27 Apr
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

भिसा शुल्क बढाउदै मलेसिया

6 - Oct-2016, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 भिसा शुल्क बढाउदै मलेसिया 
युवा हुंकार व्युरो
काठमाडौ भदौ 
मलेसियन दुुतावासले मलेसिया जाने भिसा शुल्क बढाएको छ । दुुतावासले सेप्टेम्वर १५ तारिख देखि नै लागुु हुने गरी भिसा शुल्क बृद्धि गरी छ हजार सात सय रुपैयाँ पुर्याएको हो । 
यसअघि दुुतावासले भिएलएन नेपाल मार्फत तीन हजार नौ सय रुपैयाँ भिसा शुल्क लिने गरेको थियो । तर दुतावासले मलेसियाको लागि भिसाा प्रोसेसिड वन स्टप सेन्टर (ओएससी) बाट गराउने घोषणा गरेसंगै यसको दर पनि बढाएको हो । नयाँ व्यवस्था अनुसार ओएससीले मलेसियाको लागि व्यक्तिगत भिसाको लागि मात्र काम गर्ने छ । नेपाल सरकारको अफिसियल भिसाको लागि भने दुुतावास स्वंममा सम्र्र्पक राख्नुु पर्ने  र त्यहीबाट भिसा प्रोसेसिङको काम हुने नयाँ व्यवस्थामा उल्लेख छ । 
ओसिसीले नयाँ भिसाको लागि सेप्टेम्वर १२ तारिख नै काम सुरु गर्ने छ  भने १४ तारिखमा मलेसियन दुतावासमा भिसाको लागि बिवरण फरवार्ड गर्ने छ । मलेसियन दुतावासले नयाँ व्यवस्था अनुसार नेपाली सहित भारतीय र चाईनिजहरुको बिगतमा कायम रहेको भिसा शुल्कमा पनि केही फेरदल गरेको छ । नयाँ व्यवस्था अनुसार भारतीय नागरिक र पासर्पोट होल्डरको लागि पाँच सय मलेसियन रिंगेट र चिनियाँ नागरिक र चिनियाँ पासपोर्ट होल्डरका लागि नौ सय रुपैयाँ मलेसियन रिंगेट तोकेको छ । यि दुुबै राष्टका नागरिकको हकमा पनि सेप्टेम्वर १५ तारिखदेखि नै नयाँ व्यवस्था अनुसारको भिसा शुल्क लागुु हुुने छ । 
 

Posted on: 2016-Oct-6

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar