गोंगबुको बिजी मलमा रश्मिलाज फेसियल हाउसको तेस्रो शाखा
5 - Oct-2016, Posted by: Yuwahunkar | COMMENTS: 0
गोंगबुको बिजी मलमा रश्मिलाज फेसियल हाउसको तेस्रो शाखा
बिगत एक दशकअघि काठमाडौंको सुन्धारास्थित काठमाडौं मलबाट सुरु भएको रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयरले तेस्रो शाखा बिस्तार गरेको छ । गोंगबुस्थित नयाँ बसपार्क नजिक हालै खुलेको सुबिधा सम्पन्न बिजी मलमा तेस्रो शाखा बिस्तार गरेको हो । फेसियल, स्किन मेन्टेन, रिंकल कन्ट्रोल, दाग कन्ट्रोल बिभिन्न तरिकाका हेयर कटिङ, टाटु रिभूम, चाया पोतो हटाउने लगायतका उच्चस्तरीय सेवा दिदै आएको छ । यसबाहेक ब्यूटी केयरले सौदर्य सम्बन्धि बिशेष प्याकेज प्रदान गर्नुका साथै तालिमको पनि ब्यवस्था गर्दे आइरहेको छ ।
Posted on: 2016-Oct-5

Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story