14 May
Tue

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

नेपाल तरुण दलका कार्यकर्ता र प्रहरीबीच नयाँ बानेश्वरमा झडप : अध्यक्ष बस्नेत सहित तीन दर्जन बढी प्रदर्शनकारी घाइते

21 - Jul-2018, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 समीर उप्रेती
श्रावण ५, काठमाडौं । सरकार विरुद्ध प्रदर्शनमा उत्रिएको प्रमुख विपक्ष दल नेपाली काग्रेसको भातृ संगठन नेपाल तरुण दलका कार्यकर्ता र प्रहरीबीच नयाँ बानेश्वरमा  झडप भएको छ । प्रर्दशनको नेतृत्व तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले गरेका थिए ।  झडपमा तरुण दलका अध्यक्ष जीतजंग बस्नेत सहित तीन दर्जन बढी प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शनकारीले हानेको ढुंगा लागेर केही प्रहरी पनि घाइते भएका छन् । डा. गोविन्द केसीका समर्थकले बानेश्वरमा प्रदर्शन गरिरहेका बेला तरुण दलको प्रदर्शन त्यहाँ पुगेको थियो । तरुण दलका कार्यकर्तालाई प्रहरीले बानेश्वर चोकतर्फ जान रोके पछि तनाव सुरु भएको थियो । निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भयो हो । प्रर्दशनकारीले ढुंङगा प्रहार गरेका थिए । प्रहरीले प्रर्दशनलाई नियन्त्रण लिन दर्जन बढी असुल ग्यास हानेको थियो भने केही समय नयावानेश्वर क्षेत्र तनाबग्रस्त बन्यो । नयावानेश्वर स्थित पार्किङ स्थलमा पार्क गरी राखेको प्रदेश प्रतिनिधिहरुको सवारीमा प्रर्दशनकारीले क्षति पु¥याएका छन् । तरुण दलका कार्यकर्ताले ढुंगामुढा गरेपछि प्रहरीले प्रदर्शनकारीलाई वानेश्वरबाट बबरमहलसम्म लेखेटेको थियो ।  

Posted on: 2018-Jul-21

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar