर उप्रेती  ८ साउन, काठमाडौं    नेपाली काङ्ग्रेस उपत्यकाका तिनै जिल्ला काठमाडौं,ललितपुर र भतपुर जिल्ला समितिको  आयोजनामा विभिन्न मागराख्दै राजधानीमा प्रर्दशन गरेको छ ।     तरूण दलको कार्यक्रमा राज्यबाट भएको प्रहरी दमन, डा.गोविन्द केसीको जीवन रक्षा गर्नुपर्ने  र कम्यूनिस्ट सरकार अधिनायकबादी भएको आरोप लगाउदै,बिरोध कार्यक्रमको आयोजना भएको छ।    माइतीघर मंडलाबाट निस्केको सो जुलुस नयाँबानेश्वरको निशेधित घेरामा पुगी कोणसभामा परिणत भएको छ। कांग्रेस नेतृत्वकै सरकारले ल्याएको चिकित्सा शिक्षा अध्यादेश संसदमा ल्याउनुपर्ने, डा.गोविन्द केसीको जीवनरक्षा गर्नुपर्ने, इन्टरनेटमा बढाएको कर मिनाहा गर्नुपर्ने लगायतका माग राखेका थिए ।   कार्यक्रममा उपत्यकाका तिनै जिल्ला सभापतिले आफ्ना मन्तव्य राखेका  थियो। कार्यक्रम सान्तीपुर्ण तवरले सम्पन्न भएको थियो।  

Posted on: 2018-Jul-24

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar