कहिले नमेटिने आमाको यादहरु यसरी पोखिए सहयात्रीका शव्दहरुमा
21 - May-2018, Posted by: Yuwahunkar | COMMENTS: 0
संसारमा सबै भन्दा ठुलो कुरा केही छ भने त्यो आमा । यिनै आमाहरुमा सर्मपित गीत हो, माथिका हरफहरु । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा सर्घषरत गायक,संगितकार एवं रचनाकार लेखु सहयात्रीलेमातातीर्थ औंसी अर्थात आमाको मुख हेर्नेदिनको अवसर पारेर आफ्नो आधिकारिकयुट्युव च्यानल लेखु सहयात्री मार्फत योगीत सार्वजनिक गरेका हुन ।
सहयात्री कै शब्दमा भन्नुपर्दा आमाबितेपछि काममा बसे कै बेला यो गीत रचनागरिएको हो । गीत मार्फत मनभित्रको पिडा,आमाप्रतिको सन्तानको माया र आमा गुमाउँदाकोपीडा व्यक्त गरिएको छ । त्यहीकारण पनि योगीत सम्पुर्णरुपमा आमाप्रति सर्मपित रहेको छ,उनी भन्छन। यो गीतमाशब्द र स्वरलेखु सहयात्री,संगीत राजनखतिवडा, संगीतसंयोजन फडिन्द्रराई, मिक्सिङश् य ा म स् व ेतरसाईली, भिडियोनिर्देशन अर्जुनअ िध क ा र ी ,अ िभ न यभारतको चर्चितरियालिटी शो,डान्स ईण्डियाडान्सका टपप m ा इ भ क ाप ्र ित स् प र्ध ी सुशान्त खत्री रक्यामरा पर्सनउत्सव दाहालरहेकाछन ।गितमा व्यक्तभएको भावमाखत्रीले नृत्यमार्फत जीवन्त अभिनयगरेकाछन ।
त्यसो तसहयात्रीको यो नैपहिलो गीत भनेहोईन । ओखलढुंगासिस्नेरी वडा नम्वर०९ स्थायी घर भईहाल ललितपुरकोकुपण्डोल बस्दै आएकास ह य ा त्र ी क ा ेवास्तविक नाम भनेलेखराज तिम्सिनारहेको छ । सांगीतिकक्षेत्रमा भने लेखु सहयात्रीको नाउँबाट चर्चितसहयात्रीले हालसम्म झण्डै पाँच सयकोहाराहारीमा गीत रचना गरिसकेकाछन ।त्यसमध्ये झण्डै एक सय ५० वटा जति गीतरेर्डडिङ भईसकेकाछन । सो मध्येमा पनिनेपाली चलचित्र किस्मत—२ मा रहेको दिपकशर्माको संगीत, कृष्ण काफले र सहिमाश्रेष्ठको स्वर, सुमन केसीको संगीत संयोजनर लेखु सहयात्रीको शव्द रहेको तिम्रोपिक्र्चस हिट बोलको गीत निकै चर्चित रह्यो। यसैगरी हवाल्दर सुन्तली नामक फिल्मकोगीत चि मुसी चि पनि चर्चाको शिखरमारहेको छ ।
पछिल्लो समय तिमी संग नामकचलचित्रको टाईटल संग तिमीसंग बोलकोगीत पनि निकै नै चर्चामा रहेको छ ।नेपाली सुगम संगीतमा लागेको चारबर्ष पुरा भएर पाँच बर्षमा लागेको बताउनेलेखुको सांगीतिक गुरु चण्डि प्रसाद काफ्लेहुन । सानदेखि गायक बन्छु भन्ने लक्ष्यलिएर अगाडि बढेकाछन । परिवार, आफन्तर साथीभाईहरुको साथ, सहयोग, हौसला रआफ.नो मेहनतले नै आजको अवस्थासम्मआईपुगेको बताउने सहयात्री सबै गायकगायिकाहरु उत्तिकै मन पराउँछन । आफुसबै प्रकारको गीत सुन्ने हुदा सबै नै नैगायक गायिकाहरु मन पर्छ, उनी भन्छन ।
Posted on: 2018-May-21

Interview

शान्ति सुरक्षा कायम गर्न कसैसंग पनि सम्झौता गर्दिन
धेरे गुण्डागर्दी र अपराधिक गतिविधि हुने पर्यटकिय दृष्टिकोणले अति संवेदनशिल क्षेत्र ठमेल समेतको कार्यक्षेत्र रहेको महानगरीय प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरिक्षक सोमेन्द्र सिंह राठोर प्रहरी संगठन भित्र मात्र नभएर जनमानसमा पनि निडर तथा कर्तव्यनिष्ठ प्रहरीकोरुपमा परिचित हुनुुहुन्छ । उनी महानगरीय प्रहरी बृत लैनचौरको प्रहरी प्रमुुखकोरुपमा आएपछि आम सर्वसाधारणले शान्ति सुरक्षाको महसुस गरेकाछन । यस क्षेत्रको गुण्डागर्दी तथा असमाजिक एवम् अन्य आपाराधिक गतिविधिमा निकै कमी आएको महशुस गर्न थालिएको छ । उनै कत्र्यव्य निष्ठ प्रहरी अधिकारी राठौरसंग गरिएको समासामयिक अन्र्तवार्ताको संपादित अंश
Full Story