15 May
Wed

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

निषेधित क्षेत्र तोडर्दै ने.वि. सघं

17 - Jul-2018, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 समीर उप्रेती
  काठमाडौं ।     श्रावण १, नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सरकारको विभिन्न ठाउलाई निषेधित क्षेत्र घोषणाको विरोधमा र डा. गोविन्द के सी को जिवन रक्षाको माग गर्दै  आज राजधानीको माईतीघर मण्डला बाट नयाँ बानेश्वर चोक सम्म विरोध प्रर्दशन गरेको छ ।    करिब २०० जनाको सङ्ख्यामा विद्यार्थी नेता तथा कार्यकताको उपस्थिति रहेको थियो । प्रर्दशन कार्यक्रमको अगुवाई ने.वि.सका केन्द्रीय अध्यक्ष नैन सिंह महर र सह महामन्त्री प्रेम जोशिले गरेका थिए । प्रर्दशन कार्यक्रम शान्ति पुर्ण ढङ्घबाट नयाँ बानेश्वर चोकमा समपन्न भएको थियो ।    

Posted on: 2018-Jul-17

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar