24 Sep
Sat

समृद्धि र समाज रुपान्तरणमा शैक्षिक परामर्श संस्थाहरुलागु औषध नियन्त्रणमा हालसम्मकै ठूलो अप्रेशन “Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

अर्ना फेरि उठ्ने छ नेपाल प्रोजक्ट अन्तर्गत

20 - May-2018, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 अर्ना लाईटले सकारात्मक प्रभाव पर्ने उद्देश्य सहित फेरि उठ्नेछ नेपाल – १ (जावलाखेलमा नेपथ्यको लाइभ सहित) सन् २०१६ मा सम्पन्न गरेको थियो । दोस्रो संस्करणपोखरामा नेपथ्यको लाइभ सहित) सन् २०१७मा सम्पन्न भएको थियो भने हालै बुटबलमागत जनवरीको २७ तारिखमा सम्पन्न भएकोछ र मेची देखि महाकाली सम्म विभिन्नसांगीतिक कार्यक्रम सम्पन्न गर्ने उद्देश्यसहित अघि बढ्दै छ । र प्रोजेक्ट वानलेदेशका विभिन्न शहरहरुमा सांगीतिककार्यक्रमहरु प्रस्तुत गर्दै आएको छ ।
 जस अन्तर्गत यस वर्ष पहिलो चरणमाचितवनको नारायणी किनारमा अप्रेल ७तारिखमा सांगीतिक कार्यक्रम सम्पन्न गरेकोथियो भने दोस्रो कार्यक्रम २० अप्रिलमाधरानमा सम्पन्न गरेको थियो भने तेस्रो इभेन्ट२८ अप्रिलमा काभ्रेको बनेपामा आयोजना गर्नगइरहेको छ ।   हाल प्रोजेक्ट वानको नयाँ प्रोडक्सनबनेपा जस्तो स्थानमा पहिलो पटकऐतिहासिक इभेन्ट गर्न गइरहेको छ जहाँ ४हजार भन्दा बढी सहभागीहरुको सहभागीताहुने छ । ब्यान्डले सन् २०१८ मे महिनाकोदोस्रो हप्तामा आफ्नो एल्बल प्रस्तुत गर्नेछ र अर्ना फे रि उठ्ने छ
   म्युजिक भिडियो अप्रेल महिनाको पहिलोहप्ता आधिकारिक रुपमा प्रस्तुत गरिने छ। प्रोजेक्ट वानको पहिलो एल्बममा कूलमिलाएर छवटा गीतहरु समावेश गरिनेछ ।समाविष्ट गीतहरुले प्रेरणादायी एवं सामाजिकविषयसँग सम्बन्धित विषयमा हुने छन् ।प्रोजक्ट वान नयाँ ब्यान्ड हो, जुन विभिन्नउत्कृष्ट रक ब्यान्ड सदस्यहरुद्वारा संगठितगरिएको हो यसको स्थापना व्यान्डवागनकाप्रबन्ध निर्देशक विकेश कायस्थाद्वारा गरिएकोहो । प्रोजक्ट वान व्यान्डमा मुक्ति शाक्य,रविन तामाङ, स्वप्नील शर्मा, निरन शाही,हरि महर्जन, शरद श्रेष्ठ, रोशन कंशाकारलगायत निखिल तुलाधर छन् । यसब्यान्डले हालै फेरि उठ्ने छ नेपालनामक नयाँ म्युजिक भिडियो बजारमागत ३० मार्च मा ल्याएको छ । उक्तमिडियो नेपाली संगीत प्रेमी दर्शकहरुकामाझ अत्यन्त रुचाइएको थियो ।  अर्ना बिरय यस इभेन्टको प्रमुख प्रायोजकअर्ना बियरले यसलाई एकताको उदाहरण कामयगरी सकारात्मक सन्देश देशभर फैलाउने राम्रोअबसर मानेको छ । गत वर्षहरुमा नेपाललेनिकै कठिन यात्रा पार गर्दै आएको थियो,अर्नाले यस इभेन्टद्वारा एकताको महत्वलाईआत्मसाथ गर्दै सकारात्मक सन्देश नेपालीजनतामाझ फैलाउने विश्वास लिएको छ ।


Posted on: 2018-May-20

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar