19 Apr
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

यस्तो छ, मोवाईलमा इन्टरनेट डाटा बचाउने तरिका

11 - May-2018, Posted by: Yuwahunkar   |   COMMENTS: 0
    हुँकार संवादाता
  बिश्वका सबैजसो मुलुकहरुमा पछिल्लो समय मोवाईल प्रयोगकर्ताहरुको सख्याँ बढ्दै गएको छ । ट्याब्लेट, फ्याब्लेट, कम्प्युटर तथा ल्यापटपमा गर्न सकिने काममोबाइलमै उपलब्ध भएपछि बिश्वमा मोवाईलप्रयोगकर्ताहरुको संख्या बढेको हो ।
    अचेल कम्प्युटरमा भन्दा मोबाइलमाइन्टरनेट चलाउनेहरूको संख्या बढी छ ।देशका सबैजसो ठाउँमा मोबाइल डाटा उपलब्धछ । चाहे एनसेल होस वा एनटिसी मोबाइल,प्रयोगकर्ताहरूको एउटै गुनासो सुनिन्छ, डाटाचलाउँदा बढी पैसा खर्च भयो, शुल्क महँगोछ । नेपालका विभिन्न इन्टरनेट सेवाप्रदायक९आईएसपी० हरूले उपभोक्तालाई लक्षित गरेर‘भोल्युम बेस्ड इन्टरनेट सेवा प्रदान गरिरहेकाछन् । हाइस्पिड डाटा सकिएपछि फेसबुक,ट्विटर, युट्युबहरू सुस्त गतिमा चल्न थाल्छन्। डाटा हुन्जेल यिनै एप्लिकेसन तीव्र गतिमाचल्छन् । शुक्रबार साप्ताहिकबाट लिइएकायी टिप्स, इन्टरनेट डाटा कसरी बचत गर्नेत ?वाइफाइ प्रयोगकर्ताहरू मोबाइलमा विभिन्नवेबसाइट तथा एप्सहरूमा रमाइरहेका हुन्छन्। यद्यपि उनीहरू मोबाइल डाटा चलाउँदाउति सचेत रहँदैनन् ।
   त्यसैले इन्टरनेटकोहाइस्पिड डाटा छिटो सकिन्छ, जसले गर्दाइन्टरनेट सुस्त हुन्छ । मोबाइल डाटा तथाभोल्युम बेस्ड वाइफाइ इन्टरनेटमा केही उपायअपनाउने हो भने इन्टरनेट डाटा बचत गर्नसकिन्छ ।पहिले इन्टरनेट चलाउन ‘ओपेरा मिनीराख्ने सल्लाह दिइन्थ्यो, तर अचेल मिनीकोसट्टा ओपेरा म्याक्स प्रभावकारी छ । ओपेरासफ्टवेयरले मोबाइल डाटा बचत गर्न ‘ओपेराम्याक्स एप सार्वजनिक गरेको छ, जसलाईअन गरेपछि ५० प्रतिशतसम्म डाटा बचत हुन्छ।
    ओपेरा म्याक्स मोबाइल डाटा र वाइफाइदुवैमा प्रयोग गर्न सकिन्छ । ब्याकग्राउन्ड डाटाबन्द गरेको अवस्थामा ओपेरा म्याक्स नचल्नपनि सक्छ । यसको प्रयोग गर्दा ब्याकग्राउन्डडाटा अन गर्नुपर्छ ।हामीले मोबाइलमा इन्टरनेट चलाउँदाएन्ड्रोइड फोनको ब्याकग्राउन्डमा विभिन्नएप चलिरहेका हुन्छन । मोबाइलमा डाटाकनेक्ट गरेर कुनै एप नचलाएको अवस्थामापनि ब्याकग्राउन्डमा भैरहेका गतिविधिले डाटाघटिरहेको हुन्छ । त्यो सँगै पैसा पनि काटिन्छ। मोबाइलमा डाटा बचत गर्न फोनको सेटिङमागएर ब्याकग्राउन्ड डाटा अफ गर्न सकिन्छ ।क्रोम ब्राउजरमा डाटा सेभर अनक्रोम ब्राउजरमा डाटा सेभ गर्ने एउटाअप्सन छ— ‘डाटा सेभर । ‘डाटा सेभरअन गरेको खण्डमा गुगलले क्रोममा हेरिनेसाइटहरूलाई मोबाइलका लागि अप्टिमाइजगरिदिन्छ, जसका माध्यमबाट क्रोम ब्राउजरकोसेटिङ्सबाट डाटा सेभर अन गर्न सकिन्छ ।क्रोम डाटा सेभर, डेस्कटपमा पनि उपलब्धछ । यदि डेस्कटप ब्राउजरमा धेरै साइटएकैपटक हेर्नु छ र भोल्युमबेस्ड इन्टरनेट छभने गुगलको क्रोम वेबस्टोरबाट डाटा सेभरएक्सटेन्सन राख्नुपर्छ ।


Posted on: 2018-May-11

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar