रणवीर सिंहले ड्राइभरलाई तलव दिएनन
25 - Oct-2017, Posted by: Yuwahunkar | COMMENTS: 0
रणवीर सिंहले ड्राइभरलाई तलव दिएनन
युवा हुंकार व्युरो काठमाडौ असोज बलिवुडमा स्टार र सुपर स्टारको लभ अफयेर्सको मात्र चर्चा हुदैन । स्टारहरुलाई स्टार बन्न सहयोग गर्ने सहयोगीहरुपनि कहिलेकाँही समाचार बन्ने गर्दछन । यसैबीच अभिनेता रणवीर सिंहली आफ्ना ड्राइभरको तलब नदिएको खबर आएको छ । सिंहले आफ्ना ड्राइभरलाई दुई महिनाको तलब नदिदा सुटिंगनै अवरुद्ध हुन् पुगेको रिपोर्ट बाहिर आएको छ । दुई महिनाको तलब नदिएपछि रणवीरआ ड्राइभरले सुटिंग भैरहेको स्थानमा रणवीर सिंहका बडीगार्डसँग झगडा भएको थियो । दुईको झगडाले सुटिंगनै अवरुद्ध भएपछि पद्मावतीका निर्देशक संजयलिला भन्सालीले हस्तक्षेप गरेर रणवीरका ड्राइभरलाई कामबाट निकालिदिएको स्पोटब्यायले उल्लेख गरेका छ ।
Posted on: 2017-Oct-25

Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story