छ वटा शाखामा सिलवन्दी
28 - Jun-2018, Posted by: Yuwahunkar | COMMENTS: 0
– सुनिल चिमोरिया
काठमाडौ, असार
सरकारको ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणको छानबिन गर्न गठन गरेको उच्चस्तरीय छानविन समितीले बाजेको सेकुवा कर्नरका १० वटा शाखा मध्ये छ वटामा सिलबन्दी गरेको छ । बाँकी चारवटा शाखा भने पुर्ववत रुपमा नै सञ्चालनमा रहेका छन । प्रतिवादि चेतन भण्डारीको आंशिक स्वाभित्व भएका कर्नरमा सिलवन्दी नभएको समितिले जनाएको छ । हाल काठमाडौमा सिनामंगल, सातदोबाटो, गोगंबु, सुकेधारामा सञ्चालित बाजेको सेकुवा रेस्टुरेन्ट भने ब्रान्ड साझेदार मात्रै हुन् ।बाँकी सेकुवा कर्नेरमा चेतन भण्डारीको छ देखि नौ प्रतिशत कमिसन पाउने गरेको खुलेको छ ।
बाजेको सेकुवा अन्तर्गत काठमाडौंको बत्तीसपुतली, अनामनगर, गोंगबु,लाविम मल लगायतका १० ठाउँमा शाखा छ। त्यसैगरी काठमाडौँ बाहिर पोखरा, चितवनर रूपन्देही तथा अमेरिकामा समेत यसको आउटलेट सञ्चालनमा रहेका छन । सिलवन्दी नभएको बाँकी आउटलेटका सञ्चालकलाई बोलाएर समितिले चेतन भण्डारीको नाममा पुनः कमिसन दिए वा पार्टरसिप भएको थाहापाए शिलवन्दी गर्ने चेतावनी दिएको छ।छ वटा शाखामा सिलवन्दी समितिका अनुसार बाजेको सेकुवा कर्नरनाम राखेर अरू नै कम्पनीमा दर्ता गरेको समेत देखिएको छ । गृहका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा बनेको अनुसन्धान टोलीले ब्रान्ड साझेदारलाई मन्त्रालयमै बोलाएर बाजेको लोगो, बोर्ड र मेनु हटाउन लगाएको हो ।
३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा सरकारले गठनगरेको उच्चस्तरीय अनुसन्धान टोलीले सुनतस्करीमा संलग्न भएको आशंकामा बाजेको सेकुवा ब्रान्डको स्वामित्व भएका चेतन भण्डारीलाई मोरङ जिल्ला अदालतमा मुद्दा चलाएको छ ।अ द ा ल त ल भण्डारीलाई फरार सूचीमा राखे लगत्तै अनुसन्धान टोलीले काठमाडौं उपत्यकामा सञ्चालित बाजेको सेकुवा ब्रान्डका १० आउटलेट मध्येपाँच वटामा थप अनुसन्धानका लागि भन्दै सिलबन्दी गरेको थियो । भण्डारी हाल नेपालमा नरहेकाले उनीहरू र उनका आफन्तको नाममा सञ्चालित रहेका आउटलेट सिलबन्दी गरिएको अनुसन्धान टोलीले जनाएको थियो। तर, सो टोलीले बाजेको सेकुवा आउटलेट सिलबन्दी गरेलगत्तै ब्रान्ड साझेदारहरूलाई पनि बोलाएर ब्रान्ड हटाउन निर्देशन दिएको थियो । उच्चस्तरीय अनुसन्धान टोलीले यसअघि एमके भन्ने मोहन अग्रवालको घर, सुनचाँदी व्यवसायी राजेन्द्र शाक्यको पसलमा छापा मारी सिलबन्दी गरेको थियो । भण्डारी र अग्रवाल फरार छन् भने शाक्य पुर्पक्षका लागि थुनामा छन् ।
Posted on: 2018-Jun-28

Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story