महोत्सवको नाममा ड्रग्स पार्टिको दबदबा
27 - Apr-2018, Posted by: Yuwahunkar | COMMENTS: 0
जर्सिङपौवाबाट नगरकोट जाने बाटोमा अवस्थित हिलसाइड रिसोर्टमा ठर्ड आइ समूहको आयोजनामा ओमकारा महोत्सवको नाममा ट्रान्स पार्टी संचालन भइरहेको खुल्नमा आएको छ।सो ट्रान्स पार्टि ५ दिन सम्म संचालन हुने छ।बाक्लो सङख्यामा बिदेसी र स्वदेसी युवा युवतीहरूको सहभागिता रहने सो किसिमको ट्रान्स,पार्टि ड्रग्स जस्तै एसिड पेपर,बोटल बाँस,एक्सट्यासि पिल्सको बित्रीवितरण र सेवन हुनेगरेको र सहभागिहरू ट्रान्स म्यूजिकमा रम्ने स्रोतको दाबि छ।यस्ता पार्टी ड्रग्सको प्रति डोज २००० देखि ३५०० सम्म पर्ने गर्दछ।स्थानिय सुरक्षा निकायको पनि यस किसिमको ट्रान्समा मिलेमतो रहेको स्थानियबासीले बताएका छन।६ बर्ष अघि यश किसिमको ट्रान्सको एभि न्यूजबाट स्टिङ अप्रेसन भएपनि सम्बन्धित निकायबाट यश किसिमका पार्टिहरू नियन्त्रणको लागि खासै मशत्वपूर्ण नीति निर्माण हुन सकेन।यश किसिमका ट्रान्समा धनाढ्य वर्गका बाक्लो उपस्थिति हूने गरेको छ।
८ लागुओषध र यसका दुर्यव्यसनी विरूद्ध नेपाल प्रहरिका विभिन्न बिभाग र ब्यूरोहरू आत्रमकरूपमा कार्यरत भइरहेको अवस्थामा भक्तपुर प्रहरिको यश मौन उपस्थितिले त्यशाका जनताहरूलाइ निराश तुल्याइ राखेको भान भइ रहेको छ।लागुओषधले युवा र समग्र देशलाइ नै खोक्रो पारिरहेको वर्तमान अवस्थामा यश किसिमको कार्यक्रमको संचालनले र स्थानिय प्रहरिको मौन उपस्थितिले लागुअौषध कारोबारिहरूको मनोबल दिनानुदिन बढीरहेको भान नेपाली जनताले गरिरहेका छन भन्दा अतियूक्ति नहोला।
Posted on: 2018-Apr-27

Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story