गुन्डागर्दी्विरुद्ध प्रहरी अप्रेशनः आक्रामक, राधे समुहका दुई जना प्रहरी फन्दामा
28 - Jun-2018, Posted by: Yuwahunkar | COMMENTS: 0
– समिर उप्रेती
काठमाडौ, असार
महानगरीय प्रहरी परिसर काठमाडौंले गुण्डागर्दी नियन्त्रणको लागि प्रभावकारी रुपमा कदम चालेको छ । सोही अनुरुप प्रहरीले काठमाडौंको ठमेल क्षेत्रमा सक्रिय भएर गन्डागर्दीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको झैटी दउराली–८ घर भइ हाल सितापाइला बस्दै आएका २६ वर्षीय देवकुमार थापा र उनका सहयोगी धादिङको ज्वालामुखी–३ का २९ वर्षीय कमल गुरुङ छन् । काठमाडौं प्रहरी परिसरबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरुलाई पेस्तोल र एउटा खुकुरी सहित नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार थापा ‘राधेसमूह’का गुन्डा हुन् । थापाले आफूलाई ट्रेकिङ गाइड र अमृतसाइन्स क्याम्पसको क्यान्टिनमा काम गर्ने व्यक्तिको रुपमा परिचय दिने गरेका छन् । गुरुङ भने थापाको निकटमा रहेर गुन्डागर्दीमा संलग्न रहेको प्रहरी बताउँछ । उनले आफू इच्छासिद्धी बालुवा प्रशोधन केन्द्रको सेयर होल्डर भएको बयान दिएका छन् । होटल,रेस्टुरेन्ट तथा अन्य व्यवसायीलाई धम्क्याएर हप्ता असुलीमा उनीहरु सक्रिय रहेको गुसानो पछि प्रहरीले निगरानी बढाएको थियो । र, खोज तलासका क्रममा उनीहरुलाई बुधबार राति ठमेल, ज्याठाको गल्लीबाट नियन्त्रणमा गुन्डागर्दी्विरुद्ध प्रहरी अप्रेशन अपराध आक्रामक, राधे समुहका दुई जना प्रहरी फन्दामालिइएको परिसरका प्रमुख वरिष्ठ उपरीक्षक(एसएसपी) विश्वराज पोखरेलले बताएकाछन ‘उनीहरुले बोकेको कालो झोला चेकजाँच गर्दा रिवल्वर र खुकरी फेला परेको थियो। लगत्तै, उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौं’, पोखरेलले भने ।
Posted on: 2018-Jun-28

Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story