16 Jan
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

किसानहरुको आर्थिक अवस्था बलियो बनाउन बाख्रापालन उपयोगी

20 - May-2018, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 बाख्रा पालन प्राय सबै जलवायुमा कम लागत साधारण खोर गोड सामान्य हेरचाह तथा पालन पोषणवाट गर्न सकिन्छ । यसका उत्पादन विक्रिका लागि सर्वसुलभ उपलब्ध छ। यिनै कारणले पनि पशुधनमा वाख्रा प्रजातीको विशेष महत्व छ । उपरोक्त विशेष गुणहरुभएका कारण महात्मा गान्धीले बाख्रालाईगरीबको गाई भन्थे । आजको परिवेशमा पनियो कथन महत्वपूर्ण छ । आज जव एकतीर पशुहरुको दाना आहार औषधि उपचारमहँगो हुनाले पशुपालन आर्थीक दृष्टिलेकम लाभकारी हुँदैछ भने बाख्रा पालन कमलागत सामान्य हेरचाह गर्दा पुग्ने भएकालेसिमान्तकृत गरीव किसान मजदुरका लागिजीवीको पार्जन को एउटा साधन बनेको छ। यति मात्र नभएर यसबाट हुन आयले गर्दासमाजमा आर्थिक रुपले सम्पन्न समुदायलाईपनि आफुतिर आकर्षित गर्देछ । जसकाकारण बाख्रा पालन स्वरोजगारको एउटाप्रवल भरपर्दो साधन बन्दैछ ।
 
 बाख्रापालनको उपयोगिता
  बाखा्रा पालन खास गरी मासु दुध एवं गैपस्मीना एवं मोहेरको लागि गरीन्छ । यसकासाथै यीनको मलमुत्र ले जमीनको उर्वराशक्ति बढदछ । बाख्राहरु प्रायः चरी चरामानिर्भर हुन्छन । यिनीहरु भmाडी, जंगलीघाँसपात रुखका पात डाले घाँस खाएरहामीलाई पौष्टीक पर्दाथ मासु दुध उपलब्धगराँउछन ।
बाख्राका प्रमुख उपयोगी जातहरु
 ब्लैक बंगाल, यस जातका बाख्राहरु पश्चिमबंगाल झारखण्ड असीम उडीसामा पाइन्छन। यीनको शरीरम कालो खैरौ, तथा सेतोरंगको साना रौ पाइन्छ । तर करीव ८०%प्रतिशत बाख्राहरुमा भने रौ कालो हुन्छ । योसानो जीड डालको हुन्छ, वयस्के खसी केका को तौल करीव १८—२० किलो हुन्छ भनेवाख्रीको तौल १५—१८ किलो ग्राम हुन्छ ।जर तथा मादा दुबैमा ३—४ इन्च अघिलतिरसिधा निकलेको सींग हुन्छ । यसको शरीरकस्सीएको हुनुका साथै अगाडी भन्दा पछाडीतीर बढि चौडा तथा बीचमा बढी मोटो हुन्छ। यसको कान सानो तीखो अनी अगाडीपट्टी निकलिएको हुन्छ । यस जातको प्रजननक्षमता धेरै राम्रो छ । औसतन यसले २ बर्षमा३ पटक पाठापाठी जन्माउँछ तथा एक बेतमा२—३ पाठापाठी जन्माउँछ । केही बाख्रालेएक बर्षमा २ पटक पाढापाढी दिन्छन । यसजातको पाढीहरु ८—१० महिनामा कोरेलीअवस्थामा पुग्दछन तथा औसत १५—१६महिनाको उमेर पहिलो पटक पाठापाठीजन्माउन्छन ।      जमुना पारीः अन्य जातका वाख्राहरुभन्दा यो सवै भन्दा अग्लो तथा लामो जीउडालको बाख्रा मरीन्छ । यो भारतको उत्तरप्रदेशको इटावा जिल्ला संग गंगा यमुनातथा चवल नदिहरुलृ घेरिएको क्षेत्रमा पाइन्छ। साँग्लो नवीयन बाख्राहरुको विकासमाजमुना पारी जातको विशेष योगदान रहेकोछ । यिनको नाक धेरै उठेको हुन्छ ।जसलाई रोमन नोज भनिन्छ । यसको संगसानो तथा चौडा हुन्छ काम १०( १२ इन्चकिसानहरुको आर्थिक अवस्थाबलियो बनाउन बाख्रापालन उपयोगी लामो चौडा मोडिएको तथा झुन्डिएको हुन्छ। यसको तीघ्राको पछाडी पट्टी धेरै लामो रौहुन्छ । यसको शरीरमा सेतो तथा रातो रौहुन्छ । यसको शरीर वेलुन आकारको हुन्छ। व्यस्क नरको औसत तौल ५०—६० किलोग्राम हुन्छ । यसको जन्मिने बेला ५—५—३किलो ग्राम तौलका हुन्छन । यस जातकोवाख्राले प्रतिदिन औसत १.५—२.० किलोग्राम दुध दिइन्छ । । यस प्रजातीका बाख्रादुध उत्पादनका लागि पाल्न उपयुक्त हुन्छन। बाख्रीहरुले बर्षेनी पाठापाठी जन्माउछन। यस जातका बाख्राहरुको मुख्य रुपमाझाडी बुटयान एवं रुख डाले घाँसकापात स्याउलामे निर्भर हुन्छन । जमुनापारीप्रजातीको बोकाहरु विभिन्न जलवायुमा पाइनेस्थानीय जातका बाख्राहरुको नश्ल सुधारकोलागि प्रयोग गराइन्छ ।      
गर्भवती वाख्राको हेरचाह  गर्भवती बाख्रीलाई गर्भाश्यको अन्तिमडेढ महिनामा अधिक सुपाच्च एवं पौष्टिकभोजनको आवश्यकता पर्दछ । किनभनेयसको पेटमा हुर्की रहेको भ्रणको विकासधेरै तीव्र हुने गर्दछ । यस वेला गर्भवतीबाख्रीको पोषण तथा हेरचाहमा ध्यान दिइएमास्वास्थय पाठापाठीको शारिरीक विकास राम्रोहुन्छ । वाख्रीहरुको गर्भावस्था औसतन १४२—१४८ दिन को हुन्छ । ल्याउने २—३ अगावैबाख्रीलाई सफा सुग्धर ठाउँमा बथानका अरुबाख्री भन्दा वेग्लै राख्नु पर्दछ । मौसमीवातावरण अनुसार खोर गोठको व्यवस्थागर्नुपर्दछ । वाख्रालाई गर्मी जाडो बर्षात तथाजंगली जनावरबाट बचाउने योग्य खोर गोठआवश्यक पर्छ । खोर गोठको लागि सस्तोभन्दा सस्तो सामग्री प्रयोग गर्नुपर्छ । ताकीगोठको लागत कम परोसा प्रत्येक व्यस्कवाख्राको लागि १०—१२ बर्ग फिट जमीनआवश्यक पर्दछ । बाख्रा र खसीको बोकालाईबेग्लै राख्नु पर्दछ । बाख्रालाई खोर गोठकाृवरीपरि किनारै किनार डेढ फिट अगलाअढाई देखि ३ फिट चौडाई मचान वनाउनुपर्छ । मचान वनाउँदा काठको ‘फल्याक यावाँसको पातो ओछयाउदा भुइमा यती ठूलोजान्नु नहोस जसमा बाख्रा पाठापाठीको खुट्टानउठोस पौषण बाख्राहरु चर्ने बाहेक हरियोस्याउला हरियो घाँस दालको भुस ठुटो चोकरआदी मन पराउँछन । बाख्रालाई प्रतिदिन६—८ घण्टा चराउनु पर्दछ । यदी बाख्रालाईप्रतिदिन ६—८ घण्टा चराउनु पर्दछ ।यदिबाख्रालाई बाँधेर पाल्ने हो भने दिनमा २पटक घाँस स्याउला दाना पानी दिनु पर्दछ। वाख्राले हरियो घाँस लहसुन बरसीम, गेहुँ,मकै, नेपीयद स्याउला ववुल वयर वकाइनोपिपल वर गुलर कटहल कोइरालो इपिलइपिइल खाने गर्दछन । एउटा व्यस्क वाख्रालाईऔसतन एक केजी घास या स्याउला तथा१००— २५० ग्राम दानाको मिश्रण मकैकोच्याख्ला चोकर पिना नुन मिसाएर दिनसकिन्छ । उमेर र तौल अनुसारभोजनकोमात्रा बढाया या घटाया जा सकता है बोकासुत्केरी, पाठापाठीलाई दुध चुसाउने मात्रगर्भवती वाख्रीको पोषण व्यवस्थापनमा विशेषध्यान दिन आवश्यक पर्छ ।   बाख्रामा लाग्ने प्रमुख रोगहरु  परजीवी रोग, सर्दी जुकाम निमोनिया,छेर्नेरोग, खोरेन भ्यागुते, छ मासृ इन्टेरोटोक्सीमिया,पेट फुल्ने जोन्स रोग,थुनेली, कक्सीडियोसीस,कन्टेजीयस इकथाइमा (वर्फ यीनवाट वच्नदक्ष विज्ञ पशुचिकित्सकको सल्लाहमा वेलावेलामा उचीत आवश्यक प्रयोगशाला परिक्षणपछि आवश्यक औषधि उपचार गराउने ।


Posted on: 2018-May-20

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.

BUSINESS


download

 

Interview

शान्ति सुरक्षा कायम गर्न कसैसंग पनि सम्झौता गर्दिन
धेरे गुण्डागर्दी र अपराधिक गतिविधि हुने पर्यटकिय दृष्टिकोणले अति संवेदनशिल क्षेत्र ठमेल समेतको कार्यक्षेत्र रहेको महानगरीय प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरिक्षक सोमेन्द्र सिंह राठोर प्रहरी संगठन भित्र मात्र नभएर जनमानसमा पनि निडर तथा कर्तव्यनिष्ठ प्रहरीकोरुपमा परिचित हुनुुहुन्छ । उनी महानगरीय प्रहरी बृत लैनचौरको प्रहरी प्रमुुखकोरुपमा आएपछि आम सर्वसाधारणले शान्ति सुरक्षाको महसुस गरेकाछन । यस क्षेत्रको गुण्डागर्दी तथा असमाजिक एवम् अन्य आपाराधिक गतिविधिमा निकै कमी आएको महशुस गर्न थालिएको छ । उनै कत्र्यव्य निष्ठ प्रहरी अधिकारी राठौरसंग गरिएको समासामयिक अन्र्तवार्ताको संपादित अंश
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar