अनुष्का शर्माको यस्तो थियो अफ स्क्रिन अफेर्यस
20 - May-2018, Posted by: Yuwahunkar | COMMENTS: 0

स्नातक सम्मको अध्ययन गरेकी अनुष्कालेबलिवुडमा आउनु अघि मोडलिङबाट आप्mनोक्यारियरको सुरुवात गरेकी थिइन् ।सन २००७ मा डिजाइनर वेन्डलराड्रीक्सको शोबाट मोडलिङको क्यारियरसुरुवात गरेकी अनुष्काले डेभ्यु नै यशराजकोब्यानरबाट गरेकी थिइन् । सुरुका तीनफिल्म नै अनुष्काले यशराज ब्यानरकाफिल्ममा अभिनय गरेकी थिइन् । रब नेबनादी जोडी, बदमास कम्पनी र ब्याण्डबाजा बारात मा अभिनय गरि बलिवुडमास्थापित भएकी थिइन् ।
अनुष्काको बलिवुड डेभ्यु बारे रोचकघटना घटेको थियो । फिल्मको लागिअडिशन दिन यशराज फिल्म्समा गएकीअनुष्कालाई हिरोइनमा हुनुपर्ने विशेषतानभएको भन्दै यशराजका मालिक आदित्यचोपडाले रिजेक्ट गरेका थिए तर पछिआदित्यले नै अनुष्कालाई एकै पटक तीनफिल्ममा साइन गराएका थिए ।अनुष्काले बलिवुडका तीन खान सलमानखान, शाहरुख खान र आमिर खानसँग कामगर्ने अभिनय गर्ने धेरै कम अभिनेत्री मध्ये एकहुन् । उनले आमिर खानसँग चर्चित फिल्मपिके, सलमानसँग सुल्तान र शाहरुख खानसँगजब तक है जान जस्ता फिल्ममा अभिनयगरेकी छन् । हालै उनको शाहरुख खानसँगह्यारी मिट सेजल नामको फिल्ममा अभिनयगरेकी थिइन् ।
अनुष्काले अहिले शाहरुखखानसँग ‘जिरो’ फिल्ममा अभिनय गर्दै छन् ।अनुष्का फिल्ममा अभिनयका अलावाफिल्म निर्माणमा पनि हात हालेकी छन् ।अनुष्काले एनएच १० र फिल्लौरी नामक दुईफिल्म निर्माण गरिसकेकी छन् ।फिल्ममा अभिनय र निर्माणका अलावाअनुष्का विगतमा अफयेर्सका कारण निकैचर्चामा आएकी थिइन् । उनको अभिनेतारणवीर सिंह, रणवीर कपुर, शाहिद कपुर,अनुष्का शर्माको यस्तो थियो अफस्क्रिन अफेर्यस सुरेश रैना, अर्जुन कपुरसँग अफयेर्सकोचर्चा चलेको थियो ।
बलिवुडमा आउनु अघिमोडलिङ गर्दा मोडल जोहेब युसुफसँग पनिअनुष्काको अफयेर्सको चर्चा चलेको थियो ।छोटो समयमा अनुष्काको बढेको स्टारडमकाकारण दुवैको ब्रेकअप भएको भारतीयमिडियाले उल्लेख गरेका छन् ।सबै अफयेर्स पछि अनुष्काले गत डिसेम्बरमाविराट कोहलीसँग विवाह गरेकी हुन् । विराटसँगपटक पटक रिलेसन र ब्रेकअपको खबरआइरहदा दुवैले इटालीमा गएर विवाह गरेरसबैलाई अचम्मित पारेका थिए ।
Posted on: 2018-May-20

Interview

शान्ति सुरक्षा कायम गर्न कसैसंग पनि सम्झौता गर्दिन
धेरे गुण्डागर्दी र अपराधिक गतिविधि हुने पर्यटकिय दृष्टिकोणले अति संवेदनशिल क्षेत्र ठमेल समेतको कार्यक्षेत्र रहेको महानगरीय प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरिक्षक सोमेन्द्र सिंह राठोर प्रहरी संगठन भित्र मात्र नभएर जनमानसमा पनि निडर तथा कर्तव्यनिष्ठ प्रहरीकोरुपमा परिचित हुनुुहुन्छ । उनी महानगरीय प्रहरी बृत लैनचौरको प्रहरी प्रमुुखकोरुपमा आएपछि आम सर्वसाधारणले शान्ति सुरक्षाको महसुस गरेकाछन । यस क्षेत्रको गुण्डागर्दी तथा असमाजिक एवम् अन्य आपाराधिक गतिविधिमा निकै कमी आएको महशुस गर्न थालिएको छ । उनै कत्र्यव्य निष्ठ प्रहरी अधिकारी राठौरसंग गरिएको समासामयिक अन्र्तवार्ताको संपादित अंश
Full Story