छोरीको अनुहार लुकाउदै अक्षय
5 - Oct-2016, Posted by: Yuwahunkar | COMMENTS: 0
छोरीको अनुहार लुकाउदै अक्षय
युवा हुंकार डेक्स
काठमाडौ भदौ भारतीय चलचित्र उद्योगका सफल नायक अक्षय कुमार कुुनैपनि सभा समारोह वा, सार्वजनिक स्थलहरुमा आफ्नो छोरी आफन्तको अनुहार सार्वजनिक गर्देनन । चलचित्र क्षेत्रबाट बाहिर निस्केपछि आम मानिसको जस्तो सरल जीवनशैली हुन्छ, अक्षय कुमारको जीवनशैली पनि त्यस्तै रहेको छ । समाजमा बढी घुलमिल गर्ने सहयोग गर्ने स्वभाव अक्षयको रहेको छ । तर अक्षय सभा समारोहमा रक्सीबाट भने टाडै रहन्छन । उनी पिउन त्यति रुचाउँदैनन । अर्को महत्पुर्ण पक्ष भनेको त्यस्ता सभा समारोहमा अक्षय प्राय आफ्नो आफ्ना परिवारका सदस्यहरुलाई लिएर जाँदैनन । यसको कारण हो, सार्वजनिक व्यक्तित्व भएपछि आफ्नो परिवारका सदस्यहरुलाई आफ्नो बारेमा बिभिन्न कुरा सोध्ने अटो ग्राफ लिने लगायतका प्रबृति बढ्छ भनेर नै कुनै पनि कार्यक्रममा अक्षय आफ्नी छोरीको अनुहार लुकाउँछन । उनको यो लुुकाईबाट आजसम्म पनि भारतीय फोटो पत्रकारहरुले अक्षयकी छोरीको फोटो प्रष्टसंग खिच्न सकेका छैनन ।
Posted on: 2016-Oct-5

Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story